ट्रेन्डीङ्ग

भोलिदेखि मतदाता नामावली संकलन स्थगित हुने

काठमाडौं।भोलिदेखि मतदाता नामावली संकलन स्थगित हुने भएको छ।

सरकारले मंसिर ४ मा निर्वाचन घोषणा गरेसँगै भोलि २० गतेदेखि मतदाता नामावली संकलन नहुने निर्वाचन आयोगले जनाएको हो।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने,’प्रदेश निर्वाचन कार्यालय,जिल्ला प्रशासन कार्यालय,इलाका कार्यालय,जिल्ला निर्वाचन कार्यालयबाट भइरहेको मतदाता नामावली संकलन कार्य भोलि २० गतेदेखि स्थगित हुन्छ।अब हामी निर्वाचनमा होमिएका छौं।’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal