समाचार

बहुबिवाह गर्ने वडाध्यक्ष भन्छन्:कान्छी राख्न कानुनी समस्या आए जेठीलाई छोडिदिन्छु

बागलुङ।वडाभित्रका नागरिकलाइ पर्ने पीरमर्का र गुनासो सुन्ने, पीडितका पक्षमा सिफारिस लेख्ने वडाध्यक्षको जिम्मेवारी हुन्छ । वडाध्यक्षले बहुविवाह गरेकालाई कारबाही र पीडितलाई न्याय दिनुपर्छ। बहुविवाह गरेमा वडामा दर्तासमेत हुँदैन।बहुविवाह गरेमा स्वत: रद्द हुने कानुनी व्यवस्थासमेत छ...

पुरा पढ्नुहोस
देशभर ६२० मा कोरोना सङ्क्रमण पुष्टि,एकको मृत्यु

काठमाडौ।देशभर पछिल्लो २४ घण्टामा ६२० जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ।यस अवधिमा एक जनाको सङ्क्रमणका कारण मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा पाँच हजार ८४६ जनाको नमूना परीक्षण गरिएको थियो।दुई हजार ६५१ जनाको पिसीआर र...

पुरा पढ्नुहोस
खोटाङ केन्द्रविन्दु बनाएर ६ रेक्टर स्केलको भूकम्प

काठमाडौँ।आइतबार बिहान ८ बजेर १३ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको छ।राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा.लोकविजय अधिकारीका अनुसार खोटाङको मार्तिमबिर्तालाई केन्द्रविन्दु बनाएर ८ बजेर १३ मिनेटमा ६ रेक्टर स्केलको भूकम्प गएको...

पुरा पढ्नुहोस
देशकै शैक्षिक गन्तव्य बनाउने महाकवी देवकोटाको लक्ष्य

सुनवल।पश्चिम नवलपरासीको सुनवलमा रहेको देवकोटा नमूना माविले देशकै शैक्षिक गन्तव्य बनाउन शैक्षिक वर्तमान अवस्था र सुझाव संकलन अन्तक्रिर्या कार्यक्रम गरेको छ।नेपालमै उत्कृष्ट नमुना विद्यालय वन्नका लागी महाकवि देवकोटा नमुना माध्यामिक विद्यालयले विभिन्न प्रयासहरु गर्दै...

पुरा पढ्नुहोस
राप्रपाको लुम्बिनी प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम आजदेखी बुटवलमा सुरु

बुटवल।राष्ट्रिय प्रजातन्त्र पार्टीको लुम्बिनी प्रदेशको ‘प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम’आजदेखि बुटवलमा सुरु भएको छ।लुम्बिनी प्रदेश प्रशिक्षण विभाग प्रमुख मनोहर रायमाझीको अध्यक्षतामा भएको उद्घाटनमा सत्रमा,केन्द्रीय सल्लाहकार समिति सदस्य पुनाराम पोख्रेलको स्वागत मन्त्ब्य,प्रमुख अतिथि राप्रपा उपाध्यक्ष तथा...

पुरा पढ्नुहोस
जेसिजले समाज परिवर्तनमा महत्त्वपूर्ण भुमिका खेलेको छ:सुनवल नगर उपप्रमुख दुवे

सुनवल।सुनवल जेसिज बर्ष २०२२ ले प्री इन्डक्सन तालीम सप्पन्न गरेको छ।जेसिजका नयाँ प्रबेशीहरुलाई मध्यनजर गर्दै तालिम सन्चालन गरेको सुनवल जेसिज बर्ष २२ का अध्यक्ष जेसि जमुना थापाले जानकारी दिनुभयो।जेसिजले युवाको व्यक्तित्व र नेतृत्व बिकासमा...

पुरा पढ्नुहोस
अखिल(क्रान्तिकारी) अध्यक्ष शाही सहित दर्जन नेताकार्यकर्ता पक्राउ

काठमाण्डौ।विप्लव नेतृत्वको नेकपा निकट विधार्थी संगठन अखिल(क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष प्रकाश शाही सहित दर्जन बढी नेताकार्यकर्ता पक्राउ परेका छन।अमेरिकी बिदेश मन्त्रीको नेपाल भ्रमणका क्रममा एमसीसी र एसपिपी सम्झौताको बिरोध प्रदर्शन कार्यक्रम स्थलबाट बिहीबार क्रान्तिकारीका अध्यक्ष...

पुरा पढ्नुहोस
आगामी निर्वाचनमा एमाले सग गठबन्धन हुदैन:प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सत्ता गठबन्धन आगामी निर्वाचनसम्म जाने बताउनुभएको छ।पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी समितिको बैठकमा उहाँले गठबन्धनको विकल्प खोज्ने पक्षमा उभिन नहुने बताउनुभएको हो। उहाँले बरु...

पुरा पढ्नुहोस
स्थानियद्वारा लगाइएको सरावल -२ को वडा कार्यालयको ताला अझैसम्म खुल्न सकेन

सरावल। पश्चिम नवलपरासिको सरावल गाउपालिका वडा नम्बर-२ को वाड कार्यालयमा स्थानिय द्वारा लगाइएको ताला अझै सम्म खुल्न सकेको छैन । कोरोना कालमा अति बिपन्न गरिब घरपरिवारलाई लक्षित गरि कोरोना प्रभावितको लागि सरकारले प्रती घरधुरी १०...

पुरा पढ्नुहोस
स्कटल्याण्ड माथि नेपालको सानदार जित

काठमाडौं।आईसीसी क्रिकेट विश्वकप लिग टु क्रिकेटमा नेपालले स्कटल्याण्डमाथि सानदार जित हात पारेको छ। ग्लास्कोमा जितका लागि पाएको १४५ रनको लक्ष्य नेपालले २५.१ ओभरमा ५ विकेट गुमाएर भेट्टायो। नेपाललाई जिताउन आसिफ शेखले उत्कृष्ट ब्याटिङ गर्दै ७१ रन...

पुरा पढ्नुहोस