मुख्य समाचार
पुष २० परासी ।आगामी माघ १२ गते हुन लागेको राष्ट्रियसभा सदस्यका लागि लुम्बिनी प्रदेशबाट छ जनाको उम्मेदवारी दर्ता भएको छ । आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म जिल्ला अदालत घोराहीमा मनोनयनका लागि स्थान...
पुरा पढ्नुहोसराज विसी,पुष १९बझाङ।अनेरास्ववियु(क्रान्तिकारी)ले बझाङमा विधार्थीलाई दिनु पर्ने ४५%मा अनियमिता गरेको भन्दै २ घण्टा सडक बन्द गरेको छ। अखिल(क्रान्तिकारी)ले बझाङको केदारस्यु गाँउपालिकको झोता बजारमा विधार्थीलाई परिचयपत्रको आधारमा ४५ प्रतिशत छुट र जिल्लाको शाखा सडकमा अनियन्त्रित...
पुरा पढ्नुहोसबुटवल।रुपन्देहीबाट प्रहरीले लागुऔषधसहित ४ जना युवालाई पक्राउ गरेको छ।इलाका प्रहरी कार्यालय बुटवल र प्रहरी चौकी खैरेनीले दुई छुट्टाछुट्टै ठाउँबाट ती युवाहरुलाई पक्राउ गरेको हो । प्रहरी चौकी खैरेनी रुपन्देहीबाट खटिएको संयूक्त प्रहरी टोलीले आइतबार जिल्लाको...
पुरा पढ्नुहोसकपिलवस्तु। रोटरी क्लव अफ सेन्ट्रल कपिलवस्तुको स्थापना भएको छ । शिक्षा,स्वास्थ्य लगायत विभिन्न संघ सस्थाको नेतृत्व तहमा रहनुभएका डा.धर्मराज भट्टराई संस्थाको संस्थापक अध्यक्ष वन्नुभएको रोटरी क्लवमा ४० जना संस्थापक सदस्यहरु रहनुभएको छ।कपिलवस्तुको संस्थापक अध्यक्ष...
पुरा पढ्नुहोसकाठमाडौँ। बालुवाटारस्थित ललितानिवास सरकारी जग्गा हिनामिनामा अधिकांश जग्गा तीन जनाको नाममा रहेको खुलेको छ। मुख्य योजनाकार मानिएका शोभाकान्त ढकाल,रामकुमार सुवेदी र श्रीमती माधवी सुवेदी पक्राउ परेसँगै यस प्रकरणका नयाँ तथ्य खुल्न थालेका हुन। केन्द्रीय अनुसन्धान ब्युरो...
पुरा पढ्नुहोसबझाङ।अखिल(क्रान्तिकारी)बझाङको विस्तारित बैठकद्वारा ३१ सदस्य जिल्ला समिति गठन गरी जिल्ला सदरमुकाम चैनपुरमा सम्पन्न भएको छ। सो बैठकमा सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टी जिल्ला सचीव विराटले विधार्थी भनेको राष्ट्रियको सचेत नागरिक भएकोले अहिलेको दलाल पूँजीवाद व्यवस्थाको...
पुरा पढ्नुहोसनवलपरासी lनेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीमा रुपान्तरण ल्याउन नसकिएको बताउनुभएको छ । नेपाली कांग्रेस तनहुँ क्षेत्र नम्बर २ को खैरेनीटारमा आयोजित पदस्थापन कार्यक्रममा वरिष्ठ नेता पौडेलले पार्टीमा नयाँ रुपान्तरण ल्याउने अभियानमा लागे...
पुरा पढ्नुहोसपरासी, १७ पुस।फैजाने अहले बैत संस्था नवलपरासीको ४ औ बार्षिक साधारण सभा तथा प्रथम अधिवेशन सम्पन्न भएको छ।संस्थाका अध्यक्ष सैयद गुलाम हुसैन मियाको अध्यक्षता तथा रामग्राम नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष चन्द्रीका...
पुरा पढ्नुहोसगणेश एसके/ पुस १७,कञ्चनपुर । जनपत्रकार संगठन नेपाल कञ्चनपुर जिल्ला समितिको प्रथम पूर्ण बैठक आउँदै गरेको राष्ट्रिय सम्मेलनलाई भव्यताका सफल पार्न जुट्ने लगायतका निर्णय गर्दै कञ्चनपुरको महेन्द्रनगरमा सम्पन्न भएको छ । शनिबार महेन्द्रनगरमा बसेको उक्त...
पुरा पढ्नुहोससुनवल।हिजो देखि एक्कासी वढेको चिसोको कारण पश्चिम नवलपरासीको जनजिवन प्रभावित वनेको छ। विहानैदेखि लागेको बाक्लो कुहिरोका कारण जनजिवन कष्टकर वनेको हो।दिनभरीनै कुहिरो र सितलहरका कराण चोकचोक र घर अगाडि आगो तापेर चिसो छल्न बाध्य छन।चिसोका...
पुरा पढ्नुहोस









