शिक्षा

१४० दिनपछि खुल्यो त्रिभुवन विश्वविद्यालय

काठमाडौं।त्रिभुवन विश्वविद्यालय(त्रिवि)को पदाधिकारी कार्यालय १४० दिनपछि आजदेखि सञ्चालनमा आएको छ। त्रिविका उपकुलपति,रजिष्ट्रार र शिक्षाध्यक्षको कार्यकक्षमा लगाइएको ताला आइतबारदेखि पूर्णरूपमा खुलाएपछि सञ्चालनमा आएको हो।त्रिविका रजिष्ट्रार प्रा.डा.पेशल दाहालले आजदेखि नियमित कार्यालय सुरु भएको बताए। ‘ताला पूर्णरूपमा हिजोदेखि खुलेपछि...

पुरा पढ्नुहोस
दलित भनेर फर्काइएका छात्रलाई गुरुकुलले भर्ना गर्यो

काठमाडौ।२१ जेठमा बर्दियाका नरेन्द्र सुनार आफ्ना २ जना छोरासहित ४ जना बच्चालाई पुरोहित पढाउन ललितपुर हानिदा दलित भएकै आधारमा भर्नावाट नै बन्चित भइन्छ भनेर सोचेका पनि थिएनन्। शंखमुलस्थित जगद्गुरु आदर्श संस्कृत गुरुकुलमा भर्ना गर्ने तयारी...

पुरा पढ्नुहोस
प्रतापपुरले गर्यो पञ्चवर्षिय शिक्षा योजना सार्वजनिक

सुस्ता।पश्चिम नवलपरासी प्रतापपुर गाउँपालिकाको कार्यालयले पञ्चवर्षिय शिक्षा योजना सार्वजनिक गरेको छ।प्रतापपुर गाउँपालिको कार्यालयका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी घिमिरेको अध्यक्षयतामा,प्रतापपुर गाउँपालिका का अध्यक्ष उमेश चन्द्र यादवको प्रमुख अतिथ्यतामा र प्रतापपुर गाउँपालिकाकि उपाध्यक्ष मान कुमारी चौधरीको...

पुरा पढ्नुहोस
१ महिना मै हट्यो सातामा २ दिने सार्वजनिक बिदा

परासी।सरकार सातामा दुई दिन बिदा दिने निर्णयबाट एक महिनामै पछि हटेको छ।सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले सातामा दुई दिन बिदा दिने निर्णय खारेज गरेको स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले जानकारी दिए।असार १ गतेबाट लागू...

पुरा पढ्नुहोस
न्यु लाईफ माबिमा कप्तान र उपकप्तान चयन निर्वाचन

बर्दघाट। पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका ४ मा रहेको न्यू लाईफ माद्यामिक विद्यालयमा कप्तान र उपकप्तान चयनका लागि निर्वाचन भएको छ । विद्यालयमा पहिलोपटक मतदान प्रकृयाबाट कप्तान र उपकप्तान छनोट गर्न लागिएको बिद्यालयले जनाएको छ...

पुरा पढ्नुहोस
अखिल(क्रान्तिकारी)ले समयमै पाठ्यपुस्तक उपलब्ध गराउन माग (ज्ञापनपत्र सहित)

बुटवल।नेकपा निकट अखिल(क्रान्तिकारी)रुपन्देहीले विभिन्न माग राख्दै जिल्ला प्रशासन कार्यालय रुपन्देही र जिल्ला विकास तथा शिक्षा समन्वय इकाई रुपन्देहीलाई ज्ञापनपत्र बुझाएको छ। शुक्रबार जिल्ला संयोजक पदम पराजुली,सदस्य प्रसुन ज्ञवाली,मनोज न्यौपाने,कोपिला क्षेत्री,पुनम ठडराइ,अखिल (क्रान्तिकारी)रुपन्देही पुर्व जिल्ला अध्यक्ष...

पुरा पढ्नुहोस
महाकवी देवकोटा नमुना माविमा ब्रीज कोर्श संचालन

सुनवल।पश्चिम नवलपरासीको सामुदायिक स्तरको उत्कृष्ट विधालय महाकवि देवकोटा नमुना माध्यमिक विधालायमा एसईइ दिएर बसेका विधार्थीहरुलाई लक्षित गरि ब्रीज कोश संचालन गरेको छ। एसईइ दिएर बसेका विधार्थीहरुलाइ बिज्ञान गणित अग्रेजी कम्पुटर लगायतका विषयको उच्च शिक्षा अध्ययन...

पुरा पढ्नुहोस
अखिल(क्रान्तिकारी)द्वारा भरतपुर महानगरलाइ ज्ञापनपत्र बुझायो

भरतपुर।नेकपा (बहुमत) निकट अखिल(क्रान्तिकारी) चितवनले भरतपुर महानगरपालिकामा ज्ञापनपत्र बुझाएको छ । सङ्गठनका केन्द्रिय सदस्य एवम् जिल्ला संयोजक विकल्प खत्री,केन्द्रीय सदस्य सुमन श्रेष्ठलगायत विद्यार्थीले नगर शिक्षा अधिकारी महेन्द्र पौडेललाई यातायातमा भएको ४५% छूट कार्यान्वयन,शैक्षिक प्रमाणपत्रका...

पुरा पढ्नुहोस
महाकवि देवकोटा नमुना मा.वि.मा शैक्षिक शत्र २०७९ को लागी कक्षा नर्सरी देखि कक्षा ९ सम्म भर्ना खुल्यो

सुनवल।पश्चिम नवलपरासीको सुनवल नगरपालिकाको वडा नम्वर ४ मा अवस्थीत महकावि देवकोटा नमुना मध्यामिक विद्यालयमा शैक्षिक शत्र २०७९ को लागी कक्षा नर्सरी देखि कक्षा ९ सम्म भर्ना खुलेको छ। प्रदेश सरकारबाट समेत उत्कृष्ट नमुना विद्यालयको रुपमा...

पुरा पढ्नुहोस
सैनामैना:बुद्ध इङलिस स्कुलमा नतिजा प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

सैनामैना ।सैनामैना क्षेत्रको अब्बल शैक्षिकसंस्थाको रुपमा परिचित बुद्ध इङलिस स्कुलले नतिजा प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ। सैनामैना-७ देवपारमा अवस्थित विद्यालयले विद्यार्थीहरुको वार्षिक नतिजा प्रकाशन सङ्गै विद्यालयमा हरेक शुक्रवार हुने अतिरिक्त कृयाकलाप एवम्...

पुरा पढ्नुहोस