मुख्य समाचार

स्वनिर्भर तथा सामाजिक न्यायको अभियान नेपाल राष्ट्रिय भेला सम्पन्न

काठमाडौ।स्वनिर्भर तथा सामाजिक न्यायको अभियान नेपालको पहिलो राष्ट्रिय भेला काठमाडौमा सम्पन्न भएको छ।डा.शिवशङ्कर बस्यालको अध्यक्षतामा तथा प्रा.डा.युबराज सङ्रौलाको प्रमुख आतिथ्यतामामा भेला सञ्चालन भएको थियो। देशका विभिन्न जिल्लाबाट प्रतिनिधित्व रहेको उक्त कार्यक्रममा कार्यक्रममा प्रा. डा.युबराज...

पुरा पढ्नुहोस
पुनःप्रयोग गर्न मिल्ने घरेलु प्याडको प्रबर्द्धनका लागि नीतिगत व्यवस्था गर्न विधायकहरूको प्रतिबद्धता

ललितपुर।महिलाहरूले महिनावारीका समयमा प्रयोग गर्ने घरेलु,पुनः प्रयोग गर्न सकिने र स्वस्थकर प्याडको उत्पादन बढाइ घरेलु उद्योगको प्रवद्र्धन गर्नुपर्नेमा विधायकहरूले जोड दिएका छन्।बुधबार एक्सपोज नेपालले ललितपुरमा आयोजना गरेको ‘महिनावारीको सवालः वर्तमान अवस्था र विधायकको भूमिका’...

पुरा पढ्नुहोस
अन्तरपालिका समन्वय बैठक:बिकास निर्माणका काम समन्वय गरेर गर्ने निर्णय

सुनवल।नवलपरासी पश्चिम निर्वाचन क्षेत्र नं २ अन्तर्गत रहेका पालिकाहरु विच विकास निर्माणका साझा विषयमा अन्तरपालिका समन्वय मार्फत अगाडि बढने निणर्य भएको छ।   स्थानिय सरकार सञ्चालन ऐन २०७४ अन्तर्गत अन्तरपालिका समन्वय मार्फत स्थानिय विकास कार्यक्रम सञ्चालन...

पुरा पढ्नुहोस
शिक्षक संघद्वारा विभिन्न माग सहित पाल्हीनन्दनमा ज्ञापनपत्र बुझायो

परासी।नेपाल शिक्षक संघ नवलपरासीले पाल्हिनन्दन गाउपालिकामा विभिन्न माग सहित ज्ञापनपत्र बुझाएको छ।   शिक्षक संघ नवलपरासीले संघीय शिक्षा ऐन अनुसार नबाझिने गरि ऐन निर्माण गरि बिब्यस गठन गर्नुपर्ने,निस्चित कार्यबिधि अनुसार मात्र शिक्षकको सल्लाहमा सरुवा गर्ने,मासिक रुपमा...

पुरा पढ्नुहोस
मिलन सहकारीको नि:शुल्क स्वास्थ्य शिविरमा,झण्डै ७ सय बिरामीले लिए सेवा

वालिङ।वालिङ नगरपालिका र गल्याङ नगरपालिकाको मध्यभागमा अवस्थित बायाँटारी झोलुङ्गे बजारमा रहेको मिलन बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा नि:शुल्क बृहत स्वास्थ शिविर कार्यक्रम सम्पन्न भएको छ।गाउँठाउँमा रहेका विभिन्न रोगका बिरामीहरुलाई टाढा-टाढाका हस्पिटलसम्म जान र...

पुरा पढ्नुहोस
जनकल्याणद्धारा संचालित नि:शुल्क स्वास्थ्य शिविरमा ३ सय जनाले सेवा लिए

सुनवल।जनकल्याण वहुउद्देश्यीय सहकारी संस्था सुनवल-६ विसासयले नि:शुल्क स्वास्थ्य शिविर एवं रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।       नि:शुल्क स्वास्थ्य शिविर अन्तरर्गत महिला वालवालिकाहरुको स्वास्थ्य परिक्षण,दन्त शिविर,सुगर प्रेसर चेकजाँच गरेको संस्थाका अध्यक्ष दयाराम भण्डारीले जानकारी दिएका छन।     स्वास्थ्य शिविरमा...

पुरा पढ्नुहोस
बुद्धको जीवनी सम्बन्धि चलचित्र निर्माण कार्यशाला रुपन्देहीमा सुरु

बुटवल।गौतम बुद्धको जीवनी र दर्शन संगत रहेर “जीवनीमा चलचित्र निर्माण अन्तराष्ट्रिय बजार तथा पर्यटन प्रवर्द्धन” विषयक ३ दिने कार्यशाला शुक्रबारदेखि रुपन्देहीमा सुरु भएको छ।चन्द्रसूर्य सिनेमाको आयोजना तथा रुपन्देही चलचित्र पत्रकार संघको सहकार्यमा लुम्बिनीमा हुने...

पुरा पढ्नुहोस
बडेरा सामुदायिक वनमा काठ चोरी,२ जना पक्राउ

सुनवल।पश्चिम नवलपरासीको बडेरा सामुदायिक वनमा ११ गोलिया (६५ क्युबिक फिट) बराबरको सिसौको काठ चोरी गर्ने दुई जना पक्राउ परेका छन।     उपभोक्ता समुहले रातको समयमा अवैध चोरी पैठारी भईरहेको भन्दै वन कार्यालय नवलपरासीमा उजुरी दिएका थिए।उजुरी...

पुरा पढ्नुहोस
पत्रकार महासंघको ६८ औं स्थापना दिवसको प्रभात फेरी परासीमा

परासी।नेपाल पत्रकार महासंघले आफ्नो ६८ औ स्थापना दिवसको अवसरमा पश्चिम नवलपरासीको सदरमुकाम परासीमा प्रभातफेरी गरेको छ। पत्रकार महासंघ नवलपरासी शाखा कार्यालयबाट सुरु भएको प्रभातफेरी परासीका विभिन्न स्थान परिक्रमा गरेर बुद्ध चोकमा पुगेर कोणसभामा परिणत भएको...

पुरा पढ्नुहोस
चितुवाको आक्रमणबाट पाल्हिनन्दनमा दुई जना घाइते

परासी।पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकामा चितुवाको आक्रमणबाट दुई जना घाइते भएका छन।आज बिहान करिब साढे छ बजेको समयमा पाल्हीनन्दन-४ स्थित वैरवाको आँप र बाँसघारीको बगैँचामा चितुवाले एक्कासि आक्रमण गरेको हो।चितुवाको आक्रमणमा परि सोही स्थान बस्ने...

पुरा पढ्नुहोस