ट्रेन्डीङ्ग

खप्तड छान्नाकाे धाैलिगाड खाेलामा महिला मृत फेला

उत्तमकुमार थापा, भदौ १९,बझाङ
खप्तड छान्ना गाउँपालीकाकाे धाैलीगाड खाेलामा महिला मृत फेलापरेकी छन ।

खप्तड छान्ना गाउँपालीका वडा नम्बर ५ घर भएकि बर्ष ४५ कि लालमती सिँह अाज मृत फेला परेकी हुन । उनी मिति ०७८ भदाै १८ गते बेलुकी २१ बजेकाे समयमा घरवाट निस्की १९ गते ३:४५ बजेको समयमा धाैलिगाड खाेलामा मृत अवस्थामा फेला परेकी हुन । अहिले पाेस्टमाडमकाे लागि जिल्ला अस्पताल बझाङमा ल्याईदै छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?