समाचार
फागुन २३, काठमाण्डाै । निर्वाचन आयोगले अबको मतपत्रमा निर्वाचन चिन्ह हरियो रङको हुने बताएको छ। सोमबार आयोगले आउँदाे स्थानीय...
पुरा पढ्नुहोस२३ फागुन, काठमाडौं । ललितपुरमा एकै परिवारका पाँच जनाको मृत्यु भएको छ । जिल्लाको कोञ्ज्योसोम गाउँपालिका–४ नल्लुमा दुई दिनको शिशुसहित चार जनाको घरभित्रै र एकजनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ललितपुर प्रहरीका अनुसार मृत्यु...
पुरा पढ्नुहोसफागुन २३, झापा । जोन्सन पेन्ट्स डिलर मिट २०७८ सम्पन्न भएको छ । बसाई ट्रेड एण्ड सप्लार्यस प्रा. लि. मेचीनगर १० धुलाबारीको आयोजनामा १ नं प्रदेश स्तरिय जोन्सन पेन्ट्स डिलर मिट सम्पन्न भएको हो...
पुरा पढ्नुहोसफागुन २२,काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा जनपत्रकार संगठनका इन्चार्ज बसन्त श्रेष्ठ (प्रज्वलन)ले सूचनाको पहुँच नै सबैभन्दा ठूलो हतियार भएको बताएका छन् । सूचनाका कारण विश्वमा मैहुँ भन्ने शक्ति पनि झुकेको दृष्ठान्त दिदै...
पुरा पढ्नुहोसफागुन २२, अर्घाखाँची । अर्घाखाँचीको मालारानी गाउपालिकाका शिक्षक बलात्कार गरेको आरोपमा पक्राउ परेका छन्। आफ्नै विद्यालयकी १५ वर्षीय नाबालिकालाई बलात्कार गरेको आरोपमा उनलाई प्रकाउ गरेको हो जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायव उपरीक्षक अम्मर बहादुर...
पुरा पढ्नुहोसफागुन २२, काठमाडौ । काठमाडौंको ताहचलबाट साढे एक करोड नगदसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको सिलिगुरी ३२ वर्षीय अमित अग्रवाल र काठमाडौं महानगरपालिका-१३ ताहाचल बस्ने २६ वर्षीय बिकी खड्गी रहेका छ्न । महानगरीय अपराध महाशाखाको टोलीले नगदसहित दुई...
पुरा पढ्नुहोसफागुन २२, परासी । पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर ६ गडाैरिमा रहेको महेन्द्र जनता माध्यमिक विद्यायलकाे व्यवस्थापन समिति मनाेमानि ढंग बाट चयन गरिएको छ । विद्यालय अध्यनरत विद्यार्थीहरुकाे शिक्षा माथि खेलवाड गरि आफू...
पुरा पढ्नुहोसफागुन २२,वालिङ । वालिङ नगरपालिकाका कृषक तथा उद्यमीहरुलाई कृषि सामाग्री बितरण गरिएको छ । कृषकहरुका माग र आवश्यक्ताका आधारमा कृषि औजार बितरण गरिएको नगरपालिकाले जनाएको छ । वालिङ नगरपालिका र युएनडिपी नेपालको साझेदारी तथा दियालो संस्थाको...
पुरा पढ्नुहोसराष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनलाई करोडौं मूल्य पर्ने जग्गा हडपेको आरोप लागेको छ । झापाको अर्जुनधारा नगरपालिका–५ स्थित पूर्वपश्चिम राजमार्ग क्षेत्रमा रहेको १५ कठ्ठा जग्गा कब्जाको आरोप उनीमाथि लागेको हो ।...
पुरा पढ्नुहोस२२ फागुन, जनकपुरधाम । धनुषामा शनिबार राति गोली प्रहार बाट एक युवक घाईते भएका छन । जनकपुरधाम उप महानगरपालिका-१९ का १८ वर्षीय मुकेश मुखिया घाइते भएका हुन् । कमला नगरपालिका- ८ घर भएका मुकेश जनकपुरधाम १९...
पुरा पढ्नुहोस