समाचार

पब्लिक क्याम्पसलाई वृद्धि शैक्षिक शुल्क घटाउन अखिल(क्रान्तिकारी)को २दिने अल्टिमेटम

कपिलवस्तु।नेकपा निकट अखिल(क्रान्तिकारी)ले कपिलवस्तुका पब्लिक क्याम्पसले मनोमानी ढंगले वृद्धि गरिएको शैक्षिक शुल्क फिर्ता गर्न २ दिने अल्टिमेटम दिएको छ।शैक्षिक शुल्क फिर्ता नगरिएमा चरणबद्द आन्दोलन गर्ने चेतावनी दिएको छ । अखिल(क्रान्तिकारी)कपिलवस्तु संयोजक सपना खनालद्वारा हस्ताक्षरित विज्ञप्तिमा...

पुरा पढ्नुहोस
रामग्राम नगरपालिकाले वडा बाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने

परासी।पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले जिल्लामै पहिलो पटक सामाजिक सुरक्षा भत्ता वडाबाटै वितरण गर्ने भएको छ।नगरपालिकाले आज परासीमा रहेका वैंकहरु संगको छलफलपछि समाजिक सुरक्षा बापतको आगामी किस्ता वडाबाटै वितरण गर्ने निर्णय गरेको नगर प्रमुख धनपत...

पुरा पढ्नुहोस
बुद्ध स्कुलमा नतिजा प्रकाशन कार्यक्रम सम्पन्न

सैनामैना।बुद्ध इङलिस स्कुलमा नतिजा प्रकाशन कार्यक्रम सम्पन्न भएको छ।सैनामैना सात देवपारमा रहेको सो विद्यालयले आज एक कार्यक्रमको आयोजना गरि विद्यालयले त्रैमासिक परिक्षाको नतिजा प्रकाशन गरेको हो। नतिजा प्रकाशन कार्यक्रममा बोल्दै बिद्यालयका प्रधानाध्यपकले उत्कृष्ट नतिजाको लागि...

पुरा पढ्नुहोस
रवि लामिछाने बुटवल आउदै,लुम्बिनी प्रदेश भेलालाई सम्बोधन गर्ने

बुटवल।राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भोली बुटवल आउँदैछन्।उनी पार्टीको लुम्बिनी प्रदेश भेलालाई सम्बोधन गर्न भोली तिलोत्तमा ३,शान्तिचोकमा रहेको द दरबार लन होटलमा आउनेछन्।पार्टीको देशव्यापी संगठन विस्तार, भेला र सम्मेलनलाई सम्बोधन गर्न रवि लामिछाने...

पुरा पढ्नुहोस
निर्वाचनमा तालमेल गर्ने सत्तारूढ दल सहमति,सिट बाँडफाँडका लागि ११ सदस्यीय कार्यदल गठन

काठमाडौं।सत्तारुढ पाँच दलीय गठबन्धनवीच ४ मंसिरको प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा तालमेल गर्ने सहमति भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार बसेको बैठकमा आगामी चुनावी तालमेलको सहमति जुटेको हो । बैठकमा सहभागी नेपाली कांग्रेस नेता...

पुरा पढ्नुहोस
डोटीबाट चितुवाको छाला सहित ४ जना पक्राउ

धनगढी।कैलालीबाट चितुवाको छालासहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ।बिहीबार राति कैलालीको गोदावरी नगरपालिकाबाट उनीहरूलाई पक्राउ गरिएको हो। पक्राउ पर्नेमा सुपप्र ०४-००१ च ०००६ नम्बरको बोलेरो चालक डोटी जोरायल गाउँपालिका-२ का समिर ओली, गाडीमा सवार कैलाली...

पुरा पढ्नुहोस
उपेन्द्रको क्षेत्रबाट निर्वाचन लड्दै सीके राउत

जनकपुरधाम।जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले सप्तरी-२ बाट चुनाव लड्ने भएका छन्।सरकारले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति घोषणा गरेसँगै अध्यक्ष राउतले यसअघि २०७४ सालमा उपेन्द्र यादवले जितेको सप्तरी २ बाट चुनाव लड्ने घोषणा गरेका हुन।२०७४...

पुरा पढ्नुहोस
नेकपा(बहुमत)र क्रान्तिकारी माओवादीबीच एकता हुँदै

काठमाडौं।नेपाल कम्युनिष्ट पार्टी(क्रान्तिकारी माओवादी) र नेकपा बहुमत पार्टीले एकता गर्ने निर्णय गरेका छन्। क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’ र नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला‘कन्चन’ सहितको वार्ता टोलीकाे संयुक्त बैठकले पार्टी एकता गर्ने सहमति गरेको...

पुरा पढ्नुहोस
नामावली संकलन स्थगित,थपिए साढे ४ लाख मतदाता

काठमाडौँ।मतदाता नामावली संकलन स्थगित भएको छ। सरकारले बिहीबार मंसिर ४ गतेका लागि देशभर एकै चरणमा निर्वाचन गर्ने निर्णय गरेसँगै निर्वाचन आयोगले मतदाता नामावली संकलन स्थगित गरेको हो। मतदाता नामावली ऐन,२०७३ अनुसार प्रदेश निर्वाचन कार्यालय,...

पुरा पढ्नुहोस
वैदेशिक रोजगार सम्बन्धि सचेतनामुलक तथा सरोकारवाला संग अन्तरक्रिया

बर्दघाट।पश्चिम नवलपरासीको जहदा सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्र बर्दघाट १२ भटौलियाद्धारा रिड नेपाल र आइरेक्शको सहकार्यमा सञ्चालित दियो परियोजना अन्तर्गत सुरक्षित आप्रवासन तथा बैदेशिक रोजगार सम्बन्धि सचेतनामुलक तथा विज्ञ संगको अन्तरक्रिया कार्यक्रम विहिबार भटवलियामा...

पुरा पढ्नुहोस