मुख्य समाचार

नेत्रहिन युवासंघ नेपाल चितवनको अध्यक्षमा भुपराज पाठक निर्वाचित

भदौ १४ चितवन । दृष्टिबिहिन युवाहरुको साझा संगठन नेत्रहिन युवासंघ नेपाल चितवन शाखाको अध्यक्षमा भुपराज पाठक निर्बिरोध निर्बाचित हुनुभएको छ। ‘समावेशी लोकतन्त्रको सार्थकता हरेक क्षेत्रमा दृष्टिबिहिन युवाहरुको सहभागिता’भन्ने मुल नाराका साथ भरतपुरमा सम्पन्न चितवनका दृष्टिबिहिन...

पुरा पढ्नुहोस
कञ्चनपुरमा छिमेकी बीचको झगडा – दुवै पक्षद्वारा प्रहरीमा उजुरी

गणेश एसके,भदौ १४, कञ्चनपुर कञ्चनपुरको भीमदत्त नगरपालिका ०७ हल्दुखालमा छिमेकीविच झगडाका कारण दुवै पक्ष न्याय खोज्न प्रहरी कहा पुगेका छन् । लामो समयदेखि सामान्य जनजीवन संग जोडिएका विषयमा सम्बन्धित कुराहरूमा उक्त टोलमा झगडा भइरहने खुल्नमा...

पुरा पढ्नुहोस
जनपत्रकार संगठन जाजरकोटको अध्यक्षमा बिरेन्द्र शाही निर्वाचित

तिलक बिष्ट ,जाजरकोट ,भदौ १४ । जनपत्रकार संगठन नेपाल जाजरकोटको प्रथम जिल्ला भेला सम्पन्न भएको छ। भेलाले विरेन्द्र शाहिको अध्यक्षतामा १३ सदस्यीय जिल्ला कार्यसमिति निर्वाचित गरेको छ। जसमा उपाध्यक्षमा प्रेम वि क ,सचिव सुनिल सिंह,सहसचिव...

पुरा पढ्नुहोस
बि.सि.डब्लु.युथ नेपाल सुनवलद्वारा बाढी पिडितलाई सहयोग

सागर पौडेल ,सुनवल भदौ १३ ।निरन्तर बर्षाका कारण देशभर बाढि -पहिरोको जोखिम बढिरहेको छ ।पहाडी भागमा पहिरो र तराई भागमा बाढी आएर हजारौ मानिस विस्थापित भएका छन । लगातार परेको पानीका कारण डुबानमा परेका परिवारलाई...

पुरा पढ्नुहोस
परमादेश सरकार जनता प्रति जिम्मेवार भएन:पुर्व मन्त्री रायमाझी

हरि कुँवर , अर्घाखाँची भदौ १२। नेकपा एमाले स्थायी कमिटी सदस्य तथा पुर्व मन्त्री टाेपबहादुर रायमाझीले परमादेश सरकार जनता प्रति जिम्मेवार नभएको दाबी गरेका छन । सन्धिखर्क अगुवा कार्यकता संगको छलफलमा सम्बोधन गर्दै नेता रायमाझीले परमादेश...

पुरा पढ्नुहोस
भ्रष्टाचारको विरुद्धको अभियानमा सहभागी हुन विप्लव नेकपाकाे आह्वान

भदौ १२ सिन्धुपाल्चोक । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी सिन्धुपाल्चोकले’भ्रष्टाचारविरुद्ध हाम्रो अभियान र जनसंघर्ष’मा आमसरोकारवाला निकाय र आमजनसमुदायलाई सहयोग र समर्थन गर्न आह्वान गरेको छ।नेकपा सिन्धुपाल्चोकका जिल्ला इन्चार्ज प्रविण र सेक्रेटरी युगीनले भ्रष्टाचारविरुद्ध प्रेस...

पुरा पढ्नुहोस
जनपत्रकार संगठन कपिलवस्तुको दोस्रो भेला सम्पन्न,अध्यक्षमा अनिल थारु

अनिल नेपाली,भाद्र १२ कपिल्वस्तु ।जनपत्रकार संगठन नेपाल कपिलवस्तुको दोश्रो भेला सम्पन्न भएको छ । भेलाले अनिल थारूको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्य समितिको गठन गरेको छ । भेलाले समितिको सचिबमा ईमान सुनार कोषाध्यक्षमा सुस्मिता भट्टराई...

पुरा पढ्नुहोस
जनपत्रकार संगठन सल्यानको तेस्रो जिल्ला सम्मेलन सम्पन्न,अध्यक्षमा विरेन्द्र डिसि निर्वाचित

भदौ १२, सल्यान। जनपत्रकार संगठन नेपाल जिल्ला समिति सल्यानको तेस्रो जिल्ला सम्मेलन सम्पन्न भएको छ । शनिवार नेपाल पत्रकार महासंघ सल्यानको सभाहलमा भएको सम्मेलनले बिरेन्द्र डिसीको अध्यक्षतामा नयाँ कार्यसमिती सर्बसम्मत चयन गरेको छ । जसको...

पुरा पढ्नुहोस
बझाङ:क्षयरोग कार्यक्रमको कोहर्ट बिश्लेषण तथा समिक्षा गोष्ठि कार्यक्रम सम्पन्न

उत्तम कुमार थापा ,भदौ १२ ,बझाङ ।बझाङ जिल्ला स्तरिय क्षयरोग कार्यक्रमकाे काेहर्ट विश्लेषण तथा समिक्षा गाेष्ठी सम्पन्न भएको छ । स्वास्थ्य कार्यालय बझाङ्गको आयोजनामा भएको उक्त कार्यक्रममा जिल्लाका १२ वटेै पालिकाले प्रतिनिधित्व गरेका थिय ।...

पुरा पढ्नुहोस
नेकपा रामपुर नपा र रिब्दिकाेट गाँपाकाे बैठक सम्पन्न

विपि बिश्वकर्मा , भदौ १२ ,पाल्पा। विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी रामपुर नगर समितीको तेस्रो बैठक सम्पन्न भएको छ।पाल्पा जिल्लाको रामपुर नगर समितिको बैठकले वैज्ञानिक समाजवादकाे अनिवार्य र अपिहार्य आवश्यकतालाई बाेध गर्न पार्टीकाे अभियान...

पुरा पढ्नुहोस