लुम्बिनी प्रदेश

विप्लवद्वारा जनस्वास्थ्य सेवा केन्द्रको शिलान्यास

अनिल थारु ,बैशाख २८, कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिकामा मंगलवार जनस्वास्थ्य सेवा केन्द्रको शिलान्यास गरिएको छ । नगरपालिकाको वडा नं. ९ बानियाँभार अर्थात मिनी रोल्पामा नेकपाका महासचिव नेत्र विक्रम चन्द(विप्लव)ले उक्त भवनको शिलान्यास गर्नुभएको छ...

पुरा पढ्नुहोस
नेका नेता कण्डेलद्वारा प्रशासनलाई ६० थान अक्सिजन सिलिन्डर हस्तान्तरण

परासी, २८ बैशाख । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एव प्रतिनिधि सभा सदस्य देवेन्द्रराज कण्डेलले ६० थान अक्सिजन जिल्ला प्रशासन कार्यालय नवलपरासीलाई हस्तान्त्रण गरेका छन् । नेता कण्डेलले पलह गरि एनआरएनए कङ्गो शाखाको आर्थिक सहयोगमा...

पुरा पढ्नुहोस
अखिल(क्रान्तिकारी)रुपन्देहीद्वारा सचेतनामुलक कार्यक्रम

बैशाख २७ बुटवल ।अखिल (क्रान्तिकारी )रुपन्देहीले कोभिड-१९ले आक्रान्त बनाएको बेला जिल्लाका विभिन्न स्थानमा जनचेतनामूलक कार्यक्रम संचालन गरेको छ । जनस्वयंसेवक टिम परिचालन गर्दै कोभिड–१९ विरुद्ध जनचेतनामूलक कार्यक्रम गरिरहेको छ। जिल्ला स्तरीय स्वयंसेवक निर्माण गरि...

पुरा पढ्नुहोस
साना तथा घरेलु उधोगमा प्रयोग भएका अक्सिजन सिलिन्डर अर्घाखाँची अस्पताललाई हस्तान्तरण

अनिल नेपाली बैशाख २७ अर्घाखाँची ।अर्घाखाँची जिल्लाका साना तथा घरेलु उद्योगमा प्रयोगमा आइरहेका अक्सिजन सिलिण्डर जिल्ला अस्पताल अर्घाखाँचीलाई हस्तान्तरण गरिएको छ । सोमबार प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेलले अर्घाखाँची अस्पतालका प्रमुख मेसु डाक्टर कपिल...

पुरा पढ्नुहोस
सुनवल नगरपालिका आइसीयू सहितको कोभिड अस्पताल संचालनको तयारीमा

बैशाख २६ सुनवल । पश्चिम नवलपरासीको सुनवल नगरपालिका आइसीयूसहितको कोभिड अस्पताल संचालन गर्ने तयारीमा लागेको छ । विश्वव्यापी रुपमा फैलिएको नयाँ भेरिएन्टको कोभिड–१९ को संक्रमण जिल्लामा पनि तीव्र रुपमा फैलिदै गएको छ । जसको संक्रमणबाट संक्रमित...

पुरा पढ्नुहोस
धारिलो हतियारबाट श्रीमतीको ह’त्या

टेक बहादुर पुन बैशाख २६ दाङ । दाङलो गढवामा धारिलो हतियार प्रहार गरि श्रिमानले श्रिमतीको हत्या गरेका छन् । आईतबार बिहान १० बजे गढवा गाउँपालिका वडा नम्बर २ महादेब निवासी ३८ बर्षिय धनिराम चौधरीले...

पुरा पढ्नुहोस
बरिष्ठ प्रगतिशील साहित्यकार श्रेष्ठको निधन ,क्रान्तिकारी पत्रकार महासघंद्वारा शोक व्यक्त

रवि पाण्डेय बैशाख २६ नवलपरासी । बरिष्ठ प्रगतिशिल साहित्यकार तारा प्रसाद श्रेष्ठको ७८ बर्षको उमेरमा निधन भएको छ । उहाँलाई तीन दिन देखि ज्वरो आएको र घरमै उपचार भइरहेको थियो । श्रेष्ठको आइतवार आफ्नै...

पुरा पढ्नुहोस
जापान सम्पर्क समाजले अर्घाखाँची अस्पताललाई ५ वटा इलेक्ट्रिक अक्सिजन मेसिन सहयोग

अनिल नेपाली बैशाख २६ अर्घाखाँची । अक्सिजनको अभावमा हुने मृत्युदर कम गर्न अर्घाखाँची-जापान सम्पर्क समाजले अर्घाखाँची जिल्ला अस्पताललाई ५ वटा इलेक्ट्रिक अक्सिजन मेसिन प्रदान गर्ने भएको छ । अक्सिजन मेसिन खरिदका समाजले पत्रकार महासंघ अर्घाखाँची मार्फत...

पुरा पढ्नुहोस
अर्गानिक भगवती गौधुप (अगरबत्ती) बजारमा

रुपन्देही । गाइको गोबरमा चन्दन,घ्यू,मह,गोमूत्र,खुदो, आदि वस्तुहरुको मिश्रणबाट निमार्ण गरिएको अर्गानिक भगवती गौधुप बजारमा आएको छ । रुपन्देहीको सैनामैनामा ज्योतिष तथा युवा पण्डितहरुद्वारा संचालित भगवती एकीकृत कृषि फर्मका अध्यक्ष बिष्णु पौडेलले धुप बारे बताउदै भन्छन् -गाइको...

पुरा पढ्नुहोस
सुनवलमा नगरपालिकाले हप्ताको तीन दिन नि:शुल्क पिसिआर परिक्षण गर्ने

बैशाख २५ सुनवल । पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले कन्ट्रयाक ट्रेसिङमा परेका तथा लक्षण सहितका शंकास्पद विरामीका लागि हप्ताको तीन दिन पिसिआर परिक्षण गर्ने व्यवस्था गरेको छ । साताको सोमबार, बुधवार र शुक्रवार दिउँसो १ बजेदेखि २...

पुरा पढ्नुहोस