समाचार
परासी।पश्चिम नवलपरासीको रामग्राम-१८ स्थित ऐतिहासिक तथा पुरातात्त्विक स्थल पण्डितपुरमा पुरातत्त्व विभागले उत्खनन सुरु गरेको छ।शनिबार एक कार्यक्रमका बीच उत्खनन सुरु गरिएको हो। यश अघि भू-भौतिक सर्वेक्षण (जिओफिजिक्स सर्वे) मा बुद्धकालीन प्राचीन सहरको संरचना भेटिएको स्थानमा...
पुरा पढ्नुहोससुनवल।शुभलक्ष्मी वचत तथा ऋण सहकारी संस्था लि। सुनवल ५ वनकट्टिको १८ औ वार्षिक साधारण सभा आ सम्पन्न भएको छ।सहकारीका अध्यक्ष गंगा बहादुर गुरुङको अध्यक्षता तथा सुनवल नगरपालिकाकी प्रमुख विमला अर्यालको प्रमुख आतिथ्यता एव उपप्रमुख...
पुरा पढ्नुहोससुनवल।पश्चिम नवलपरासीको सुनवल नगरपालिका-५ हर्दियामा सम्झना युवा क्लबको आयोजनामा आयोजित फुटबल प्रतियोगिताको उपाधि नदुवा युवा क्लबले हात पारेको छ।९“ए”साइड सिस्टममा संचालित फाइनलमा बिगबुद्ध युवा क्लबलाई पराजित गर्दै नदुवाले उपाधि हात पारेको हो। विभिन्न १६ टिम...
पुरा पढ्नुहोससुनवल।हर्दियामा जारि फुटबल प्रतियोगिताको उपाधिका लागि नदुवा युवा क्लब र बिगबुद्ध युवा क्लब भिडने भएका छन। सम्झना युवा क्लब पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नं ५ द्वारा आयोजित ९ ए साइड खुल्ला नकआउट फुटबल प्रतियोगिता...
पुरा पढ्नुहोससुनवल।श्रीमद्भागवत धनधान्याञ्चल ज्ञान महायज्ञको आज मंगलबार सम्पन्न भएको छ।१०८ पिपल धार्मिक पर्यटन क्षेत्रको विकास र अक्षयकोष स्थापनार्थ महायज्ञ सम्पन्न गरिएको छ।समापन कार्यक्रममा प्रमुख अतिथि नवलपरासी पश्चिम जिल्ला समन्वय समितिका प्रमुख भगौती यादवले नगरपालिकाको हकमा...
पुरा पढ्नुहोसपरासी।पश्चिम नवलपरासी प्रहरीले तेह्र किलो ८ सय ८० ग्राम गाँजासहित एक महिलालाई नियन्त्रणमा लिएको छ।घरबाटै प्रतिबन्धित लागूऔषध गाँजा बिक्री वितरण गरिरहेको सूचनाको आधारमा प्रहरीले कानुन बमोजिम खानतलासी गरी गाँजासहित महिलालाई नियन्त्रणमा लिएको हो।प्रहरी निरीक्षक...
पुरा पढ्नुहोसकाठमाडौँ।धादिङको बेनीघाट रोराङ गाउँपालिका-१० खयरघारीबाट एउटा ट्रक आज बिहान त्रिशूली नदीमा खस्दा तीन जना घाइते भएका छन।मंगलबार बिहान करिब ६ बजे पृथ्वी राजमार्गमा पर्ने रारोङ १० स्थित सडकबाट लु २ ख २५० नम्बरको ट्रक...
पुरा पढ्नुहोसपरासी।संविधान सभा सदस्य एवम नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेशका महामन्त्री बिक्रम खनालले सहकारी पीडितको पैसा फिर्तालाई राज्यले प्रमुख एजेन्डा बनाउनु पर्ने बताए। जनकल्याण बचत तथा ऋण सहकारी सस्थाको ३२ औं साधारण सभामा प्रमुख अतिथिको रुपमा सम्बोधन...
पुरा पढ्नुहोससुनवल।विसाशय सामुदायिक वन उपभोक्ता समुहको १८औं बार्षिक साधारणसभा सम्पन्न भएको छ। वनका अध्यक्ष गंगाप्रसाद घिमिरे अध्यक्षता रहेको साधारणसभामा प्रमुख अतिथि लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री देव करण कलवार सन्तुले वन,कृषि र किसानलाई आयआर्जनमा जोड्ने...
पुरा पढ्नुहोसभुमही।रामनगर जेसिजले सुक्रबार सुनवल नगरपालिकाका १८ जना विपन्न विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री प्रदान गरेको छ। आर्थिक रुपमा विपन्न वालबालिकालाई सहयोग गर्ने उद्देश्यले जयश्री आधारभूत बिद्यालय सुनवल नगरपालिका-११ बेवरेमा अध्ययनरत विद्यार्थीलाई खेलकुद तथा शैक्षिक...
पुरा पढ्नुहोस