मुख्य समाचार
परासी।नदीजन्य पदार्थको उत्खनन प्रक्रियालाई असहयोग गरेको भन्दै पश्चिम नवलपरासीको डिभिजन वन कार्यालयका प्रमुखलाई कारबाही गर्न जिल्ला समन्वय प्रमुखसहित जिल्लाका सातवटै पालिका प्रमुखले संघ र प्रदेश सरकारलाई पत्राचार गरेका छन।जिल्ला अनुगमन समितिको बैठकमा उपस्थित हुने...
पुरा पढ्नुहोसकाठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कैलालीको भजनीका अनाथ तथा सहिद परिवारका दुई जना बालबालिकाको अभिभावकत्व ग्रहण गरेका छन् । भजनी नगरपालिका–५ स्थित कर्मेश्वर माध्यमिक विद्यालयमा आज आयोजित शैक्षिक कार्यक्रममा उनले अल्पसङ्ख्यक...
पुरा पढ्नुहोसपरासी।पश्चिम नवलपरासीको सरावल गाउँपालिकाले अतिक्रमित सार्वजनिक जग्गामा डोजर चलाएर विभिन्न स्थानका जग्गा खाली गराएको छ। पटक–पटक ताकेता गर्दा पनि अटेर भएपछि पालिकाले कठोर कदम चाल्दै विद्यालय तथा अन्य सार्वजनिक जग्गामा बनेका भौतिक संरचना हटाएको...
पुरा पढ्नुहोसबुटवल-लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले वित्तीय अनुशासन कायम राख्न नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय क्षेत्रको अनुगमनलाई प्रभावकारी बनाउनुपर्ने बताए। नेपाल राष्ट्र बैंकको ७०औं वार्षिकोत्सव समारोहको आइतबार रुपन्देहीमा उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले बैंक तथा वित्तीय...
पुरा पढ्नुहोसराष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) हाल गम्भीर राजनीतिक र नैतिक संकटको संघारमा उभिएको छ। पार्टीका वरिष्ठ उपाध्यक्ष र जनभावनाका प्रबल प्रतिनिधि रवीन्द्र मिश्रको थुनाबन्दीको घटनाले मात्र होइन, त्यसप्रति पार्टी नेतृत्वले देखाएको निष्क्रियता र मौनताले पनि...
पुरा पढ्नुहोसपश्चिम नवलपरासीको रामग्राम नगरपालिका लुम्बिनी प्रदेशको पहिलो पुर्ण संस्थागत प्रसुती सेवायुक्त सुनिश्चितता नगरपालिका घोषणा भएको छ ।सरकारले जारी गरेको पुर्ण संस्थागत सेवा युक्त स्थानिय तह र जिल्ला घोषणा तथा सुनिश्चितता सम्बन्धि मापदण्ड पुरा गरेको...
पुरा पढ्नुहोसप्रतापपुर।पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका-६ गुठीप्रसौनीमा चितुवाको आक्रमणबाट ४ जना घाइते भएका छन।सुरुमा खेतमा काम गरिरहेका रघुवीर केवटलाई चितुवाले आक्रमण गरेको थियो । घटना देखेपछि स्थानीयले होहल्ला गरेर चितुवा भगाएका थिए । भाग्ने क्रममा थप...
पुरा पढ्नुहोसपरासी।नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले नवलपरासीमा पार्टी कार्यकर्तासँग भेटघाट गरेका छन। जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीचको प्रस्तावित एकीकरणको सन्दर्भमा काठमाडौंतर्फ जाँदै गरेका चौधरीले दुबै पार्टीका जिल्लामा उपलब्ध कार्यकर्तासँग संवाद गरेका हुन। भेटघाटको क्रममा दुबै...
पुरा पढ्नुहोसकाठमाडौं।नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि योग्य उम्मेदवार सिफारिस गर्न बनाइएको समितिका एक सदस्यले राजीनामा दिएका छन।समितिका सदस्य विजयनाथ भट्टराईले राजीनामा दिएका हुन।उनी राष्ट्र बैंककै पूर्वगभर्नर हुन् । गत फागुन २१ गते बसेको मन्त्रिपरिषद्को बैठकले...
पुरा पढ्नुहोसपरासी।नेपाल कम्युनिस्ट पार्टी एमाले नवलपरासी पश्चिम जिल्ला कमिटिले ५१ जना नेता कार्यकर्तालाई सम्मान गरेकाे छ ।नेपाल कम्युनिस्ट पार्टीकाे ७६ ओै स्थापना दिवसकाे अवसरमा सम्मान गरिएकाे हाे। नेकपा एमालेकी केन्द्रीय सदस्य तथा सुनवल नगरपालिका मेयर बिमला...
पुरा पढ्नुहोस









