ट्रेन्डीङ्ग

शिव अखेलीको सृजना सुर्य खड्का निशाको “बाटो भिरको” चर्चामा (भिडियो)

काठमाडौं।परदेशी गायक सुर्य खड्काको लोक गीत “भिरको बाटो” युटुवको दोश्रो स्थानमा छ।

निशा केसीले गायिकामा स्वर दिएकी छन्।गीत टिकटकदेखि फेसबुक सम्म चर्चा कमाईसकेको छ। केही दिनमै बजारमा आएको गीतले हल्ला गराइरहेको छ। गीतलाइ शिव अखेलीले रचना र लय गरेको हुन। उनी प्रदेशमै बसेर गीत लेख्छन।

कलाकार स्मारिका ढकाल र सुर्य खड्काको मनमोहक अभिनय भिडियोमा देख्न सकिन्छ।

भिडियोलाई दुर्गा पौडेलले निर्देशनछायांकन गरेका हुन् भने नविन घर्ती मगरले सम्पादन गरेका हुन। अखेलीका ढुंगेधारा, भिर्नी झोलामा,नैना रेशम गीत चर्चामा छन।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal