मुख्य समाचार
सुनवल।पश्चिम नवलपरासी सुनवल नगरपालिका वडा-११ र १२ मा कार्यक्षेत्र रहेको अँधेरी खोला खानेपानी तथा सरसफाइ आयोजनाको १० औं साधारणसभा तथा अधिवेशन सम्पन्न भएको छ।आयोजनाका अध्यक्ष बालकृष्ण भट्टराईको अध्यक्षता तथा सुनवल नगरपालिका नगर प्रमुख बिमला...
पुरा पढ्नुहोसबाँके।बाँकेको कोहलपुरमा जारी तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकप २०८१ मा आइतबार पश्चिम नवलपरासीको राइजिङ स्टार क्लब र भारतीय सहारा फुटबल क्लब आमनेसामने हुने भएका छन। प्रतियोगिता फागुन १७ गतेदेखि २४ गतेसम्म कोहलपुरको तेह्र बिगाहा खेलमैदानमा सञ्चालन...
पुरा पढ्नुहोससुनवल।सुनवल-६ विशासयमा जनकल्याण बहुउद्देश्यीय सहकारी संस्थाले शेयर सदस्यहरूलाई लक्षित गरी तीन दिने धुपबत्ती बनाउने तालिम सुरु गरेको छ।सहकारीका सचिव तथा शिक्षा समिति संयोजक रमेश भुसालको अध्यक्षतामा र सहकारीका अध्यक्ष दयाराम भण्डारीको प्रमुख आतिथ्यमा तालिम...
पुरा पढ्नुहोसभुमही।पश्चिम नवलपरासीको सुनवल १२ भुमहीमा ५ दिने प्रदेश स्तरीय शैक्षिक तथा सांस्कृतिक मेला आजदेखि सुरु भएको छ।लुम्विनी प्रदेश सरकारका मुख्य मन्त्रि चेतनारायण अचार्यले मेलाको उदघाटन गर्दे ५ दिनसम्म शैक्षिक गतिविधिहरुलाई अगाडी वढाउने उद्देश्यका साथ...
पुरा पढ्नुहोसबुटवल।लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले लुम्बिनी प्रदेशमा मगर भाषालाई सरकारी कामकाजी भाषाको रुपमा अंगिकार गराउने प्रतिवद्धता व्यक्त गर्नु भएको छ। ४३ औं मगर संघ स्थापना दिवसको अवसरमा आज विहान शुभकामना सन्देश जारी गर्नुहुदै सभामुख...
पुरा पढ्नुहोसकैलाली।राइजिङ स्टार क्लब भुमहीले जय पृथ्वीबहादुर सिंह गौरीगंगा राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि जितेको छ। बुधबार कैलालीको धनगढीस्थित गौरीगंगा-११ स्पोर्ट्स क्लबको मैदानमा सम्पन्न फाइनल खेलमा राइजिङले सुदूरपश्चिम प्रदेश फुटबल एसोसिएसनलाई टाइब्रेकरमा ५–३ गोलले पराजित गर्दै...
पुरा पढ्नुहोसपरासी।पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका-३ बेलासपुरमा दुई समूहबीच भएको झडपमा गम्भीर घाइते भएका एक जनाको मृत्यु भएको छ। पाल्हीनन्दन-३ कुश्माका ३५ वर्षीय विजय भैरहवा स्थित सिटी अस्पतालमा उपचारका क्रममा मंगलबार साँझ मृत्यु भएको जिल्ला प्रहरी...
पुरा पढ्नुहोससुनवल।पश्चिम नवलपरासीको सुनवल-४ स्थित महाकवि देवकोटा नमुना माध्यमिक विद्यालयमा ३१ जनाको उम्मेदवारी परेको छ।विद्यालयमा व्यवस्थापन समिति गठनका लागी फाल्गुन ११ गते आइतबार गणपुरक सख्या अपुग हुदा स्थगित भेला दोस्रो भेलामा ३१ जनाको उम्मेदवारी परेको...
पुरा पढ्नुहोसभुमही।पश्चिम नवलपरासीको सुनवल १२ भुमहीमा ५ दिने प्रदेश स्तरीय शैक्षिक तथा सांस्कृतिक मेला हुने भएको छ।रामनगर जेसिजको आयोजनामा यहि फागुन १५ देखि १९ गते सम्म मेला आयोजना गरिएको छ। लुम्बिनी प्रदेश सरकार संगको समन्वयमा प्रदेशका...
पुरा पढ्नुहोसपरासी ।पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका-३ बेलासपुरमा प्रेम सम्बन्धको विषयलाई लिएर दुई समूहबीच झडप हुँदा २० जना घाइते भएका छन।घाइते मध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ।झडपका क्रममा इलाका प्रहरी कार्यालय महेशपुरको गाडी र एक...
पुरा पढ्नुहोस