मुख्य समाचार

युवा संगठन नारायणी क्षेत्रीय समन्वय समितिको बैठक सम्पन्न

केशवराज भट्टराई भदौ १७ चितवन। नेपाल कम्युनिस्ट पार्टीको युवा संगठन नेपालको नारायणी क्षेत्रिय समन्वय समितिको दोश्रो पुर्ण बैठक सम्पन्न भएको छ। चितवनको भरतपुर स्थित सप्तगण्डकि बहुमुखि क्याम्पसमा बिहिबार सम्पन्न भएको बैठकले आगामी कार्तिक १३ देखि...

पुरा पढ्नुहोस
वालिङमा उद्यमशीलता,व्यवसाय प्रवन्धन तथा नवप्रवर्तन केन्द्र ईबिकको स्थापना

भदौ १७,स्याङ्जा।वालिङ नगरपालिकालाई उद्यमीको शहर बनाउने लक्ष्य सहित उद्यमशीलता, व्यवशाय प्रवद्र्धन तथा नवप्रवर्तन केन्द्र ईबिकको स्थापना गरिएको छ । वालिङ नगरपालिका परिसरमा स्थापना भएको सेन्टरले उद्यमी बन्न चाहेका तर उचित ज्ञान नभएका युवा तथा उद्यमीहरुलाई...

पुरा पढ्नुहोस
घुस माग्ने नेकपा माओवादी केन्द्रका कार्यकर्ता पक्राउ

भदौ १७ काठमाडौं । प्रहरी हिरासतमा रहेका थुनुवालाई ‘छुटाउँछौँ’ भनेर घुस माग्ने नेकपा माओवादी केन्द्रका दुईजना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त स्वयम्भूको हिरासतमा रहेका जुवाडेहरुलाई छुटाउँछौँ भनेर कालिकोट घर भएका तिलक बहादुर...

पुरा पढ्नुहोस
सितगंगाका विद्यालयमा अखिल (क्रान्तिकारी)को कालो ब्यानर

भदौ १७ , अर्घाखाँची । विप्लव नेतृत्व नेपाल कम्यूनिस्ट पार्टीको भातृ संगठन अखिल (क्रान्तिकारी) अर्घाखाँचीले बिभिन्न बाहानामा शूल्क असुल गर्ने सितगंगाका विद्यालयहरुमा कालो ब्यानर राखेर बिरोध गरेको छ । संगठनको केन्द्रिय कार्यक्रम र केही समय...

पुरा पढ्नुहोस
नेकपा पुर्विचौकी गापा ६ गाजरीको वडा भेला

भदौ १६ डोटी । नेकपा डोटीको पूर्वीचौकी गापा वडा न.६ गाजरीमा वडा भेला सम्पन्न।भेलाले उतम थापाको अध्यक्षता १५ सदस्य वडा कमिटी गठन गरेको छ। वडा भेलामा बोल्दै नेकपा पूर्वीचौकी गापा इन्चार्ज शंकर साउदले संसदिय दलाल व्यवस्थाको...

पुरा पढ्नुहोस
बेलडाँडीका तीन दाजुभाईले महेन्द्रनगरमा खोले ब्रह्मा एसएनडी यूपिभिसी आधुनिक उद्योग

गणेश एसके,भदौँ १६,कञ्चनपुर। कञ्चनपुरको बेलडाँडीका तीन दाजुभाई युवाले महेन्द्रनगरमा एक आधुनिक उद्योग संचालन गरेका छन । बेलडाँडी गाँउपालिका–१ कञ्चनपुरका युवा सन्तोष सुनार, दिनेश सुनार, नरेश सुनारले मिलेर आधुनिक उद्योग खोलेका हुन । तीनै दाजुभाईले एक बर्ष...

पुरा पढ्नुहोस
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा भदौ ३० गतेदेखि सञ्चालन गर्ने

१६ भदौ, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा भदौ ३० गतेदेखि सञ्चालन गर्ने भएको छ । यसअघि स्थगित परीक्षा भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालन हुने बोर्डले सूचना मार्फत जानकारी दिएको छ...

पुरा पढ्नुहोस
अस्पतालमा उपचाररत मोडल तथा कलाकार निशा घिमिरेको निधन

भदौ १६ । नर्भिक अस्पतालमा उपचाररत मोडल तथा कलाकार निशा घिमिरेको मृत्यु भएको छ । उनको उपचारका क्रममा बुधबार साँझ ६ः५१ बजे मृत्यु भएको अस्पतालले विज्ञप्तिमार्फत जनकारी दिएको छ । ‘अस्पतालको सीसीयूमा लगातार राखी उपचार गरिएको...

पुरा पढ्नुहोस
नेकपा नवलपरासीकाे राजनैनिक तथा बैचारिक प्रशिक्षण सम्पन्न

भदौ १६ परासी ।विप्लव नेतृत्व नेपाल कम्युनिष्ट पार्टी नवलपरासी जिल्लाको राजनैतिक तथा बैचारिक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका केन्द्रिय सदस्य भिमले नेपाली जनताको मुक्तिका लागि सबै श्रमिक जनताहरु एकजुट भएर...

पुरा पढ्नुहोस
रामग्राम नगरपालिकाद्वारा बाढीपीडित क्षेत्रमा घुम्ती स्वास्थ्य शिविर

भदौ १५ परासी । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले समुदाय स्तरमा बाढी प्रभावित ब्यक्तिहरुको निःशुल्क स्वास्थ्य परिक्षण परिक्षण तथा पानी नार्मलीकरणको लागि क्लोरिन चक्की वितरण गरेको छ। पालिकाको स्वास्थ्य शाखाका रेपिड रेस्पोन्ज टीमले उक्त क्षेत्रमा बाढीको दुर्गन्ध...

पुरा पढ्नुहोस