खेलकुद
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल, युएई र हङकङबीच हुने त्रिकोणात्मक टि २० आई सिरिजको खेल तालिका सार्वजनिक गरेको छ । नेपालले त्रिकोणात्मक टि २० आई सिरिजमा पहिलो खेल युएईसँग खेल्ने भएको...
पुरा पढ्नुहोसकाठमाण्डौ । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा इंग्ल्याण्डले बंगलादेशलाई ३ सय ६५ रनको लक्ष्य दिएको छ । धर्मशालामा टस हारेर ब्याटिङको निम्तो पाएको इंग्ल्याण्डले ५० ओभरमा ९ विकेट गुमाएर ३ सय ६४ रन बनायो ।...
पुरा पढ्नुहोसकाठमाडौं । १९ औँ एसियाली खेलकुद (एसियाड) अन्तर्गत पुरुष क्रिकेटमा नेपालले माल्दिभ्सलाई १३८ रनको फराकिलो अन्तरले हराएको छ ।चीनको झिजियाङ क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै...
पुरा पढ्नुहोसपरासी । पश्चिम नवलपरासीको सदरमुकाम परासीमा संविधान दिवसको अवसरमा आयोजित गरिएको मैत्रीपूर्ण फुटबल प्रतियोगिताको उपाधि पत्रकार र जनप्रतिनिधिहरुको संयुक्त टोलीले जित हात परेको छ। संविधान दिवस जिल्ला मुल समारोह समितिद्धारा आयोजित प्रतियोगितामा पत्रकार र...
पुरा पढ्नुहोससुनवल । पश्चिम नवलपरासीको सुनवल -११ भडरीमा नवज्योति युवा क्लबको आयोजना र मामी सतिसवरिया सामुदायिक वन उपभोक्ताले समितिको सहआयोजनामा २४ औं गाउँ स्तरीय नकआउट भलिबल प्रतियोगिता सम्पन्न भएको छ । गत २८ गते देखि...
पुरा पढ्नुहोससुनवल । पश्चिम नवलपरासीको सुनवल -११ भडरीमा नवज्योति युवा क्लबको आयोजनामा २४ औं गाउँ स्तरीय नकआउट भलिबल प्रतियोगिता सुरु भएको छ। क्लबका अध्यक्ष सोमनाथ काफ्लेको अध्यक्षतामा तथा सुनवल-११ का वडा अध्यक्ष कमल चुवाईको प्रमुख...
पुरा पढ्नुहोससुनवल । श्री नव ज्योति युवा क्लब सुनवल ११ भडरी पश्चिम नवलपरासीको अयोजनामा भदौं २८ गते देखि पुरुष भलिवल प्रतियोगीता सुरु गर्ने भएको छ । हिन्दु नारीहरुको महानपर्व हरितालिका तिजको अवसर पारेर गाँउ स्तरीय...
पुरा पढ्नुहोसकाठमाण्डाै। एसिया कप क्रिकेटकाे ‘सुपर फाेर’ मा भारतले पाकिस्तानलाई ३ सय ५७ रनकाे लक्ष्य दिएकाे छ। श्रीलङ्काकाे काेलम्बाेमा टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे भारतले निर्धारित ५० ओभरमा २ विकेट गुमाएर ३ सय ५६ रन बनायाे...
पुरा पढ्नुहोसकाठमाण्डौ । आईसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटमा आज नेपाल र युएई खेल्दै छन्म मलेसियाको क्वालालम्पुरमा बिहान सवा ७ बजे शुरु हुनुपर्ने खेल वर्षाका कारण केही ढिला भएको छ । यसअघि लगातार चार खेल...
पुरा पढ्नुहोसकाठमाडौं । भारतसँग १० विकेटको पराजयसँगै नेपाल एसिया कपबाट बाहिरिएको छ ।सोमबार वर्षाले अवरुद्ध भएपछि २३ ओभरमा घटाइएको खेलमा भारतले पाएको १४५ रनको लक्ष्य विना विकेट क्षति २०.१ ओभरमा भेट्टायो ।यसअघि नेपाल एसियन कपको...
पुरा पढ्नुहोस








