समाचार

विश्वविधालयका समस्याहरु तत्काल समाधान नगरे जनताका छोराछोरीले बिद्रोह गर्छन:नेता अनिल

हेमन्त वली ,साउन १९,दाङ।त्रिभुवन विश्वविद्यालय र अन्य विश्वविद्यालयहरुमा शैक्षिक विकृति अत्याधिक मैलाएको भन्दै अखिल (क्रान्तिकारी) दाङले लमहीमा प्रदर्शन गरेको छ।प्रदर्शन कार्यक्रमलाइ सम्बोधन गर्दै अखिल(क्रान्तिकारी)राप्ती व्युरो सदस्य अनिलले नेपालका बिश्वबिद्धालयहरु दलालहरुको हातमा पुगेको बताए। उनले बिश्वबिद्धालयहरुले...

पुरा पढ्नुहोस
वैज्ञानिक समाजवादी शिक्षा अहिलेको आवश्यकता:नेता शाह

गणेश एसके,साउन १९ कञ्चनपुर। शैक्षिक विकृति विसंगति विरुद्धको सुदुरपश्चिम विश्वविद्यालयको केन्दीय कार्यलय महेन्द्रनगरमा भएको कार्यक्रममा बोल्दै विप्लव निकट अखिल क्रान्तिकारीका सेती महाकाली ब्युरो संयोजक वीरेन्द्र शाहले वैज्ञानिक समाजवादी शिक्षा अहिलेको आवश्यकता भएको बताएका छन...

पुरा पढ्नुहोस
जनपत्रकार संगठन सुदूरपश्चिम प्रदेश समितिको दोस्रो पूर्ण बैठक सम्पन्न

गणेश एसके,कञ्चनपुर,१७ साउन ।जनपत्रकार संगठन नेपाल सुदूरपश्चिम प्रदेश समन्वय समितिको भेला आयोजक कमिटीको दोस्रो पूर्ण बैठक आईतबार कैलालीको धनगढीमा आईतबार सम्पन्न भएको छ। आईतबार धनगढीमा बसेको उक्त बैठकले वर्तमान समयमा भइरहेका पत्रकारिता क्षेत्रका विकृति विसंगति,...

पुरा पढ्नुहोस
आलोचनालाई अवसरमा बदलौंं:नगर प्रमुख खाँण

तोलाकान्त बगाले,वालिङ, १७ साउन । वालिङ नगरपालिकाका नगर प्रमुख दिलीपप्रताप खाँणले आलोचनालाई अवसरकोरुपमा लिएर अगाडि बढ्नुपर्ने बताउनुभएको छ । वालिङ नगरपालिकाले आयोजना गरेको वडा तथा नगरका विभिन्न शाखाहरुले गत आर्थिक वर्ष २०७७÷०७८ मा गरेका कार्यहरुको दुई...

पुरा पढ्नुहोस
६८औं भिमदत्त स्मृतिमा दिप प्रज्वलन, भिमदत्तका सपना एकिकृत जनक्रान्ति मार्फत साकार गर्ने

साउन १७ कञ्चनपुर।विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी भिमदत्त नगर कमिटीको आयोजनमा किसान नेता भिमदत्त पन्तको ६८औं स्मृति दिवसको अवसरमा दिप प्रज्वलन गरेको छ। किसान नेताको स्मृति दिवसको अवसरमा भएको कार्यक्रममा किसान जिल्ला अध्यक्ष रघुबिर जोसिले...

पुरा पढ्नुहोस
रोट्र्याक्ट क्लब अफ बुटबल रामापिथेकसको बर्ष २१/२२ को अध्यक्षमा कार्की

साउन १७ बुटवल । रोट्र्याक्ट क्लब अफ बुटबल रामापिथेकसको छैठौं पदहस्तान्तरण कार्यक्रम शनिवार सम्पन्न भएको छ । क्लबका निबर्तमान बर्ष २०२०/२१ अध्यक्ष रोट्र्याक्टर रमेश ढकालले २०२१/२२ का अध्यक्ष रोट्र्याक्टर विजय कार्कीलाई पदहस्तान्तरण गरेका हुन ।...

पुरा पढ्नुहोस
दलित मुक्ति माेर्चा,पाल्पाको बैठक सम्पन्न

मुक्ति गैरे,पाल्पा, साउन १६ ।नेपाल कम्युनिस्ट पार्टी निकट दलित मुक्ति माेर्चा,पाल्पाको बैठक सम्पन्न भएको छ।तानसेनमा सम्पन्न बैठकले जातीय छुवाछूत तथा सामाजिक अपराधका विरुद्धमा संघर्ष गर्ने,संगठन बिस्तारलाई व्यापक बनाउने,माेर्चाकाे राष्ट्रिय सम्मेलन सम्पन्न बनाउन जिल्लामा तयारी...

पुरा पढ्नुहोस
प्रज्वल शाहिको स्मृतिमा वृक्षरोपण

साउन १७ कैलाली ।विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल(क्रान्तिकारी)ले प्रज्वल शाहिको स्मृतिमा वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ । अखिल(क्रान्तिकारी)ले कैलालीको कैलारी गाउँपालिका ०१ मझरा स्थित वनदेवि प्रा. वि. सोही गा. पाको वार्ड न. २...

पुरा पढ्नुहोस
भिषण बर्षातका बावजुत नेकपा पाल्पाद्दारा प्रदर्शन

 मुक्ति गैरे, साउन १७ पाल्पा । नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति पाल्पाको आयोजनामा भारतीय एसएसबिद्वारा दार्चुलामा भएको जयसिंह धामीको हत्याको विरोधमा भिषण बर्षातका बावजुत पनि माथागढिमा प्रदर्शन कार्यक्रम सम्पन्न गरेको छ ।कार्यक्रममा नेकपा पाल्पा जिल्ला...

पुरा पढ्नुहोस
भारतविरुद्ध प्रतिकारमा उत्रिन विप्लव नेकपासहित चार दलको आग्रह

साउन १६, काठमाडौँ  ।                                          दार्चुलामा नेपाली नागरिक चढेको तुइन भारतीय सीमा सुरक्षा बलले काटेर...

पुरा पढ्नुहोस