मुख्य समाचार

नेकपाद्वारा एमसिसि विरुद्ध सर्लाहीमा प्रदर्शन

भदौ २५ सर्लाही । नेपाल कम्युनिस्ट पार्टी सर्लाहीले बरहथवा बजारमा एमसीसीविरुद्ध विरोध प्रदर्शन सम्पन्न गरेको छ । प्रदर्शनमा नेकपा केन्द्रीय सदस्य तथा सर्लाही/रौतहट जिल्ला इन्चार्ज मिसन, सर्लाही जिल्ला सेक्रेटरी कमल, युवा सङ्गठन नेपाल जनकपुर ब्यूरो...

पुरा पढ्नुहोस
एमसीसी सम्झौताविरुद्ध नेकपा दाङद्वारा बिरोध प्रदर्शन

भदौ २५ दाङ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी दाङले जिल्लाको तुलसीपुर र भालुबाङमा एमसीसी सम्झौताविरुद्ध बिरोध प्रदर्शन सम्पन्न गरेको छ । जिल्लाको तुलसीपुरमा आयोजित बिरोध प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नेकपाका केन्द्रीय सदस्य...

पुरा पढ्नुहोस
एमसिसि सम्झौताको विरुद्ध डोटीमा संयुक्त विरोध प्रदर्शन

प्रकाश थापा भदौ २५ डोटी।विप्लव नेतृत्वको नेकपा,नेकपा(क्रान्तिकारी माओवादी) र नमस्ते नेपाल डोटीको संयुक्त आयोजनामा एमसिसि बिरुद्ध बिरोध प्रदर्शन दिपायलमा सम्पन्न भएको छ। दिपायलको पिपल्ला बजारको मल्लो बजारदेखि नाराजुलुस सहित शुरु भएको प्रदर्शन तल्लो बजार हुदै...

पुरा पढ्नुहोस
जिपकाे ठक्करबाट ४ बर्षिया बालकको मृत्युु चालक फरार

उत्तमकुमार थापा ,भदौ २४, बझाङ। जिपकाे ठक्करबाट ४ बर्षिया बालकको मृत्युु भएको छ । आज भदौ २४ गते साझ ७ बजेर ३३ मिनेटको समयमा केदारस्यू गाउँपालीका ४ वागथाला नजिकै चालक १ देउरा बस्ने बर्ष २८...

पुरा पढ्नुहोस
पश्चिम नवलपरासीको गोपिगन्जमा एम.सी.सी. बिरुद्ध मसाल जुलुस

पुस्पा गिरी नवलपरासी २४ भाद्र ।                            नेकपा ( क्रान्तिकारी माओवादी ) र देशभक्त जनगणतन्त्रिक मोर्चा पश्चिम नवलपरासीले एम.सी.सी परियोजना विरुद्ध प्रतापपुर...

पुरा पढ्नुहोस
अखिल(क्रान्तिकारी)जाजरकोटको तेस्रो पुर्ण बैठक सम्पन्न,विभिन्न कार्यक्रमको घोषणा

दिपेन्द्र सिंह,जाजरकोट,भाद्र २४। विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) जाजरकोटले भाद्र २१ गते जाजरकोट खलंगामा उपलब्ध सचिवालयको तेस्रो पुर्ण बैठक सम्पन्न गरेको छ । संगठनका अध्यक्ष बिराजन शाहिको अध्यक्षतामा नेपाल कम्युनिस्ट पार्टिका केन्द्रिय...

पुरा पढ्नुहोस
सुनवलका युवायुवतीद्वारा यसपालिको तिज एमसिसी सम्झौताको बिरोध गरि मनाए

सागर पौडेल,भदौ २४, सुनवल ।                                पश्चिम नवलपरासी सुनवलका युवायुवतीले यसपालीको तिज अमेरिकी सहयोग एमसिसि सम्झौताको बिरोध गर्दै मनाएका छन...

पुरा पढ्नुहोस
बर्दघाटमा एम.सी.सी. विरुद्ध कालो झण्डा सहित प्रदर्शन ( फोटो फिचर )

पुस्पा गिरी नवलपरासी २३ भाद्र । नेकपा ( क्रान्तिकारी माओवादी ) र देशभक्त जनगणतन्त्रिक मोर्चा पश्चिम नवलपरासीले एम.सी.सी परियोजना विरुद्ध बर्दघाटमा कालो झन्डा सहित प्रदर्शन गरेको छ । बर्दघाटको शान्तिनगरचोकबाट कालोझन्डा प्रदर्शन सहित निस्किएको र्याली चिसापानी...

पुरा पढ्नुहोस
अखिल(क्रान्तिकारी)अर्घाखाँचीद्वारा पाणिनी बहुमुखी क्याम्पसमा वृक्षरोपण

अयन विश्वकर्मा, भाद्र २३, अर्घाखाँची ।विप्लव नेतृत्व नेपाल कम्युनिस्ट पार्टी को भातृ संगठन अखिल (क्रान्तिकारी) अर्घाखाँचीको आयोजनामा वृक्षरोपण कार्यक्रम सपन्न भएको छ । आजकै दिन कमरेड वासुको स्मृति दिवस र अन्तरास्ट्रिय शिक्षा दिवसको अवसरमा क्याम्पसको...

पुरा पढ्नुहोस
विप्लव नेकपा सैनामैना नगर कमिटि द्वारा एमसिसी सम्झौताको बिरोध

भदौ २३, रुपन्देही  ।                                                             विप्लव...

पुरा पढ्नुहोस