समाचार

चितवनमा अखिल(क्रान्तिकारी)द्वारा रक्तदान कार्यक्रम

चितवन। कोरोनाभाइरस (कोभिड–१९) को कारण लामो समय लकडाउनको भएको कारण रगतको अभाव भई बिरामीहरुलाई समस्या परेको हुँदा अखिल (क्रान्तिकारी) जिल्ला समिति चितवनले बुधबार भरतपुर को सप्तगण्डकि क्याम्पसमा रक्तदान कार्यक्रम गरेको छ । संगठनका तत्कालिन केन्द्रीय...

पुरा पढ्नुहोस
जनसेवामा जुट्दै अखिल (क्रान्तिकारी),नवलपुरद्वारा रक्तदान

जेठ १२ नवलपुर । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी), नवलपुरले जिल्लाको कावासोती स्थित रेडक्रस भवनमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।केपि ओली सरकारले लगाएको प्रतिबन्धबिरुद्धको संघर्षमा सहादत प्राप्त गर्ने विद्यार्थी नेता प्रज्वल...

पुरा पढ्नुहोस
अर्घाखाँची: ८२ जना संक्रमण मुक्त,४९ थपिए

अर्घाखाँची । अर्घाखाँचीमा ४९ जना कोरोना संक्रमित थपिएका छन् भने ८२ जना निको भएका छन् । जिल्ला प्रशासन कार्यालयले सार्वजनिक गरेको पछिल्लो २४ घण्टाको विवरण अनुसार थप ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा...

पुरा पढ्नुहोस
वालिङ:अस्पताललाई १२ लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण

तोलाकान्त बगाले ,१० जेठ,वालिङ । वालिङमा एक परिवारले गह्रौं प्राथमिक अस्पताललाई १२ लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् । स्याङ्जाको वालिङ ८ घर भई हाल हङकङमा बस्दै आउनुभएका मोहन गुरुङ (तिला) र बीना गुरुङले...

पुरा पढ्नुहोस
बर्दघाट प्राविधिक संस्थाद्वारा कृषकका लागि प्राविधिक परामर्श सेवा संचालन

बर्दघाट । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकामा स्थापना भएको बर्दघाट प्राबिधिक संस्थाद्वारा किसानहरुको लागि प्राविधिक परामर्श सेवा सुचारु गरेको छ । कोभिड-१९ को महामारी कारणले बन्दाबन्दिले किसानलाई कृषि सम्बन्धि समस्या समाधानका लागि जिल्लामा किसानहरुलाई कृषि सम्बन्धि...

पुरा पढ्नुहोस
वालिङ नगरपालिकाले खोप खरिद गर्ने

जेठ १० वालिङ  । स्याङ्जाको वालिङ नगरपालिकाले कोभिड विरुद्धको खोप उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयलाई एक पत्र पठाएको छ  । कोभिड १९ को नयाँ भेरियन्ट देेेशसभर अत्याधिक रुपमा फैलिएको भन्दै रोगको रोकथामको विकल्प मध्य भ्याक्सिन एक...

पुरा पढ्नुहोस
गल्याङ:कोरोना जोखिम न्यूनिकरणका लागि नगरपालिकाको टोली गाउँ गाउँमा

जेठ १० गल्याङ । कोरोना संक्रमणको उच्च जोखिम रहेको क्षेत्र गल्याङ नगरपालिकाको टोली पुगेर न्यूनीकरणको पहल गरेको छ । गल्याङ नगरपालिकाको बजार क्षेत्रमा कोरोनाको प्रभाव कम हुँदै गए पनि ग्रामिण क्षेत्रमा अझै कायम रहेपछि नगरपालिकाको...

पुरा पढ्नुहोस
नागरिकता अध्यादेश राष्ट्रहित विपरीत:विप्लव

जेठ १० नवलपरासी ।नेपाल कम्युनिस्ट पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल नागरिकता हिजो जेठ ९ गते पहिलो संशोधन ) अध्यादेश २०७८ नागरिकता विधेयक राष्ट्र हित बिपरित भएको भन्दै खारेज गर्न...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेश:मुख्यमन्त्री नियुक्त देखी संसादहरुको हस्ताक्षरसम्म कागजपत्र माग

बुटवल जेठ १० । लुम्बिनी प्रदेश सभामा सरकार बाहिरको गठबन्धनका संसादहरुले लुम्बिनी प्रदेशका मुख्यमन्त्री नियुक्त देखी साम्सदहरुको हस्ताक्षर सम्मको कागजपत्र प्रदेश प्रमुखको कार्यालयमा माग गरेका छन । मुख्यमन्त्री शंकर पोखरेलले विरुद्ध अविश्वास प्रस्तावमा हस्तक्षर भएका प्रदेश...

पुरा पढ्नुहोस
पश्चिम नवलपरासीका चारदलको संयुक्त वक्तव्य:संसद विघटन बिरुद्ध प्रतिवाद गर्छौ

नवलपरासी ।राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् विघटन गर्ने कदमको पश्चिम नवलपरासीका चार राजनीतिक दलले आपत्ति जनाएका छन् । उनीहरुले संसद विघटन विरुद्ध राजनीतिक र कानूनी रूपमा प्रतिवाद गर्ने बताउँदै सबै...

पुरा पढ्नुहोस