ट्रेन्डीङ्ग

अर्घाखाँचीमा एकैदिन थपिए ३५ जना काेराेना संक्रमित २ जना मुत्यु

जेठ १ अर्घाखाँची ।
अर्घाखाँची जिल्लामा आज एकैदिन ३५ जना काेराेना संक्रमीत थपिएका छन् ।भने २ जनाकाे मुत्यु भएको छ मुत्यु हुनेमा भुभिकास्थान नगरपालिका रहेकाे जिल्ला अस्पताल अहेब अशाेक चाैहानले बताए जिल्ला प्रशासन कार्यालयका अनुसार शितगंगा नगरपालिका बाहेकका ५ स्थानिय तहमा ३५ जना संक्रमित थपिएका हुन ।

थपिएका संक्रमितहरु मध्ये सन्धिखर्क नगरपालिकामा १९, भूमिकास्थान नगरपालिकामा ५, मालारानी गाउँपालिकामा २, पाणिनि गाउँपालिकामा २ र छत्रदेव गाउँपालिकामा ७ जना रहेकाे सहायक प्रमुख जिल्ला अधिकारी विनाेद खनालका अनुसार अर्घाखाँची जिल्लाभर हाल ६५५ जना सक्रिय संक्रमित रहेकाे जिल्ला स्वास्थ्य कायांलयका सुचना अधिकारी विजय विकले बताउनुभएको छ

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?