ब्रेकिंग न्युज

३ वर्षदेखि लुम्बिनीमा थन्किएका विजुली बस सञ्चालनमा:दैनिक रामग्राम पनि आउने

परासि।३ वर्षदेखि लुम्बिनीमा बेवारीसे अवस्थामा रहेका विजुली बसहरु आज बिहीबारदेखि संचालनमा आएका छन।आजैदेखि रुट न.१ चल्ने बस लुम्बिनीबाट भैरहवा एयरपोर्ट बेलहिया नाका हुँदै रामग्राम आउने भएको छ। बुधबार जिल्ला प्रसाशन कार्यालय रुपन्देहीमा बसेको सरोकारवालाहरुको...

पुरा पढ्नुहोस
नेपालको ऐतिहासिक जित भारतलाई हराउदै फाइनल प्रवेश

काठमाडौं।छैटौं महिला साफ च्याम्पियनसिप अन्तर्गत दोस्रो सेमिफाइन खेलमा नेपालले भारतलाई १-० गोल अन्तरले विययी भएको छ।नेपालका लागि रश्मीकुमारी घिसिङले गोल गरेकी हुन्। महिला साफको इतिहास भारतमाथि नेपालको यो पहिलो ऐतिहासिक जित हो।यस अघि नेपालले महिला...

पुरा पढ्नुहोस
निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार मतदाता

काठमाडौँ।निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदाताहरुको अन्तिम नामावली स्वीकृत गरेको छ। निर्वाचन घोषणा भएको गत साउन १९ गतेसम्म...

पुरा पढ्नुहोस
ठूला भ्रष्टाचारका मुद्दाको अनुसन्धान भइरहेको छ:आयुक्त सिलवाल

हेटौँडा।अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त किशोरकुमार सिलवालले आयोगले साना मात्रै नभएर ठूला भ्रष्टाचारका मुद्दाको अनुसन्धान गरिरहेको बताउनुभएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौँडाले आज यहाँ आयोजना गरेको भ्रष्टाचार नियन्त्रण एवं सुशासन प्रवद्र्धनमा सहकार्यसम्बन्धी जिल्लास्तरीय...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेश पूर्णखोप सुनिश्चितता घोषणा

दाङ।लुम्बिनी प्रदेशलाई शुक्रबार एक कार्यक्रमको आयोजना गरी प्रदेश पूर्णखोप सुनिश्चितता घोषणा गरिएको छ।दाङको राप्ती गाउँपालिकाको कार्यालय मसुरीयामा लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले पूर्ण खोप सुनिश्चितता प्रदेश घोषणा गर्नुभएको हो। कार्यक्रममा उहाँले बालबालिकाको स्वास्थ्यमा...

पुरा पढ्नुहोस
सुनवलमा डेङ्गु रोग नियन्त्रणका लागि लार्भा खोज र नष्ट अभियान बुधबारदेखि संचालन गरिने

सुनवल।देशभर प्रभाव पारेको डेङ्गु रोग नियन्त्रण र रोकथामका लागि ढिलै भएपनी सुनवलमा नगरस्तरीय डेङ्गु ज्वरो रोगथाम र नियन्त्रण सम्बन्धि अभिमुखिकरण,अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ। फेयरमेड फाउन्डेसन नेपाल र इन्द्रेणी सामाजिक बिकास मन्चको साझेदारी...

पुरा पढ्नुहोस
रमावापुर माविको अभिभावक भेला सम्पन्न,व्यवस्थापन समितिको अध्यक्षमा पुन:बस्नेत चयन

सुनवल।नवलपरासीको सुनवल-४ रमावपुरमा अवस्थित रमावापुर माविको अभिभावक भेला तथा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रम विधालय व्यवस्थापन समितिका अध्यक्ष खड्ग बस्नेतको अध्यक्षता एवं सुनवल नगर प्रमुख बिमला अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।कार्यक्रममा बोल्दै...

पुरा पढ्नुहोस
सुनवल नगर स्तरीय स्वास्थ्यतर्फको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न

सुनवल।सुनवल नगर स्तरीय स्वास्थ्यतर्फको आर्थिक बर्ष ०७८/७९ को समिक्षा कार्यक्रम सम्पन्न भएको छ।सुनवल नगरपालिकाको आयोजना सम्पन्न समिक्षा कार्यक्रममा नगरपालिका भित्र रहेका १४ वटा स्वास्थ्य सस्थांहरुले १ बर्ष भित्र गरेका प्रगति विवरण प्रस्तुत गरेका थिए।प्रमुख...

पुरा पढ्नुहोस
आधारहिन आरोपको सामान गर्न तयार छ:सन्दिप

काठमाडौ।नेपाली राष्ट्रिय क्रीकेटका निवर्तमान कप्तान सन्दीप लामिछानेले आधारहिन आरोपको सामना गर्न तयार रहेको बताएका छ।लामिछानेले सामाजिक संजाल फेसबुकमा लेख्दै म निर्दोष छु नेपालको कानुन माथि बिश्वास छ कानुनले सबैलाई समान काम गर्ने छ।म निर्दोष...

पुरा पढ्नुहोस
रामग्राम नगरपालिकाले ५६औँ अन्तर्राष्ट्रिय साक्षरता दिवसमा बिविध कार्यक्रम गरि मनायो

परासी।५६औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईएको छ।नवलपरासीको रामग्राम नगरपालिकाले सेवा निवृत्त भएका शिक्षकलाई सम्मान सहित बिदाई गर्नुका साथै सर्वोत्कृष्ट विद्यार्थिलाई मेयर छात्रवृत्ति सहित विविध कार्यक्रम गरि मनाएका छन। रामग्राम नगरपालिकाले आज...

पुरा पढ्नुहोस