मुख्य समाचार

रेडक्रस कावासोतीमा ‘डेथ बडी फ्रिजर’ सेवा सुरू

कावासोती।पूर्वी नवलपरासीको नेपाल रेडक्रस कावासोती उपशाखाले मर्डर चेम्बर ( डेथ बडी फ्रिजर ) सेवा सञ्चालन गरेको छ। उपशाखाले दुईवटा शव राख्ने मर्चरी चेम्बर खरिद गरी सेवा सञ्चालन गरेको हो ।  अधिकांश युवा विदेशमा भएको र...

पुरा पढ्नुहोस
सांसद बोहोराको निधन

राप्रपाका सांसद दीपक बोहोराको निधन भएको छ। राप्रपाका वरिष्ठ नेता एवं पूर्वमन्त्री बोहराको उपचारको क्रममा काठमाडौँको ओम अस्पतालमा निधन भएको स्वकीय सचिव तारामणि चन्दले जानकारी दिए। बोहोरा गत संघीय निर्वाचनमा रुपन्देहीबाट निर्वाचित भएका हुन्। रुपन्देही क्षेत्र नम्बर...

पुरा पढ्नुहोस
गजेन्द्र मोक्षधामबाट मुक्तिनाथ रथ यात्राको शुभारम्भ

परासी।लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले त्रिवेणीस्थित गजेन्द्र मोक्ष धामबाट मुक्तिनाथका लागि सुरु भएको ऐतिहासिक रथ यात्राको शुभारम्भ गर्नुभएको छ । कालिगण्डकीका शालिग्राम तथा मुक्तिनाथको प्रचारप्रसार गर्ने र धार्मिक आस्थालाई एकअर्कासँग जोड्ने उद्देश्यले आयोजना गरिएको...

पुरा पढ्नुहोस
नसर्ने रोग नियन्त्रण तथा स्वास्थ्यकर जीवनशैली प्रबर्द्धन सम्बन्धी एक दिने अभिभुखिकरण

परासी।पश्चिम नवलपरासीमा नसर्ने रोग नियन्त्रण तथा स्वास्थ्यकर जीवनशैली प्रबर्द्धन सम्बन्धी एक दिने अभिभुखिकरण गरिएको छ । स्वास्थ्य कार्यालय नवलपरासीको आयोजनामा स्वास्थ्यकर्मी विद्यालयका ,क्याम्पस , सामाजिक अगुवा ,जनप्रतिनिधि धामी झाँक्री अन्य सरोकारवालासँग नसर्ने रोग नियन्त्रण...

पुरा पढ्नुहोस
नेपालमै पहिलो पटक रामग्राममा एल्युमिनियम रड उत्पादन सुरु

परासी।पश्चिम नवलपरासीको रामग्राम १६ हकुईमा नेपालमै पहिलो पटक केवल (तार) उद्योग स्थापना भएको छ । बुटवल औद्योगिक क्षेत्रमा लुम्बिनी विद्युत उद्योग संञ्चालन गर्दे आएको लिटमस केवल ईन्डष्ट्रिजले रामग्राममा आधुनिकि प्रविधि सहितको आल्मुनियम रड उत्पादन...

पुरा पढ्नुहोस
आरआरमा स्ववियु चुनाव,सदस्य पदमा तेक्वान्दो खेलाडी पौडेलको उम्मेद्वारी 

स्वतन्त्र विद्यार्थी युनियन स्ववियु निर्वाचनको सरगर्मी आर आर क्याम्पसहरूमा बढ्दै गएको छ।विद्यार्थी सङ्गठनहरू आआफ्ना उम्मेदवारलाई जिताउने प्रयासमा सक्रिय छन। चैत ५ गतेका लागि तोकिएको स्ववियु निर्वाचन विद्यार्थी सङ्गठनहरूको तालाबन्दीका कारण स्थगित भएको थियो।सर्वदलीय सहमतिपछि चैत...

पुरा पढ्नुहोस
निजामती कर्मचारी सङ्गठनद्वारा दृष्टिविहीन विद्यार्थीलाई सामग्री वितरण

परासी।नेपाल निजामती कर्मचारी सङ्गठन नवलपरासी जिल्ला समितिले दृष्टिविहीन विद्यार्थीलाई वाटर डिस्पेसर एव बोतल वितरण गरेको छ। जिल्लाको सदरमुकाम परासी स्थिति आदर्श माध्यामिक विद्यालयमा अध्ययनरत दृष्टि विहीन विद्यार्थीलाई एक कार्यक्रमका बिच आवश्यक पर्ने सामाग्री हस्तान्तरण...

पुरा पढ्नुहोस
रामग्राम स्तुपको प्रर्वद्धनका लागी अमेरिकामा फुटबल प्रतियोगिता

परासी।पश्चिम नवलपरासीको रामग्राम ७ उजैनीमा रहेको भगवान गौतमबुद्धको एक मात्र सिङ्गो अष्टधातुको प्रर्वद्धन स्वरुप अमेरिकामा नेपालीहरू बिच फुटबल प्रतियोगिता सम्पन्न भएको छ।वुद्धस्थलको प्रर्वद्धन कार्यक्रम अर्न्तगत  अमेरिका भ्रमणमा रहेका रामग्राम नगरपालिकाका नगर प्रमुख धनपत यादवको...

पुरा पढ्नुहोस
पश्चिम नवलपरासीमा क्षयरोग : २ वर्षमा १३ मृत्यु, ६ महिनामा २०१ नयाँ संक्रमित

परासी।पश्चिम नवलपरासीमा हरेक वर्ष क्षयरोगीको सङख्या बढ्दै गएको छ।जिल्लामा पछिल्लो दुई बर्षमा यता क्षयरोगबाट १३ जनाको मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय नवलपरासीले जनाएको छ। विश्व क्षयरोग दिवसका अवसरमा रामग्राम नगरपालिकामा आयोजित कार्यक्रममा तथ्यांक सार्वजानिक...

पुरा पढ्नुहोस
अँधेरीखोला खानेपानी निर्वाचन : सत्ता गठबन्धनलाई धक्का, विपक्षी मोर्चाको सानदार जित

सुनवल।अँधेरी खोला खानेपानीको निर्वाचनमा सत्तागठबन्धनलाई पराजित गर्दै विपक्षी मोर्चाले सानदार जित हासिल गरेको छ।एमाले-कांग्रेस गठबन्धनका उम्मेदवार बालकृष्ण भट्टराईको प्यानललाई पराजित गर्दै विपक्षी मोर्चाका राजकुमार श्रेष्ठको प्यानल विजयी भएको हो। अध्यक्ष पदमा श्रेष्ठले भट्टराईलाई ३ सय...

पुरा पढ्नुहोस