ट्रेन्डीङ्ग

वालिङमा खुल्ला डबल पुरुष व्याड्मिन्टन प्रतियोगिता हुने(सूचना सहित)

पुष १५ स्याङ्जा ।स्याङ्जाको वालिङमा खुला डबल पुरुष व्याडमिन्टन प्रतियोगिता हुने भएको छ ।

लियो क्लब अफ वालिङ सिटिको आयोजनामा पुष २५ गते देखि आयोजना हुने व्याडमिन्टन प्रतियोगिताको २५०० सय रहेको छ भने टिम दर्ताको अन्तिम दिन पुष २४ गते रहेको र B & C Catagory हुने भनेर लियो क्लब अफ वालिङ सिटिका कार्यक्रम संयोजक लियो शिव हिन्ताङ्ले जानकारी दिनु भएको छ ।सुचना

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal