ट्रेन्डीङ्ग

अर्घाखाँचीमा ४६ थपिदा ३६ निको भए

जेठ २ अर्घाखाँची ।
अर्घाखाँचीमा ४६ जना थप कोरोना संक्रमित थपिएका छन् भने ३६ जना निको भएका छन् ।

जिल्लाको पछिल्लो तथ्याङ्क अनुसार थप १ जनाको मुत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले जानकारी दिए ।

अर्घाखाँचीमा हिजो मात्रै २ जना कोरोना संक्रमितको मृत्यु भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal