पाल्हिनन्दन गाउपालिका
परासी।पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउपालिकाले दुई ऐन र दुई कार्यविधि पारित गर्दै बाह्रौं गाउँ सभा सम्पन्न गरेको छ। हिउँदे अधिवेशनबाट संघसंस्था दर्ता ऐन २०७९,प्राभेट फर्म दर्ता कार्यविधि २०७९,स्थानीय ई-रेक्सा (अटो)दर्ता कार्यविधि २०७९ तथा जोखीम नियन्त्रण तथा विपत...
पुरा पढ्नुहोसपरासी।तराईका मुस्लिमलाई मधेशी समुदाय थर सुचिकरणबाट नहटाउन माग सहित प्रधानमन्त्री र मुस्लिम आयोगलाई ज्ञापन पत्र बुझाइएको छ।पश्चिम नवलपरासीका मधेशी मुस्लिम नागरिक समाजले जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री, मुस्लिम आयोग र मधेशी आयोगलाई उक्त निर्णय...
पुरा पढ्नुहोसपरासी।पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका वार्ड नं ०१ महेशपुरमा राष्ट्रिय भूकम्प सुरक्षा दिवश- २०७९ मनाइएको छ। सशस्त्र प्रहरी बल नेपाल बि.ओ.पी. हरपुर नवलपरासीको आयोजनामा पाल्हीनन्दन गाउँपालिका वार्ड नं ०२ हरपुर चोकदेखि महेशपुर भन्सार कार्यालय हुँदै सीमा...
पुरा पढ्नुहोसपरासी।पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउपालिका वडा न० १ रमपुरवामा अवस्थित रमपुरवा साना किसान कृषि सहकारी संस्था लिमिटेडको २६ औं वार्षिक साधारणसभा तथा नौ अधिबेशन सम्पन्न भएको छ। संस्थाको लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गर्दै लेखा संयोजक अभय...
पुरा पढ्नुहोसपरासी।पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका वडा नम्बर ३ कुश्मामा सेमरहवा बाबा धर्मशाला उदघाटन गरिएको छ। स्थानीय पुर्वाधार बिकास साझेदारी कार्यक्रम अन्तर्गत आर्थिक बर्ष २०७५/०७६ मा देवेन्द्रराज कण्डेलबाट बिनियोजित रु २५ लाख योजनाबाट धर्मशाला निर्माण कार्य सम्पन्न...
पुरा पढ्नुहोस