मुख्य समाचार
परासी।नेपाल सरकारले सुन र सुनका गहनामा २ प्रतिशत विलासिता कर र हिरा लगायतका बहुमूल्य वस्तुहरूमा १३ प्रतिशत भ्याट लगाउने निर्णय गरेपछि देशभर सुनचाँदी व्यवसायीहरू आन्दोलित भएका छन।सुनचाँदी व्यवसायी संघ पश्चिम नवलपरासी समितिले सोमबार करदाता...
पुरा पढ्नुहोसभुमही।पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नं १२ मा नि:शुल्क जेष्ठ नागरिक स्वास्थ्य परीक्षण शिविरमा २ सय ७ जनाले सेवा लिएका छन। सुनवल वडा नं १२ वडा कार्यालयको सहयोगमा तथा रामनगर स्वास्थ्य चौकी र पृथ्वीचन्द्र अस्पतालको...
पुरा पढ्नुहोसकावासाेती।अविरल वर्षाका कारण नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का तीन स्थानमा सडक अवरुद्ध भएका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालयले जारी गरेको सूचनाका अनुसार डाइभर्सन बगाउँदा र पहिरोका कारण प्रमुख राजमार्गसहित अन्य दुई सडक खण्ड पूर्ण...
पुरा पढ्नुहोसभुमही।पश्चिम नवलपरासीको भुमहीमा आयोजित लुम्बिनी प्रदेशस्तरीय खुला दोस्रो रामनगर तेक्वान्दो प्रतियोगिता सम्पन्न भएको छ। भुमहीस्थित रामनगर तेक्वान्दो एकेडेमी हलमा सम्पन्न प्रतियोगितामा लुम्बिनी प्रदेशका १२ जिल्लाका विभिन्न उमेर समूहका पुरुष तथा महिला गरी ४२५ भन्दा...
पुरा पढ्नुहोससुनवल।पश्चिम नवलपरासीको सुनवलमा एक महिने राष्ट्र कल्याण विश्व शान्ति श्रावणी महामहोत्सव आयोजना हुने भएको छ।सुनवल नगरपालिका-१०,खखरीबारीस्थित ॐ कारेश्वर महादेव मन्दिरमा श्रावण १ गतेदेखि हुने भएको हो। आयोजक महादेव सेवा समितिले महायज्ञ स्थलमा पत्रकार सम्मेलनको आयोजना...
पुरा पढ्नुहोससुनवल।पश्चिम नवलपरासीको सुनवल -१२ भुमही स्थित एक घरमा आज आगलागी भएको छ।शुक्रबार दिउँसो भुमही निवासी यामलाल पाण्डेको घरमा आगो लागेको हो ।घरको माथिल्लो तलमा रहेकोे एलिसा मार्टको स्ट्रोरमा अचानक आगलागी हुँदा टिभी फ्रीज,फर्निचर लगायत...
पुरा पढ्नुहोसपूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको दुम्किबासस्थित विनयी खोलाको बाढीले यात्रुबाहक बस बगाएको छ । तीन बच्चसहित ३८ जना यात्रु बोकेर पूर्वबाट बर्दियातर्फ जाँदै गरेको भे १ ख ४०८५ नम्बरको बस विहीबार राति करिब ११ बजेतिर बगाएको...
पुरा पढ्नुहोसपरासी।क्रान्तिकारी कम्युनिस्ट पार्टीले देशभर व्यापक रूपमा मौलाउँदै गएको भ्रष्टाचारविरुद्ध जनचेतना तथा कारबाही अभियान सुरु गर्ने घोषणा गरेको छ। नवलपरासी जिल्ला पार्टीले परासीमा पत्रकार सम्मेलन गर्दै स्थानीय तहदेखि केन्द्रसम्म व्याप्त भ्रष्टाचारको विरुद्ध आन्दोलनको संकेत दिँदै,तीनवटै...
पुरा पढ्नुहोसपरासी।पूर्वपश्चिम राजमार्ग अन्तर्गत दुम्किबासस्थित विनयी खोलामा पानीको सतह बढ्दा डाइभर्सनमा क्षति पुगेका कारण नारायणगढ बुटवल सडक खण्ड अवरुद्ध भएको छ।मंगलबार राति बगाएको विनयी खोलाको डाइभर्सन मर्मत गरेर बुधवार साँझ एकतर्फी यातायात संचालनमा आएको थियो।निरन्तर...
पुरा पढ्नुहोसबर्दघाट।पश्चिम नवलपरासीको बर्दघाटमा पुनः प्रयोग गर्न मिल्ने कपडाको संकलन र वितरणका लागि कपडा बैंक स्थापना गरिएको छ।बर्दघाट नगरपालिकाको आर्थिक सहयोगमा जेसिज र क्लोथ एण्ड फुड बैंक नेपालले संयुक्त रूपमा सुरु कपडा बैंक स्थापना गरिएको...
पुरा पढ्नुहोस