मुख्य समाचार
काठमाडौँ।प्रेस काउन्सिल नेपालले पछिल्लो ६ महिनामा ४५ वटा सञ्चार माध्यमलाई आचारसंहिता उल्लंघनमा कारबाही गरेको छ। जसमध्ये एउटा अनलाइन कालोसूचीमा परेको छ।अदालतमा विचाराधिन मुद्दा प्रभावित गर्दै समाचार लेखेको भन्दै तनहुँको एक पत्रिकालाई २४ घण्टे स्पष्टीकरण मागेको...
पुरा पढ्नुहोसकपिलवस्तु।रोटरी क्लब अफ सेन्ट्रल कपिलवस्तुको आयोजनामा जिल्लाको बाणगंगा नगरपालिका ८ बोडगाउँमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।क्लबका प्रमुख धर्मराज भट्टराईको अध्यक्षता,लुम्बिनी प्रदेश सभा सदस्य गिरधारिलाल न्यौपानेको प्रमुख आतिथ्यता,बाणगंगा नगरपालिकाका मेयर चक्रपाणी अर्याल,क्लबका एजी प्रेम...
पुरा पढ्नुहोसनुवाकोट।१४ वर्षमुनिको पाँचौ अर्चले सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधी न्यु भिजन युथ क्लवले हात पारेको छ। कञ्चना देउराली युवा क्लब नुवाकोटको आयोजनामा भएको आएको प्रतियोगिताको फाइनलमा आयोजक कञ्चनालाई हराउँदै न्यु भिजनले उपाधी जितेको हो...
पुरा पढ्नुहोसपरासी।कानुन न्याय तथा संसदीय मामीलामन्त्री धुब्र बहादुर प्रधानले कुनै एक ब्यक्ति वा सस्थाको लागि मात्र लक्षित गरेर कानुन निमार्ण र संसोधन नहुने बताउनुभएको छ । मन्त्री बनेपछि गृह जिल्ला पश्चिम नवलपरासीका आउनुभएका मन्त्रीलाई रेडियो परासीले...
पुरा पढ्नुहोससुनवल।कृषि,पर्यटन र व्यापार राष्ट्र निर्माणकोे बलियो आधार भन्ने मुल नाराका साथ पश्चिम नवलपरासीको सुनवलमा आजदेखी दोश्रो औद्योगिक व्यापार मेला २०७९ सुरु भएको छ। उद्योग बाणिज्य संघ सुनवलको आयोजनामा सुनवल हाटवजार स्थालमा मेला संचालन भएको हो। व्यापार...
पुरा पढ्नुहोसपरासी।जनता समाजवादी पार्टी पश्चिम नवलपरासीले कृषि, शिक्षा र स्वास्थ्यलाई मूख्य प्राथमिकता दिन स्थानीय तहसँग माग गरेकोे छ । जसपाले आज जिल्ला समन्वय समितिमार्फत जिल्लाका सातै स्थानीय तहलाई उक्त क्षेत्रमा प्राथमिकताका साथ योजना सञ्चालन गर्न...
पुरा पढ्नुहोसपरासी।नेपाल सरकारका नवनियुक्त कानून,न्याय तथा संसदीय मामिला मन्त्री ध्रुबबहादुर प्रधानलाई गृहजिल्ला पश्चिम नवलपरासीमा भव्य स्वागत गरिएको छ। पश्चिम नवलपरासी क्षेत्र नं. २ बाट निर्वाचित मन्त्री प्रधान मन्त्री नियुक्ती भएपछि पहिलो पटक गृहजिल्ला आएको अवसरमा उहाँको...
पुरा पढ्नुहोससुनवल।राष्ट्रिय भूमि आयोग पश्चिम नवलपरासीले सुनवल नगरपालिकामा जग्गाको नापजाँच कार्य सुरु गरेको छ।आयोगले सुनवल-१२ भुमहिबाट काम सुरु गरेको हो।जग्गा नापजाँच कार्यको आज भुमहिमा एक कार्यक्रमका बिच प्रदेश सभा सदस्य खडक बस्नेतले शुभारम्भ गर्नुभयो। शुभारम्भ कार्यक्रममा...
पुरा पढ्नुहोससुनवल।पश्चिम नवलपरासीको सुनवलमा आज देखी प्रथम बिग बुद्ध कप खुल्ला नकआउट पुरुष फुटबल प्रतियोगिता सुरु भएको छ।विग बुद्ध क्लबको आयोजनामा सुनवल ६ विशासय स्थित भुपु खेल मैदानमा सुरु भएको खुल्ला नकआउट फुटबल प्रतियोगिताको आज...
पुरा पढ्नुहोससरावल।पश्चिम नवलपरासी प्रहरीले भन्सार छलेर नेपाल भित्र्याउँदै गरेका अवस्थामा दुई लाख मूल्य बराबरको खसी नियन्त्रणमा लिएको छ।सोमबार राति २ बजेको समयमा जिल्लाको सरावल-६ बण्डाबाट अबैध रुपमा भन्सार छली भारतबाट नेपालतर्फ पैदल डोर्याउदै गरेको अवस्थामा...
पुरा पढ्नुहोस









