
काठमाडौ ।
नेपाली गितसंगीत को बजार यति बेला तिज सकिए लगत्तै दशै तिहारको गित को तर्खर मा ब्यस्त छ। दशै तिहार आउन अझै महिनौ दिन छ तर गित निकाल्ने क्रम भने सुरु भैइ सकेको छ । यसै क्रम मा अञ्चल शाही ठकुरीको प्रस्तुतिमा बनैमा लस्करै सल्ला बोलको सदाबार गित बजारमा आएको छ ।
प्रीती आले र प्रकाश रसाइली (भावुक)को स्वरमा रहेको उक्त गितको शब्द प्रकाश पराजुलीले गरेका छन । एउटा प्रेम प्रेमिकाले प्रेम गरे पछि घरमा थाहा पाएर लुकिलुकि लगाएको प्रेम कथालाई शब्दमा उतारिएको छ भने त्यो शब्द लाई अझ फुलमा सुगन्ध दिन अञ्चल शाही ठकुरिले लय हालेका छन।
पछिल्लो समयमा टेलि फिल्म बाट चर्चामा आएका बिनोद परियार र स्वीकृत तामाङलाई भिडियो देख्न सकिन्छ भने भिडियो लाई प्रबेश पोख्रेल ले छायांकन गरेका छन ।
खम्बे ईन्टरनेटमेन युटुब च्यानलबाट बजारमा आएको गितको निर्देशन राजु श्रेष्ठले गरेका छन । भिडियो: