समाचार
भदौ २२,बाके । विप्लव नेतृत्वको नेकपाको सहायक सङ्गठन, युवा सङ्गठन नेपालको केन्द्रिय कार्यक्रम अन्तर्गत एमसिसी सम्झौता,सरकारी अनियमितता,बेरुजु र भ्रष्टाचार विरुद्ध देशभर विरोध कार्यक्रम सम्पन्न गरेको छ । सोही कार्यक्रम बमोजिम युवा सङ्गठन नेपालले भेरी-कर्णाली ब्युरोको...
पुरा पढ्नुहोसभदौ २१,गणेश एसके,कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका ११, भुजेलामा महाकाली पुल योजनाले अस्वभाविक ढंगले वर्षौं देखिका बाढी पीडित जनताको जमीन अतिक्रमण गरेको खुल्नमा आएको छ ।माहाकाली नदीको छेउमा बनिरहेको पहुंच मार्गमा महाकाली पुल योजनाले...
पुरा पढ्नुहोसभदौ २१ बुटवल । अखिल नेपाल लेखक सङ्घले साम्राज्यवादी अतिक्रमण र हस्तक्षेप विरुद्ध सिर्जनात्मक र भौतिक रुपमा लामबद्ध हुन सम्पूर्ण माक्र्सवादी, देशभक्त,क्रान्तिकारी स्रष्टाहरुलाई आब्हान गरेको छ । सोमबार संगठनका अध्यक्ष शोभा दुलाल र महासचिव खोमा...
पुरा पढ्नुहोसभदौ २१ बुटवल । मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अमेरिकी परियोजना नेपाल र नेपालीको हित विरुद्ध रहेको भन्दै यसको खारेजीको लागी बुटवलमा विप्लव नेकपा सहित १० राजनीतिक दल-संगठनले संयुक्त विरोध प्रदर्शन गर्ने भएको छ । मंगलबार...
पुरा पढ्नुहोसभदौ २१ काठमाडौ । काठमाडौ जारी सहिद स्मारक सि डिभिजन छनोट प्रतियोगितामा काठमाडौं पुर्बी भेग स्थित कागेश्वोरी मनहरा ७ को मुलपानी सोमतिर्थमा रहेको अमर सिंह क्लबको तयारी पूरा भएको छ । गत भदौ १० गते...
पुरा पढ्नुहोसयोगेश सिंह,बझाङ्ग,भाद्र २१।बझाङ्गको बुङ्गल नगरपालिका स्थित वडा नम्बर ७ मा रहेको महादेव उ.मा.बि नजिकै रहेको गिठिनि भिरको पहिरोले बन्द भएको सडक अझै खुल्न सकेको छैन। गत भदौ ४ गते गएको पहिरोले गर्दा बु.न.पा ६ र...
पुरा पढ्नुहोसकमल विक,अछाम,२१ भाद्र।नेपाल कम्युनिष्ट पार्टी अछामले सञ्चालन गरेको सुदृढ जनसम्बन्ध तथा संगठन बिस्तार अभियान अन्तर्गत अछामको रामारोशन गाउँपालिकामा गाँउ कमिटी बिस्तार गरेकाे छ। सोमबार एक कार्यक्रमको आयोजना गर्दै १५ सदस्यीय गाँउ कमिटी निर्माण गरिएको...
पुरा पढ्नुहोसरमाकान्त बास्तोला,पोखरा भदौ २१। अखिल (क्रान्तिकारी) र अखिल नेपाल बिद्यार्थी युनियनले संयुक्त रूपमा भारतिय लगानिमा र राज्यको स्वामित्वमा रहेको मणिपाल मेडिकल कलेजको अबैधानिक बिक्री बिरुद्द बिरोध प्रदर्शन गरेका छ्न। २०४९ साल फाल्गुन १८ गते तत्कालिन...
पुरा पढ्नुहोससुनिल सिंह,जाजरकोट,भदौ २१।नेपाल कम्युनिस्ट पार्टी नलगाड र बारेकोटको सयुक्त बैठक तथा प्रशिक्षण कार्यक्रम नलगाड न पा सिर्केमा आइतबार सम्पन्न भएको छ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा जाजरकोट जिल्ला इन्चार्ज संगमको प्रमुख आतिथ्यतामा शुरु...
पुरा पढ्नुहोसभदौ २१ संखुवासभा । संखुवासभाको मादीनगरपालिका-१,खोला गाउँका एकै परिवारका ६ जनाको हत्या भएको छ। स्थानीय तेजबहादुर कार्कीको परिवारमा अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी लालध्वज सुवेदी बताए। सोमबार बिहान मात्र...
पुरा पढ्नुहोस









