मुख्य समाचार
सुनवल । राप्रपा लुम्बिनी प्रदेशको उपाध्यक्षमा मनोहर रायमाझी मनोनित भएका छन । राप्रपाका लुम्बिनी प्रदेश अध्यक्ष प्रदिप कुमार उदयले पार्टीको बिधान बमोजिम मनोनयन गरेका हुन।नीति, सिद्धान्त प्रति समर्पित, संगठन बिस्तार र राप्रपा लुम्बिनी प्रदेशको...
पुरा पढ्नुहोसबर्दघाट।बर्दघाट उद्योग बाणिज्य संघ कालोपट्टी बाधेर बर्दघाट नगरपालिकाको कार्यलयमा बिरोधमा उत्रिएको छ । बर्दघाटको हरियाली नगरमा हिजोदेखि लाग्ने भनिएको औद्योगिक व्यापार मेलाको बिषयमा केहि ब्यवसायी बिच बिवाद भएपछि नगरपालिकाले मेला स्थगन गरिदिएको छ । यसअघि...
पुरा पढ्नुहोससुनवल।लुम्बिनी माध्यामिक विद्यालय सुनवल १ सोमनाथ ३१ औंं वार्षिकोत्सव एवं अभिभावक दिवस मनाएको छ।विद्यालयले विविध सांस्कृतिक कार्यक्रम सहित पुरस्कार तथा छात्रवृत्ति वितरण गरि मनाएको हो।वार्षिकोत्सब कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेश सांसद खडग बस्नेतले सामुदायिक...
पुरा पढ्नुहोसबर्दघाट।बर्दघाट उद्योग बाणिज्य संघ बर्दघाटले बर्दघाटको हरियाली नगरमा फाल्गुन १७ देखि २९ गते सम्म सञ्चालन गर्न थालेको औद्योगिक व्यापार मेलाको बिरोधमा ब्यवसायीहरुले मेला रोक्न माग गर्दै आपत्ति जनाएका छन ।विभिन्न कारण र धारणा सहित...
पुरा पढ्नुहोसपरासी । पश्चिम नवलपरासीमा एक लाखबढी बालबालिकालाई दादुरा-रुबेला विरुद्धको खोप लगाइँदैछ । जिल्लाका सात पालिकामध्ये पहिलो चरणमा नगरपालिका र दोस्रो चरणमा गाउँपालिकामा अभियानकै रुपमा सञ्चालन गरि खोप लगाइने छ। जसअनुसार फागुन १३ देखि १९...
पुरा पढ्नुहोसपरासी।पश्चिम नवलपरासीको सदरमुकाम परासीमा यही फागुन १६ देखि ३० गतेसम्म छैठौं नवलपरासी औद्योगिक व्यापार मेला हुने भएको छ। मेलाको तयारी तिव्र पारिएको आयोजक नवलपरासी उद्योग वाणिज्य संघले आज पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको...
पुरा पढ्नुहोसकाठमाडौं । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालद्वारा आयोजित ७ औं राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता २०८० सम्पन्न भएको छ। प्रतियोगितामा २०८० को उपाधि कोटेश्वर-बानेश्वर शाखाले पाएका छन्। ३ लाख नगद रुपैयाँ, रनिङ शिल्ड,...
पुरा पढ्नुहोसपरासी।पश्चिम नवलपरासीको सदरमुकाम परासीमा नेतृत्व कला विकास तालिम सम्पन्न भएको छ । युवाहरुको नेतृत्व र व्यक्तित्व विकासमा सक्रिय अग्रणी संस्था रामग्राम जेसीजको आयोजना एवं रामग्राम महिला जेसीज र अप्टिमिष्ट क्लब अफ नवलपरासीको सहआयोजनामा सोमबार उक्त...
पुरा पढ्नुहोससुनवल।पश्चिम नवलपरासीको सुस्तामा घटनाका दोषीलाई दलित मुक्ति मोर्चाले कार्वाहीको माग गरेको छ।मुक्ति मोर्चाले हजुरबुबा नातिको हत्या र सुनचाँदी व्यवसायीको गोलि प्रहार गर्ने घटनाको दोषीलाई कार्वाहीको माग गरेको हो ।मुक्ति मोर्चा नवलपरासीद्वारा जारी विज्ञप्तिमा सुस्ताका...
पुरा पढ्नुहोससुनवल । पश्चिम नवलपरासीको सुनवल १ मा रहेको लुम्बिनी माध्यमिक विद्यालयमा भूतपूर्व विद्यार्थी समाज गठन गरिएको छ । समाजको अध्यक्षमा विद्यालयका पूर्व विद्यार्थी मनोज न्यौपाने चयन भएका छन। विद्यायलमा आयोजित पूर्व-विद्यार्थीहरुको भेलाले सो समिति गठन...
पुरा पढ्नुहोस