ब्रेकिंग न्युज
पश्चिम नवलपरासी। राष्ट्रिय आवास कम्पनीका पुनर्वास प्रमुख महेन्द्र थापामाथि नेकपा (बहुमत) निकट कम्युनिस्ट युवा संगठन नेपाल ५ नं. ब्यूरोले कालोमोसो दलेको छ । संगठनका ५ नं. ब्यूरोल संयोजक मिलन थापाले सार्वजनिक गरेको विज्ञप्ति अनुसार...
पुरा पढ्नुहोसबुटवल।बिहान ७ नबज्दै क्याम्पस गेटमा गुलाफी फुल बोकेका डेढ दर्जन विधार्थीहरु देखा पर्छन।गुलाफी फुल सहितका विधार्थीहरु सहितको चहलपहल बढिरहेको क्याम्पसमा केही मिनेट पछि चिकित्सकहरु आइपुग्छन् । बुटवलमा पछिल्लो समय बिप्लव नेतृत्वको नेकपा (माओवादी) निकट अखिल...
पुरा पढ्नुहोससुनवल।पश्चिम नवलपरासीको सुनवल नगरपालिका-१३, बडेरास्थित ध्यान्याचल महायज्ञ माध्यमिक विद्यालयमा सम्पन्न आधारभूत तह स्तरीय ७ ए साइड फुटबल प्रतियोगिताको उपाधि गैडाखाल माध्यमिक विद्यालयले जितेको छ।सोमबार भएको फाइनल खेलमा आयोजक ध्यान्याचल माविलाई शून्यका विरुद्ध एक गोलले...
पुरा पढ्नुहोससुनवल।पश्चिम नवलपरासीको सुनवल नगरपालिका-१३, बडेऱास्थित ध्यान्याचल महायज्ञ माध्यमिक विद्यालयमा आधारभूत तह स्तरीय ७ ए साइड फुटबल प्रतियोगिता सुरु भएको छ।सुनवल नगर क्षेत्रभित्रका निजी तथा सामुदायिक गरी २२ वटा विद्यालयको सहभागिता रहेको आयोजकले जनाएको छ। उद्घाटनको...
पुरा पढ्नुहोससुनवल।पश्चिम नवलपरासीको सुनवल–१३ बडेरामा सोमबार दिउँसो कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। बुटवलबाट पूर्वतर्फ जाँदै गरेको बागमती प्रदेश २३ च ५०७५ नम्बरको कार पुलदेखि तल खोलामा खस्दा दुर्घटना भएको हो। इलाका प्रहरी कार्यालय...
पुरा पढ्नुहोसपरासी।पश्चिम नवलपरासीको भूमहीस्थित जगन्नाथ माध्यमिक विद्यालयका विद्यार्थी योगेश सापकोटालाई एसईई २०८२ मा ४ GPA ल्याएको अवसरमा एक कार्यक्रमका बीच बधाई तथा सम्मान गरिएको छ।सापकोटाले प्रारम्भिक नतिजामा गणित विषयमा ए ग्रेड प्राप्त गरे पनि पुनःपरीक्षणपछि...
पुरा पढ्नुहोससुनवल।नेपालमा पहिलोपटक स्थानीय तहका नापी प्राविधिकहरूले साझा संगठन स्थानीय तह सर्भेयर्स सोसाइटी गठन गरेका छन्। देशभरका स्थानीयतहमा कार्यरत नापी प्राविधिकहरू जोड्ने गरि पेसागत ऐक्यबद्धता र आधुनिक नापी प्रणालीमा प्रतिबद्धता मूल नाराका साथ गठन गरिएको...
पुरा पढ्नुहोसपरासी।रामग्राम नगरपालिकाले शिक्षण–सिकाइमा आधुनिक प्रविधिको प्रयोग बढाउन विद्यालयहरूलाई स्मार्ट बोर्ड उपलब्ध गराएको छ।नगरपालिकामा आयोजित कार्यक्रममा नगर प्रमुख धनपत यादवले इन्टरएक्टिभ टचस्क्रिन स्मार्ट बोर्ड विद्यालयका प्रधानाध्यापकहरूलाई हस्तान्तरण गरेका हुन।नगरपालिकाको माध्यमिक तहका विद्यालयहरूलाई ७ लाख ६३...
पुरा पढ्नुहोससुनवल।पश्चिम नवलपरासीको सुनवलमा पाँचौ सुनवल महोत्सव मंसिर १० गतेदेखि २१ गतेसम्म हुने भएको छ।सुनवल उद्योग वाणिज्य संघले बिगतका बर्ष जस्तैः यसबर्ष पनि महोत्सव आयोजना गरिने संघले जनाएको हो।संघले आईतवार पत्रकार सम्मेलनमार्फत स्थानीय उत्पादन, सेवा...
पुरा पढ्नुहोससुनवल।पश्चिम नवलपरासीको सुनवल–१३ बडेरा सुन्दरबस्तीमा जारी तेस्रो लोक सांस्कृतिक, धार्मिक पर्यटन तथा व्यापार महोत्सव थप चार दिनका लागि लम्ब्याइएको छ। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नवलपरासीको आयोजनामा असोज २३ गतेदेखि संचालित महोत्सव दर्शकको मागअनुसार...
पुरा पढ्नुहोस









