समाज
असोज १७, नवलपरासी । टिम नेपो नवलपरासीले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कोरोना भाइरसको प्रकोपले गर्दा दैनिक रगतको अभाव भैरहेको बिषयलाई मध्यनजर गर्दै शनिबार बर्दघाट नगरपालिका ९ मा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।नेपाल...
पुरा पढ्नुहोसउमेश बि.क,असोज ९ नवलपरासी । सशस्त्र प्रहरी बल बिओपि इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक खगेन्द्र चन्द नेतृत्वमा सशस्त्र प्रहरी भुजहवाले जनताकाे दुखमा साथ दिदै विस्थापित ५ स्थायी घर निर्माण गरि हस्तान्तरण गरेको छ । ...
पुरा पढ्नुहोसअसोज ५ पर्वत । दलित माथि ब्राह्मणवाद हावी यसकाे अन्त्य युवाबाट मात्रै सम्भव इ.शा. पूर्व १५०० देखि नेपालमा किरात वंशको शासन प्रारम्भ भएको थियो । त्यस वेलामा एउटै समुहका विभिन्न मानिसहरु विभिन्न श्रमहरु गथ्ये...
पुरा पढ्नुहोस(१)पत्रकारले घर अनि देश बनाइदिएको देखेमेरो देशलाइ भारत सङ खनाइदिएको देखेआजै र राती के देखे सपनी म भुल्नै सकिनकाङ्ग्रेस सकियो कम्युनिस्ट टुक्रिएको देखे।(२)के सुन्छु नेता ज्यु गणतन्त्र ल्याउने दाइ बिदेश लागेछजनतामा हैन नेता ज्यु...
पुरा पढ्नुहोसहरेक वर्ष दशैंका लागि नयाँ नोट वितरण गर्दै आएको नेपाल राष्ट्र बैंकले यसपालीको दशैंमा के गर्ला ? धेरैलाई यतिबेला चासोको विषय बनेको छ । कोरोना भाइरस (कोभिड-१९) का कारण नयाँ नोट वितरण हुँदैन कि...
पुरा पढ्नुहोससोमबार मन्त्रिपरिषद् बैठक बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ ५ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएको प्रधानमन्त्री ओलीका सञ्चार विज्ञ रामशरण बजगाईँले जानकारी दिए । उनका अनुसार आजको मन्त्रिपरिषद् बैठक नियमित बैठक हो।आकस्मिक बाहेक...
पुरा पढ्नुहोसकाठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य कोरोना संक्रमणमुक्त भएका छन्।पछिल्लो पटकको परीक्षणमा नेगेटिभ रिपोर्ट आएसँगै उनी कोरोनामुक्त भएको निजी सचिवालयले जनाएको छ।उच्च स्रोतका अनुसार कोरोना संक्रमण देखिएपछि उनी र उनकी श्रीमती सोल्टी होटलमा बसेका थिए।उनी...
पुरा पढ्नुहोसवीरगन्जस्थित गण्डक कोभिड अस्पतालमा उपचाररत् ५५ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।उनको सोमबार बिहान ३ बजे मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाले जानकारी दिए।वीरगन्ज महानगरपालिका-१० निवासी उनलाई गत भदौ १२ गते...
पुरा पढ्नुहोसभदौ २८, दाङ । दाङमा २ साता लामो निषेधाज्ञा खुकुलो भएको छ । निषेधाज्ञा खुकुलो भएसंगै २९ गते सोमबारदेखि बजार र सार्वजनिक सवारी साधन खुल्ने भएका हुन् ।बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म बजार,...
पुरा पढ्नुहोससिन्धुपाल्चोकमा मनसुनको सुरुआतदेखि नै बाढीपहिरो गइरहेको छ।जनधनको क्षति पनि उही जिल्लामा बढी भएको देखिन्छ। भूकम्पले थिलथिलो भएको जमिनमा विकास संरचना विपद्मैत्री नहुँदा पहिरोका घटना धेरै भएको गृह मन्त्रालयका अधिकारी बताउँछन्।उपसचिव मुरारी अवस्थी भूकम्पले थिलथिलो...
पुरा पढ्नुहोस

