पाल्हिनन्दन गाउपालिका
परासी।पश्चिम नवलपरासीमा ६८ जना कुष्ठरोगको नयाँ बिरामी फेला परेका छन।चालु आर्थिक बर्षको पछिल्लो तथ्यांक अनुसार जिल्लामा ६८ जना कुष्ठरोगी फेला परेको जिल्ला स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीले जनाएको छ। स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीका तथ्यांक अधिकृत बजरगी...
पुरा पढ्नुहोसपरासी।पश्चिम नवलपरासीमा रगत अभाव भएको छ।रगतको माग बढ्दै गएको र रक्तदाता कम हुँदा रगत अभाव भएको हो।जसका कारण कतिपय बिरामीलाई आवश्यक परेको बेला तत्कालै रगत उपलब्ध गराउन नसकिएको रक्तसञ्चार केन्द्र परासीले जनाएको छ। अहिले दैनिक...
पुरा पढ्नुहोसपरासी।अत्याधिक गर्मी बढेसँगै पश्चिम नवलपरासीका अस्पताल र स्वास्थ्य संस्थाहरुमा बिरामीको चाप ह्वात्तै बढेको छ। जिल्लाको पृथ्वीचन्द्र जिल्ला अस्पताल,चिसापानी अस्पताल लगायतका स्वास्थ्य संस्थामा बिरामीको संख्या बढेको हो।पृथ्वीचन्द्र अस्पतालमा मात्र दैनिक २ सयदेखि २२० जना बिरामीहरु उपचारका...
पुरा पढ्नुहोसपरासी।नवलपरासीको शैक्षिक अवस्था निराशाजन देखिएको छ।आधारभूत तह कक्षा ८ उत्तिणर् परीक्षा-२०७९ को नतिजाले जिल्लाको शैक्षिक अवस्था निराशाजनकसँगै खस्कदो देखाएको हो। जिल्लाका सात वटै स्थानीय तहहरुले सञ्चालन गरेको कक्षा ८ को परीक्षाको नतिजा अनुसार जिल्लाभरबाट कुल...
पुरा पढ्नुहोससुनवल।नवलपरासी पश्चिम निर्वाचन क्षेत्र नं २ अन्तर्गत रहेका पालिकाहरु विच विकास निर्माणका साझा विषयमा अन्तरपालिका समन्वय मार्फत अगाडि बढने निणर्य भएको छ। स्थानिय सरकार सञ्चालन ऐन २०७४ अन्तर्गत अन्तरपालिका समन्वय मार्फत स्थानिय विकास कार्यक्रम सञ्चालन...
पुरा पढ्नुहोसपरासी।नेपाल शिक्षक संघ नवलपरासीले पाल्हिनन्दन गाउपालिकामा विभिन्न माग सहित ज्ञापनपत्र बुझाएको छ। शिक्षक संघ नवलपरासीले संघीय शिक्षा ऐन अनुसार नबाझिने गरि ऐन निर्माण गरि बिब्यस गठन गर्नुपर्ने,निस्चित कार्यबिधि अनुसार मात्र शिक्षकको सल्लाहमा सरुवा गर्ने,मासिक रुपमा...
पुरा पढ्नुहोसपरासी।पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकामा चितुवाको आक्रमणबाट दुई जना घाइते भएका छन।आज बिहान करिब साढे छ बजेको समयमा पाल्हीनन्दन-४ स्थित वैरवाको आँप र बाँसघारीको बगैँचामा चितुवाले एक्कासि आक्रमण गरेको हो।चितुवाको आक्रमणमा परि सोही स्थान बस्ने...
पुरा पढ्नुहोसपरासी।पश्चिम नवलपरासीको पाल्हीनन्दनमा १३ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ।पाल्हीनन्दन गाउँपालिका वार्ड न ०२ हरपुर स्थित हरपुर माध्यमिक विद्यालयको खेल मैदानमा रनिङ शिल्ड प्रतियोगिता सुरु भएको हो।उद्घाटन समारोहलाई सम्बोधन गर्दै...
पुरा पढ्नुहोसपरासी।पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिकामा बिकास,शुशासन र सेवा प्रवाह बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न सम्पन्न भएको छ। पाल्हिनन्दन गापा अध्यक्ष बैजु प्रसाद गुप्ताको अध्यक्षता एव प्रमुख अतिथि पुर्व कानुन मन्त्री एवं प्रतिनिधि सभा सदस्य धुर्व बहादुर प्रधानको...
पुरा पढ्नुहोसपरासी।हरपुर माध्यामीक विद्यालय हरपुरको बिद्यालय व्यबस्थापन समितिको निर्वाचन सम्पन्न भएको छ। निर्वाचनबाट बिद्यालय व्यबस्थापन समितिको सदस्य पदमा जयराम हरिजन र कान्छा केवट विजयी भएका छन। हरपुर माध्यामीक विद्यालय हरपुरको बिद्यालय व्यबस्थापन समितिको २ सदस्य निर्वाचनको लागि...
पुरा पढ्नुहोस