लुम्बिनी प्रदेश

अर्घाखाँचीमाअखिल(क्रान्तिकारी)को जनचेतनामुलक कार्यक्रम

बैशाख ३० अर्घाखाँची ।विप्लव नेतृत्वको नेकपा निकट अखिल क्रान्तिकारी लुम्बिनी ब्युरोको समन्वयमा अर्घाखाँची जिल्लामा कोरोना भाइरसबाट बच्ने र बचाउने जनसचेतना मुलुक कार्यक्रम गरेका छन। क्रान्तिकारीले अर्घाखाँची जिल्लाको विभिन्न स्थानमा जनचेतनामूलक कार्यक्रम संचालन गरिएको छ।संगठनका जिल्ला...

पुरा पढ्नुहोस
उर्जामन्त्री रायमाझीद्वारा १८ थान अक्सिजन सिलिन्डर सहित स्वास्थ्य सामाग्री अर्घाखाँची अस्पताललाई हस्तान्तरण

अनिल नेपाली अर्घाखाँची बैशाख ३० ।उर्जा तथा सिंचाइ मन्त्री टोपबहादुर रायमाझीले गृह जिल्ला अर्घाखाँचीमा स्वास्थ सामाग्री पठाएका छन् । निजी सचिव लिला जिसीमार्फत जिसीमार्फत मन्त्री रायमाझीले १८ थान अक्सिजन सिलिण्डर, ५ थान इलेक्ट्रोनिक कन्सर्टटेट्र...

पुरा पढ्नुहोस
वालिङ भित्रका ७८ जना कोरोना मुक्त

तोलाकान्त बगाले ,वालिङ, ३० बैशाख । वालिङ नगरपालिकाभित्रका ७८ जना कोरोना सङ्क्रमित निको हुनुभएको छ । विश्वब्यापी महामारीकोरुपमा फैलिएको नयाँ भेरियन्टसहितको कोभिड १९ बाट सङ्क्रमितमध्ये ७८ जनालाई निको भएको स्वास्थ्य शाखा प्रमुख एवं जनस्वास्थ्य निरीक्षक...

पुरा पढ्नुहोस
अखिल(क्रान्तिकारी)कपिलवस्तुद्वारा सचेतना मुलक कार्यक्रम

बैशाख ३० कपिलवस्तु ।विप्लव नेतृत्वको नेकपा निकट अखिल क्रान्तिकारी लुम्बिनी ब्युरोको समन्वयमा विभिन्न जिल्लामा कोरोना भाइरसबाट बच्ने र बचाउने बारे सचेतना मुलुक कार्यक्रम गरेका छ्न ।सचेतना मुलक कार्यक्रम अन्तर्गत अखिल (क्रान्तिकारी )कपिलवस्तु जिल्लाको विभिन्न...

पुरा पढ्नुहोस
अखिल (क्रान्तिकारी)द्वारा सचेतता पुर्वक जनसेवामा जुट्न आह्वान

बैशाख २८ बुटवल ।विप्लव नेतृत्व नेकपा निकट अखिल (क्रान्तिकारी)लुम्बिनी ब्यूरोले कोरोना महामारी विरुद्ध सचेतता पुर्वक जनसेवा जुट्न विधार्थीलाइ आह्वान गरेको छ। क्रान्तिकारीका केन्द्रिय सचिवालय सदस्य एवम् लुम्बिनी ब्यूरो संयोजक बिरेन्द्र विकले विज्ञप्ति मार्फत भनेका...

पुरा पढ्नुहोस
प्रशासनकै मिलोमतोमा सुस्ताको रायपुरवा खोलामा चरम दोहन

नवलपरासी । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका-१ मा पर्ने रायपुरवा खोलामा खोलाजन्य सामग्री निष्कासन गर्ने क्रममा चरम दोहन भएको स्थानीयले गुनासो गरेका छन् । उक्त खोलामा अवैधानीक रुपमा ठुला उपकरणहरु प्रयोग गरेर खोलाजन्य सामग्रीहरुको...

पुरा पढ्नुहोस
विप्लवद्वारा जनस्वास्थ्य सेवा केन्द्रको शिलान्यास

अनिल थारु ,बैशाख २८, कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिकामा मंगलवार जनस्वास्थ्य सेवा केन्द्रको शिलान्यास गरिएको छ । नगरपालिकाको वडा नं. ९ बानियाँभार अर्थात मिनी रोल्पामा नेकपाका महासचिव नेत्र विक्रम चन्द(विप्लव)ले उक्त भवनको शिलान्यास गर्नुभएको छ...

पुरा पढ्नुहोस
नेका नेता कण्डेलद्वारा प्रशासनलाई ६० थान अक्सिजन सिलिन्डर हस्तान्तरण

परासी, २८ बैशाख । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एव प्रतिनिधि सभा सदस्य देवेन्द्रराज कण्डेलले ६० थान अक्सिजन जिल्ला प्रशासन कार्यालय नवलपरासीलाई हस्तान्त्रण गरेका छन् । नेता कण्डेलले पलह गरि एनआरएनए कङ्गो शाखाको आर्थिक सहयोगमा...

पुरा पढ्नुहोस
अखिल(क्रान्तिकारी)रुपन्देहीद्वारा सचेतनामुलक कार्यक्रम

बैशाख २७ बुटवल ।अखिल (क्रान्तिकारी )रुपन्देहीले कोभिड-१९ले आक्रान्त बनाएको बेला जिल्लाका विभिन्न स्थानमा जनचेतनामूलक कार्यक्रम संचालन गरेको छ । जनस्वयंसेवक टिम परिचालन गर्दै कोभिड–१९ विरुद्ध जनचेतनामूलक कार्यक्रम गरिरहेको छ।जिल्ला स्तरीय स्वयंसेवक निर्माण गरि...

पुरा पढ्नुहोस
साना तथा घरेलु उधोगमा प्रयोग भएका अक्सिजन सिलिन्डर अर्घाखाँची अस्पताललाई हस्तान्तरण

अनिल नेपाली बैशाख २७ अर्घाखाँची ।अर्घाखाँची जिल्लाका साना तथा घरेलु उद्योगमा प्रयोगमा आइरहेका अक्सिजन सिलिण्डर जिल्ला अस्पताल अर्घाखाँचीलाई हस्तान्तरण गरिएको छ ।सोमबार प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेलले अर्घाखाँची अस्पतालका प्रमुख मेसु डाक्टर कपिल...

पुरा पढ्नुहोस