मुख्य समाचार
प्रदिप ज्ञवाली,भाद्र १९,रुपन्देही । बुद्ध इङ्लिस स्कुलको आयोजनामा हिन्दु महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा तिज मिलन तथा दरखाने कार्यक्रम सम्पन्न भएको छ । सैनामैना नगरपालिका ७ देवपारमा अवस्थित उक्त बिद्यालयले विद्यालयमा रहेका शिक्षक शिक्षिका तथा...
पुरा पढ्नुहोसभदौ १८,कञ्चनपुर । जनपत्रकार संगठन नेपाल कञ्चनपुरको गणेश एसकेको अध्यक्षतामा शुक्रबार १७ सदस्यीय जिल्ला समिति चयन सहित भेला सम्पन्न भएको छ । केन्द्रीय सम्मेलनलाई भवयतापूर्वक सम्पन्न गर्न अहिले देशैभर जनपत्रकार संगठन नेपालले जिल्ला र...
पुरा पढ्नुहोसपरासी, १८ भदौ । नेपाल बाल संगठन(बालमन्दिर) पश्चिम नवलपरासीले यस वर्षको राष्ट्रिय बाल दिवसमा कविता प्रतियोगिता आयोजना गर्ने भएको छ । बाल संगठन जिल्ला कार्य समितिको आज परासीस्थित कार्यालयमा सम्पन्न बैठकले आगामी भदौ २९...
पुरा पढ्नुहोसपुस्पा गिरी नवलपरासी १७ भाद्र । वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी ) बर्दघाट नगर समितिले संगठन सुदृढीकरण तथा बिस्तार अन्तर्गत दिब्यनगर एवं शान्तिनगर टोलको संयुक्त भेला सम्पन्न गरेको छ। बिहिवार सम्पन्न भेलाले मुक्तमाया महतो ‘निता’को...
पुरा पढ्नुहोसकेशवराज भट्टराई भदौ १७ चितवन। नेपाल कम्युनिस्ट पार्टीको युवा संगठन नेपालको नारायणी क्षेत्रिय समन्वय समितिको दोश्रो पुर्ण बैठक सम्पन्न भएको छ। चितवनको भरतपुर स्थित सप्तगण्डकि बहुमुखि क्याम्पसमा बिहिबार सम्पन्न भएको बैठकले आगामी कार्तिक १३ देखि...
पुरा पढ्नुहोसभदौ १७,स्याङ्जा।वालिङ नगरपालिकालाई उद्यमीको शहर बनाउने लक्ष्य सहित उद्यमशीलता, व्यवशाय प्रवद्र्धन तथा नवप्रवर्तन केन्द्र ईबिकको स्थापना गरिएको छ । वालिङ नगरपालिका परिसरमा स्थापना भएको सेन्टरले उद्यमी बन्न चाहेका तर उचित ज्ञान नभएका युवा तथा उद्यमीहरुलाई...
पुरा पढ्नुहोसभदौ १७ काठमाडौं । प्रहरी हिरासतमा रहेका थुनुवालाई ‘छुटाउँछौँ’ भनेर घुस माग्ने नेकपा माओवादी केन्द्रका दुईजना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त स्वयम्भूको हिरासतमा रहेका जुवाडेहरुलाई छुटाउँछौँ भनेर कालिकोट घर भएका तिलक बहादुर...
पुरा पढ्नुहोसभदौ १७ , अर्घाखाँची । विप्लव नेतृत्व नेपाल कम्यूनिस्ट पार्टीको भातृ संगठन अखिल (क्रान्तिकारी) अर्घाखाँचीले बिभिन्न बाहानामा शूल्क असुल गर्ने सितगंगाका विद्यालयहरुमा कालो ब्यानर राखेर बिरोध गरेको छ । संगठनको केन्द्रिय कार्यक्रम र केही समय...
पुरा पढ्नुहोसभदौ १६ डोटी । नेकपा डोटीको पूर्वीचौकी गापा वडा न.६ गाजरीमा वडा भेला सम्पन्न।भेलाले उतम थापाको अध्यक्षता १५ सदस्य वडा कमिटी गठन गरेको छ। वडा भेलामा बोल्दै नेकपा पूर्वीचौकी गापा इन्चार्ज शंकर साउदले संसदिय दलाल व्यवस्थाको...
पुरा पढ्नुहोसगणेश एसके,भदौँ १६,कञ्चनपुर। कञ्चनपुरको बेलडाँडीका तीन दाजुभाई युवाले महेन्द्रनगरमा एक आधुनिक उद्योग संचालन गरेका छन । बेलडाँडी गाँउपालिका–१ कञ्चनपुरका युवा सन्तोष सुनार, दिनेश सुनार, नरेश सुनारले मिलेर आधुनिक उद्योग खोलेका हुन । तीनै दाजुभाईले एक बर्ष...
पुरा पढ्नुहोस









