मुख्य समाचार

स्याङजा पत्रकार समाज नेपालद्वारा सर्जक पाण्डेयलाई सम्मान

बुटवल। स्याङ्जा पत्रकार समाज नेपालले बुटवल नगरगानका सर्जक डिल्लीनारायण पाण्डेयलाई शनिबार एक कार्यक्रमका बीच बधाई तथा सम्मान गरिएको छ। समाजका उपाध्यक्ष समेत रहेका पाण्डेयद्वारा रचना गरिएको बुटवलको गौरवगाथामा आधारित नगर गीत ८१ जना प्रतिस्पर्धीहरुका बीच...

पुरा पढ्नुहोस
नेपाल शिक्षक संघ नवलपरासीद्वारा लेखा शिक्षकलाई क्षमता अभिवृद्धि तालिम

बर्दघाट। नेपाल शिक्षक संघ नवलपरासीले लेखा विषयका शिक्षकहरूलाई एक दिने क्षमता अभिवृद्धि तालिम प्रदान गरेको छ।तालिममा विद्यालयमा शिक्षण सिकाइ पद्दती,गुणस्तर सुधार र शैक्षिक रुपान्तरणमा सहजीकरण गर्ने विधिहरूको बारेमा जानकारी गराइएको थियो। उद्घाटन सत्रमा बर्दघाट नगरपालिकाका...

पुरा पढ्नुहोस
तेस्रो स्मृति कपको उपाधी मोनिस्टर गाइज सुनवललाई

सुनवल।पश्चिम नवलपरासीको सुनवल नगरपालिका-३, किर्तिपुर युवा क्लबद्वारा आयोजित तेस्रो स्मृति कप ९ ए साइड खुला नकआउट फुटबल प्रतियोगिताको उपाधी मोनिस्टर गाइज सुनवलले हात पारेको छ। शनिबार सम्पन्न फाइनल खेलमा मोनिस्टर गाइज सुनवलले अलपत्र गाइज...

पुरा पढ्नुहोस
बरुण बेभरेज उद्योगद्वारा २ मेगावाट सौर्य ऊर्जा उत्पादन, मन्त्री भण्डारीद्वारा उद्घाटन

परासी।पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१०, परासीमा रहेको बरुण बेभरेज (नेपाल) प्रा. लि. ले २ मेगावाट सौर्य ऊर्जा उत्पादन सुरु गरेको छ। ११ करोड रुपैयाँ लागतमा स्थापना भएको सौर्य ऊर्जालाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर...

पुरा पढ्नुहोस
विद्यालय व्यवस्थापन समितिको म्याद थप गर्ने नगर निर्णय कार्यान्वयन नगर्न आदेश

सुनवल।उच्च अदालत तुल्सीपुर बुटवल इजलासले सुनवल नगरपालिकाद्वारा महाकवि देवकोटा नमुना माध्यमिक विद्यालयको व्यवस्थापन समितिको म्याद थप गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ। न्यायाधीश राजेश्वर तिवारी र जगत बहादुर थापाको संयुक्त इजलासले उक्त...

पुरा पढ्नुहोस
भुमहीको टायर गोदाममा भीषण आगलागी, करोडौंको क्षति अनुमान

सुनवल।पश्चिम नवलपरासीको सुनवल नगरपालिका-१२, भुमहीस्थित टायर तथा मोबिल गोदाममा गए राति भीषण आगलागी भएको छ। इलाका प्रहरी कार्यालय सुनवलका प्रमुख एवं प्रहरी निरीक्षक सन्तोष पौडेलका अनुसार आगलागीमा परेर गोदाममा रहेका सबै टायर तथा मोबिल...

पुरा पढ्नुहोस
जनता सम्झौता सकोसद्वारा विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

सुनवल।जनता सम्झौता बचत तथा ऋण सहकारी लिमिटेडद्वारा सरस्वति पुजाको अवसरमा विद्यालयमा शैक्षिक सामाग्री वितरण गरिएको छ।सहकारीले आफ्नो कार्यक्षेत्र भित्र पर्ने ११ वटा सामुदायिक विद्यालयमा नया भर्ना भएका २ सय ६५ जना विधार्थीलाई कापी, कलम...

पुरा पढ्नुहोस
ऐतिहासिक देवदह ताल संरक्षणमा विवाद

सुनवल।पश्चिम नवलपरासीको सुनवल नगरपालिका–७ स्थित ऐतिहासिक देवदह ताल संरक्षण र पुनर्निर्माणका क्रममा विवाद उत्पन्न भएको छ। पुरातात्विक रूपमा बुद्धकालीन अवशेषहरू भेटिएको यो क्षेत्र संरक्षणको चासोमा परेपछि ताल नजिक रहेका बस्ती खाली गराउने निर्णय भएको...

पुरा पढ्नुहोस
रामनगर एकेडेमी र कृषि क्याम्पसले वार्षिकोत्सव मनाए, विद्यार्थीहरू पुरस्कृत

सुनवल।पश्चिम नवलपरासीको सुनवल १२ भुमहीमा रहेको रामनगर एकेडेमी र रामनगर कृषि क्याम्पसले वार्षिकउत्सव विभिन्न कार्यक्रम गरि मनाएका छन।एकेडेमिको १८ औँ र कृषि क्याम्पसको छैठौँ वार्षिकउत्सव विविध कार्यक्रम गरि मनाईएको क्याम्पस तथा विद्यालय कम्पनीका अध्यक्ष...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेश स्थापना दिवस उत्सवको रुपमा मनाइदै, सोमवार सार्वजनिक विदा

दाङ।लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसलाई उत्सवको रुपमा मनाउदैछ । माघ २१ गते सोमवार भोली प्रदेश सरकारले आठौं स्थापना दिवस मनाउन थालेको हो । प्रदेश सभा सचिवालय परिसरमा मुल समारोहको आयोजना गरिदैछ । प्रदेश...

पुरा पढ्नुहोस