लुम्बिनी प्रदेश

नवलपरासीमा एक पुरुष मृत अवस्थामा फेला

परासी । पश्चिम नवलपरासी सरावलमा अपरिचित एक पुरुष मृत फेला परेका छन । सरावल गाउपालिका -१ बासा स्थित पुर्वपश्चिम राजमार्गको दक्षिण तर्फको नालामा पुरुषको शव फेला परेको हो ।४०/४५ बर्ष उमेरको जस्तो देखिने परिचय...

पुरा पढ्नुहोस
लागुऔषध सहित एक महिला प्रहरीको नियन्त्रणमा

परासी । प्रहरीले पश्चिम नवलपरासीको रामग्रामबाट लागु औषध सहित एक महिलालाई नियन्त्रणमा लिएको छ । जिल्लाको रामग्राम नगरपालिका – ६ पोखरापालिबाट ४० बर्षीय गंगोत्री बनियालाइ लागु औषध सहित प्रहरीले पक्राउ गरेको हो । रामग्राम-६ पोखरापालिबाट...

पुरा पढ्नुहोस
वक्तृत्वकलामा ग्रीनप्लान्टका धमला प्रथम

देवदह । देवदहमा अन्तर माध्यमिक विद्यालय स्तरीय बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।नेपाली काग्रेस क्षेत्र नम्वर १, क्षेत्रीय समिति रुपन्देहीले ४१ औ विपि स्मृति दिवसको अवसरमा बहुआयामीक व्यक्तित्व विश्वेश्वरप्रसाद कोईराला विषयक उक्त प्रतियोगिता आयोजना...

पुरा पढ्नुहोस
बर्दघाटमा ४१ औं विपि स्मृति दिवसमा ४१ जनाले गरे रक्तदान

बर्दघाट । ४१ औ बिपि स्मृति दिवसको अवसरमा रक्तदान र बृक्षारोपण कार्यक्रम गरिएको छ । नेपाली काङग्रेस बर्दघाट नगर समितीको आयोजना र जिल्ला रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा आज जिमिरेभार स्थित त्रिनेत्रधाममा कार्यक्रमको आयोजना...

पुरा पढ्नुहोस
सुनवल:कृष्ण धाम विकास समितिको दोस्रो अधिवेशन सम्पन्न,अध्यक्षमा पुनःढकाल

सुनवल । श्रीकृष्ण धाम विकास समिति सुनवल ४ पश्चिम नवलपरासीको चौथो साधरण सभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ । दोस्रो अधिवेशनले पुन:याम प्रसाद ढकालको अध्यक्षतामा ९ सदस्य नयाँ कार्यसमिति चयन गरेको छ । श्रीकृष्ण...

पुरा पढ्नुहोस
सुनवलमा विद्यालय कर्मचारी परिषद गठन , अध्यक्षमा दुर्गा भुसाल

सुनवल । सुनवलमा नेपाल विद्यालय कर्मचारी परिषद सुनवल नगर कमिटी गठन गरिएको छ । सुनवल नगरपालिका भित्र रहेको सामुदायिक विद्यालयहरुमा कार्यरत लेखापाल र कार्यलय सहयोगी कर्मचारीको भेलाले दुर्गा भुसालको अध्यक्षतामा ११ सदस्यीय नगरकमिटी गठन...

पुरा पढ्नुहोस
बर्दघाटमा नगर प्रमुख सचिवालय संयोजक जोगाउन अख्तीयारमा झुठो विवरण पेश

बर्दघाट।पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले कर्मचारीलाई जोगाउन अख्तियारलाई नै झुठो विबरण पठाएको छ । नगरपालिकाका नगर प्रमुख सचिवालय संयोजकको रुपमा कार्यरत सरद पौडेललाई जोगाउन नगरपालिकाले विभिन्न रणनिति अपनाएको हो । पौडेलको नियुक्तिको विषयलाई लिएर अख्तियार दुरुपयोग...

पुरा पढ्नुहोस
बर्दघाट : पहिलो त्रैमासिक परीक्षा सकिँदासमेत विद्यार्थीले पाठ्यपुस्तक पाएनन

बर्दघाट।पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकामा पढ्ने विद्यार्थीले पहिलो त्रैमासिक परीक्षा सकिँदासमेत पाठ्यपुस्तक पाएका छैनन।शैक्षिक सत्र शुरु भएको ३ महिना बित्दासमेत आधारभूत तहका अध्ययनरत  विद्यार्थीले पहिलो त्रैमासिक परीक्षा पुस्तकबिना नै दिएको बताएका छन। नयाँ शैक्षिक सत्र सुरु...

पुरा पढ्नुहोस
परासीमा लागुऔषध सहित २ जना पक्राउ

परासी।पश्चिम नवलपरासीको रामग्राम नगरपालिका-५ बाइपासबाट लागू औषध सहित २ जना पक्राउ परेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यलय र जिल्ला ट्राफिक प्रहरीकार्यलयले संयुक्त रूपमा हिजो बुधबार साझ मापसे चेकजाँच क्रममा लु १६ प १६०८ स्कुटीमा...

पुरा पढ्नुहोस
बर्दघाटमा कार्यविधि उलंघन गर्दै शिक्षक सरुवा

बर्दघाट।पश्चिम नवलपरासीमा रहेको बर्दघाट नगरपालिकाले सोमबार २१ जना शिक्षक सरुवा गर्दा आफैले बनाएको कार्यविधिकै उलंघन गरेको पाइएको छ।शिक्षक ब्यबस्थापन गर्नका लागि भन्दै नगरपालिकाले गत जेठ १९ गते बर्दघाट नपाको दरबन्दी मिलान तथा शिक्षक ब्यबस्थापन...

पुरा पढ्नुहोस