मुख्य समाचार
नवलपुर।जनपत्रकार संगठन नेपाल नवलपुरको जिल्ला भेला सम्पन्न भएको छ। संगठनका जिल्ला संयोजक भानु चापागाईको अध्यक्षतामा संगठनले प्रथम जिल्ला भेला सम्पन्न गरेको हो। नवलपुरको सदरमुकाम कावासोतीमा जनपत्रकार संगठन नेपालका केन्द्रिय सदस्य सुर्य बरालको प्रमुख आतिथ्यतामा सम्पन्न...
पुरा पढ्नुहोसस्याङ्जा २२ पुष । स्याङ्जामा प्रहरीले भरुवा बन्दुकको गोलि लागेको अवस्थामा एक जना मृत फेला परेका छ। जिल्लाको आँधीखोला गाउँपालिका-१ अधिकारी टोल बस्ने २७ वर्षीय मनोज विक घरदेखि करिब २ सय मिटर टाढा बारीमा बुधबार...
पुरा पढ्नुहोसपुष २१ सप्तरी ।प्रदेश नं २ का आन्तरिक मामिला तथा सञ्चार राज्यमन्त्री रुबी कर्ण सवार स्कारपियो गाडी सप्तरीको विष्णुपुर गाउँपालिकामा साँझ दुर्घटनामा परेको छ। विष्णुपुर-७ नहर चोकस्थित भित्री सडकखण्डमा ज१झ ४०६ नम्बरको गाडीले नियन्त्रण गुमाउँदा...
पुरा पढ्नुहोसपुष २१ कपिलवस्तु । प्रहरीले कपिलबस्तु बाट ५० गोरु सहित पाँचजनालाइ पक्राउ परेका छन्। कपिलवस्तुको वाणगंगा न.पा. वडा नं. २ पिपरा चेकपोस्टमा प्र.स.नि.को कमाण्डमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको...
पुरा पढ्नुहोसस्याङ्जा २१ पुष। स्याङ्जाको करेन्डाँडामा ५० बर्षिय गोपि बिक मृत फेला परेका छन। स्याङ्जाको चरिमारास्थित सडकको नालीमा पुतलीबजार ११ करेन्डाँडाका ५० वर्षीय गोपी बिक बुधबार मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट...
पुरा पढ्नुहोसबुटवल।रुपन्देहीमा छुट्टा छुट्टै सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ।जिल्लाको सिद्धार्थनगर नगरपालिका-१२ देबकोटा चोकमा लु ३४ प १३७२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार बिहान दुर्घटना हुँदा २५ वर्षीय युवाको मृत्यु भएको छ । दुर्घटनामा...
पुरा पढ्नुहोसतोलाकान्त बगाले,वालिङ, २१ पुस।वालिङ नगरपालिकाले निर्माण गरेको दिसाजन्य लेदो ब्यवस्थापन प्लान्ट सञ्चालनमा आएको छ । दिसाजन्य लेदो ब्यवस्थापन शहरी क्षेत्रहरुमा चुनौतिकोरुपमा देखा परिरहेका बेला वालिङमा त्यसको ब्यवस्थापनकालागि प्लान्ट निर्माण गरी सञ्चालनमा ल्याएको हो ।घर...
पुरा पढ्नुहोसपुष २० पर्वत । पर्वतको विहादी गाँउपालिका ६ शालिग्राममा लु ४ त ६८४८ नम्बरको ट्रयाक्टर दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन| मृत्यु हुनेमा बिहादी गाउँपालिका उरामपोखराका ट्रयाक्टर चालक...
पुरा पढ्नुहोसपुष २० नवलपरासी । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नारायणहिटी दरबार सङ्ग्रहालय परिसरमा निर्माण भइरहेको रेस्टुरेण्टको काम रोक्न नारायणहिटी दरबार सङ्ग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालक विकास समितिलाई निर्देशन दिनुभएको छ । दरबार...
पुरा पढ्नुहोसगणेश एसके,पुष २०,कञ्चनपुर। महाकाली कोरिडोर ब्रम्हदेब झुलाघाट दार्चुला तिङकर सडकखण्ड अन्तर्गत कञ्चनपुरको भीमदत्त नगरपालिका ०९ खल्लामछेट्टीका स्थानीयहरुले ठेकदारले मनोगत ढंगले जनताको धन सम्पत्तिको ख्यालै नगरी आग्रह पूर्वाग्रह राखी सडक विस्तारको काम अघि बढाएको आरोप...
पुरा पढ्नुहोस







