लुम्बिनी प्रदेश

नवलपरासीमा ३५ संक्रमित थपिदा २४ जना निको भए

जेठ ३ परासी । पश्चिम नवलपरासीमा आज सोमबार ३५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । २४ जना संक्रमित निको भएका छन । जिल्लामा कुल संक्रमितको संख्या तीन हजार, एक सय २५ पुगेको छ । आज...

पुरा पढ्नुहोस
बैंकर्स क्लब परासीद्धारा प्रशासन कार्यालयलाई स्वास्थ्य सामाग्री हस्तान्तरण

परासी, जेठ ३ । बैंकर्स क्लब अफ परासीले जिल्ला प्रशासन कार्यालय नवलपरासीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । क्लबका अध्यक्ष प्रकाश भण्डारी नेतृत्वको बंैकर्स टोलीले उक्त स्वास्थ्य सामाग्रीहरु प्रशासन कार्यालय हस्तानत्रण गरेपछि प्रशासनले पुनः...

पुरा पढ्नुहोस
आपसी बिवादका कारण सावा कठ्ठा क्षेत्रफलमा लगाइएको केरा काटेर नष्ट

जेठ ३ परासी । पश्चिम नवलपरासीमा व्यक्तिगत रिसिभिका कारण एकजना व्यक्तिले सावा कठ्ठा खेतमा लगाइएको केराबाली काटेर नष्ट गरिदिएका छन् । केरा लगाइएको खेत आफ्नो जग्गा रहेको भन्दै सावा कठ्ठामा तयार रहेको ११५ बोट केरा...

पुरा पढ्नुहोस
रामग्राम नगरपालिकाद्वारा कारगारका कैदीबन्दीहरुलाइ स्वास्थ्य सामग्री बितरण

परासी, ३ जेठ । नवलपरासीको रामग्राम नगरपालिकाले जिल्ला कारगारका कैदीबन्दिहरुलाई स्वास्थ्य सामाग्री बितरण गरेको छ। नयाँ भेरियन्ट सहितको कोभिड-१९ को बढ्दो संक्रमणबाट कैदीबन्दीहरुलाई पनि सुरक्षित राख्ने उद्देश्यले नगर प्रमुख नरेन्द्र कुमार गुप्ताले मास्क र...

पुरा पढ्नुहोस
अर्घाखाँचीमा ४६ थपिदा ३६ निको भए

जेठ २ अर्घाखाँची । अर्घाखाँचीमा ४६ जना थप कोरोना संक्रमित थपिएका छन् भने ३६ जना निको भएका छन् । जिल्लाको पछिल्लो तथ्याङ्क अनुसार थप १ जनाको मुत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले जानकारी दिए...

पुरा पढ्नुहोस
“अक्सिजन सिलिन्डरका लागि मेरो १ हजार”अभियानमा सुनवलका श्रेष्ठद्वारा शर्मालाई रकम हस्तान्तरण

सागर पौडेल जेठ २ सुनवल । “अकालमै कसैको ज्यान नजाओस ,एउटा मात्र अक्सिजन गरिबलाई दिन सकियो भने गरिब बाच्न सक्छ” भन्ने उदेश्यले नेपालि लोकदोहोरी गायिका तथा उद्घोषिका शितल शर्मा,सर्जक ,गजलकार तथा उद्घोषक अञ्चल शाही,...

पुरा पढ्नुहोस
पृथ्वीचन्द्र अस्पतालमा एचडीयु सेवा संचालनका लागि रामग्राम नगरपालिकाद्धारा १० लाख सहयोग

परासी, २ जेठ । रामग्राम नगरपालिकाले पृथ्वीचन्द्र अस्पतालमा एच्डियु सेवा संचालनका लागि १० लाख रुपैया आर्थिक सहयोग गरेको छ । जिल्लाको पृथ्वीचन्द्र अस्पतालले बनाउन लागेको १० बेडको हाई डिपेन्डेन्सी ओक्सिजन युनिट (एच्डियु) लागि आवश्यक...

पुरा पढ्नुहोस
१० लाख बराबरको केरा गोदाममै कुहिएपछी व्यवसायी चिन्तित

रमेश भुसाल जेठ २ परासी । कोरोना भाइरसले सवै तिर आक्रान्त पारेको वेला पश्चिम नवलपरासीका फलफुल व्यवसायीहरु पनि त्यसको चपेटामा परेका छन् । जिल्लामा जारी भएको निषेधाज्ञाका कारण १० लाख वरावरको केरा गोदाममै...

पुरा पढ्नुहोस
अर्घाखाँचीमा एकैदिन थपिए ३५ जना काेराेना संक्रमित २ जना मुत्यु

जेठ १ अर्घाखाँची । अर्घाखाँची जिल्लामा आज एकैदिन ३५ जना काेराेना संक्रमीत थपिएका छन् ।भने २ जनाकाे मुत्यु भएको छ मुत्यु हुनेमा भुभिकास्थान नगरपालिका रहेकाे जिल्ला अस्पताल अहेब अशाेक चाैहानले बताए जिल्ला प्रशासन कार्यालयका...

पुरा पढ्नुहोस
पश्चिम नवलपरासीमा २९ जना निको भए

जेठ १ परासी । पश्चिम नवलपरासीमा आज २९ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । यो संगै जिल्लामा कोरोनाबाट निकोको संख्या १ हजार ६ सय ६५ पुगेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । यस्तै...

पुरा पढ्नुहोस