मुख्य समाचार

सन्दीप लामिछानेलाई २० लाख धरौटीमा छाड्न आदेश

काठमाडौं।बलात्कार अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले धरौटीमा रिहा गर्न आदेश दिएको छ। न्यायाधीश रमेश ढकाल र ध्रुवराज नन्दको इजलासले लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो।तर लामिछानेले विदेश जान...

पुरा पढ्नुहोस
अन्नपूर्ण मोडेल कलेजमा खेल सप्ताह सप्पन्न

बुटवल।अन्नपूर्ण मोड्ल कलेज बुटवलमा खेल सप्ताह सप्पन्न भएको छ।कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थी हरुको पढाई सङ सगै खेलकुदको माध्यमबाट पनि क्षमता अभिबृद्धी गर्ने उद्देश्य सहित खेल सप्ताह आयोजना गरिएको क्याम्पस प्रमुख अमृत...

पुरा पढ्नुहोस
टिकटक लाइभबाट जुवा खेल्ने ४ जना पक्राउ

काठमाडौं।टिकटक लाइभ मार्फत अनलाइन जुवा खेलाएको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ।प्रहरीले दाङको राप्ती गाउँपालिका-३ घर भई ललितपुरको ग्वार्को बस्ने २१ वर्षका ऋषिप्रकाश योगीलाई ग्वार्कोबाट,भक्तपर सूर्यविनायक नगरपालिका-१० का २७ वर्षका कपिल गिरीलाई सूर्यविनायकबाट...

पुरा पढ्नुहोस
बर्दघाट मेलामा ७३ लाख १ हजार ६० रुपैयाँ आम्दानी

बर्दघाट।पश्चिम नवलपरासीको बर्दघाटमा सञ्चालित छैठौं बर्दघाट कृषि,पर्यटन तथा औद्योगिक व्यापार मेलाबाट ७३ लाख १ हजार ६० रुपैयाँ आम्दानी भएको छ।   मेला आयोजक बर्दघाट उद्योग वाणिज्य संघले आज पत्रकार सम्मेलन गरी पुस एकदेखि ११ गते सम्म...

पुरा पढ्नुहोस
सुस्तामा गाउँपालिका स्तरिय बाल संजाल गठन

सुस्ता।पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका स्तरीय बाल सञ्जालको अध्यक्षमा गौरव पोखरेल चयन भएका छन। गाउँपालिकाको प्राङ्गगणमा एक कार्यक्रमका विच अध्यक्षमा पोखरेल सहित ११ सदस्यीय सुस्ता गाउँपालिका स्तरिय बाल संजाल गठन गरिएको हो। जसको उपाध्यक्षमा पारो हरिजन,सचिवमा विसिका...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशका मुख्यमन्त्री गिरीको सपथ ग्रहण आज

बुटवल।लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले आज सपथ ग्रहण गर्नुहुने भएको छ। बुधवार मुख्यमन्त्रीमा नियुक्त हुनुभएका गिरीको आज दिउँसो १ बजे लुम्विनी प्रदेशको राजधानी दाङको राप्ती उपत्यकामा सपथ ग्रहणको तयारी गरिएको प्रदेश प्रमुखको कार्यालयले जानकारी गराएको...

पुरा पढ्नुहोस
रमपुरवा साना किसान कृषि सहकारी संस्थाको २६ औं वार्षिक साधारणसभा सम्पन्न

परासी।पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउपालिका वडा न० १ रमपुरवामा अवस्थित रमपुरवा साना किसान कृषि सहकारी संस्था लिमिटेडको २६ औं वार्षिक साधारणसभा तथा नौ अधिबेशन सम्पन्न भएको छ। संस्थाको लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गर्दै लेखा संयोजक अभय...

पुरा पढ्नुहोस
मत्स्य पालक कृषक र सरोकारवाला बिच अन्तरक्रीया : मत्स्य उत्पादन बढाउनमा जोड

परासी।पश्चिम नवलपरासीमा मत्स्यपालक कृषक र सरोकारवाला बिच अन्तरकृयात्मक गोष्ठी सम्पन्न भएको छ।भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नवलपरासीको आयोजनामा उक्त विज्ञकेन्द्र प्रमुख बरिष्ठ मत्स्य विकास अधिकृत श्रवण कुमार चौधरीको अध्यक्षता र पशुपन्छी तथा...

पुरा पढ्नुहोस
नारायणीमा ‘सिग्नेचर ब्रिज’ बनाउन दुई कम्पनीको प्रस्ताव

काठमाडौं। नेपालमै पहिलोपटक नारायणी नदीमा बन्न लागेको ‘सिग्नेचर ब्रिज’ निर्माण गर्न दुई कम्पनीले प्रस्ताव पेस गरेका छन्। सडक विभागअन्तर्गतको पुल महाशाखाले गत कात्तिक २ मा पहिलोपटक सिग्नेचर ब्रिज निर्माण गर्न ठेक्का आह्वान गर्दा कुनै...

पुरा पढ्नुहोस
पश्चिम नवलपरासीका अवैध ६ क्रशर उद्योग वन्द

नवलपरासी।पश्चिम नवलपरासीमा मापदन्ड पूरा नगरी सन्चालनमा रहेका ६ वटा क्रशर उद्योग वन्द गरिएको छ । गृह मन्त्रालयको पछिल्लो निर्देशन अनुसार जिल्लामा मापदण्ड विपरित सञ्चालन गरिएका क्रसर तथा बालुवा वाशिङ उद्योग वन्द गराईएको प्रमुख जिल्ला...

पुरा पढ्नुहोस