ट्रेन्डीङ्ग

प्रधानमन्त्री ओली र देउवा छलफलमा

काठमाडौं।प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासहित कांग्रेस एमालेका शीर्ष नेताहरूबीच छलफल शुरु भएको छ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार छलफलमा प्रधानमन्त्री ओली र देउवा बाहेक उपप्रधानमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, एमाले उपाध्यक्ष इश्वर पोखरेल लगायत सहभागी रहेका छन।

छलफलमा जेठ १५ गते सरकारले ल्याउन लागेको बजेट लगायतका विषयमा छलफल भइरहेको बताइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?