समाचार
भुमही । पश्चिम नवलपरासीको सुनवल नगरपालिका १२ भुमहीमा १ करोड दिप प्रज्वलन भएको छ । श्री हरि आध्यात्मिक प्रतिष्ठान समितिले चतुर्मास सत्सगं २०८० को अवसरमा अष्टदश पुराण कथा प्रवचन ज्ञान तथा एक करोड दिप...
पुरा पढ्नुहोसकाठमाण्डाै ।जनता समाजवादी पार्टी (जसपा)नेपालले आज प्रदेश समिति र राष्ट्रिय समिति पुनर्गठन गर्न लागेको छ । गण्डकी प्रदेश समिति र पहिचानका समितिमध्येको लिम्बुवान राष्ट्रिय समिति आज पुनर्गठन गर्न लागिएको छ । पार्टीले सञ्चालन गरेको तिन...
पुरा पढ्नुहोससुनवल । पश्चिम नवलपरासीको सुनवल -११ केरवानीमा रहेको बाबा बर्दगोरिया मन्दिर धाम बिकासको चौथो साधारणसभा सम्पन्न भएको छ । बिकास धामका अध्यक्ष नरपती पाण्डेको अध्यक्षता तथा सुनवल नगर उपप्रमुख सुर्य प्रसाद दुवेको प्रमुख आतिथ्यतामा...
पुरा पढ्नुहोसजाजरकाेट । जाजरकोट भूकम्प प्रभावितलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले निःशुल्क विद्युत् मिटर उपलब्ध गराउने भएको छ । गएकाे कात्तिक १६ गते राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर ६ दशमलव ४ रेक्टरस्केलकाे भूकम्प जाँदा एक सय...
पुरा पढ्नुहोसएजेन्सी । इजरायल र हमासबीचको युद्धविराम आजदेखि लागू हुने भएको छ । इजरायल र हमासबीच मध्यस्थकर्ताको भूमिका निर्वाह गरिरहेको कतारले आजदेखि युद्ध विराम हुने जनाएको हो ।चार दिनको युद्धविराममा हमासले ५० जना बन्धकलाई रिहाइ...
पुरा पढ्नुहोसकाठमाण्डाै । आज हरिबोधिनी एकादशी मनाइँदैछ । असार शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीदेखि कात्तिक शुक्ल एकादशी अर्थात् हरि बोधिनी एकादशीका दिनसम्म तुलसीको विशेष पूजा आराधना गर्ने शास्त्रीय विधि छ ।कात्तिक शुक्ल एकादशीका दिनमा भगवान्...
पुरा पढ्नुहोसकावासोती । पूर्वी नवलपरासीको डन्डामा भएको सवारी दुर्घटना १ जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत कावासोती नगरपालिका १६ डन्डामा मंगलबार कार र ट्रक एक आपसमा ठोक्किएर...
पुरा पढ्नुहोसपरासी । नेपाल महिला संघ जिल्ला कार्य समिती पश्चीम नवलपरासीको तदर्थ समितीको पदस्थापना तथा सपथ ग्रहण आज एक कार्यक्रम विच परासीमा सम्पन्न भएको छ । परासी स्थित बिपी स्मृति भवन परिसरमा भएको नेपाल महिला संघ...
पुरा पढ्नुहोसदेवदह । लुम्बिनी प्रदेशकै सर्वाधिक पुरस्कार राशिको मिडिया कप देवदहमा हुने भएको छ । देवदह प्रेस क्लबको आयोजनामा यहि मङ्सिर १५ देखि १७ गतेसम्म देवदहमा प्रथम देवदह मिडिया कप फूटबल प्रतियोगिता हुन लागेको हो...
पुरा पढ्नुहोससुनवल । पश्चिम नवलपरासीको सुनवल नगरपालिका १२ भुमहीमा यहि मंसिर ९ गते १ करोड दिप प्रज्वलन हुने भएको छ । श्री हरि आध्यात्मिक प्रतिष्ठान समितिले चतुर्मास सत्सगं २०८० को अवसरमा अष्टदश महापुराण कथा प्रवचन...
पुरा पढ्नुहोस









