कृषि

कृषि ज्ञान केन्द्र स्याङ्जाका प्रमुख हमालको बदमासी,कमिसन लिएर योजना

असार २६,स्याङ्जा। कृषि ज्ञान केन्द्र स्याङ्जाका प्रमुख विनोद हमालले सर्वसाधारण किसान संग कमिसन लिएर योजना दिने गरेको जनगुनासो स्याङ्जामा व्यापक बढेको छ ।सर्वसाधारण किसानलाई झुक्याएर योजना दिन्छु भनेर योजना दिने तर भुक्तानी दिने बेलामा...

पुरा पढ्नुहोस
गल्याङ नगरपालिकाद्वारा पिडिखोलाका ८० परिवारलाई बाख्रा तथा घाँसको विउ वितरण

असार २० गल्याङ । स्याङ्जाको गल्याङ नगरपालिकाले वडा नम्बर ६ का परिवारलाई बाख्रा तथा घाँसको विउ वितरण गरेको छ । नगरपालिकाका किसानहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले नगरपालिकाले उन्नत जातका बोका बाख्रा वितरण गरेको हो । ६ नम्बर...

पुरा पढ्नुहोस
अनुदानमा भन्दा बजारमा जोड दिन गल्याङ नगरप्रमुखको आग्रह

असार २० गल्याङ । गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले अनुदान पाउने भन्दा पनि बजारको ग्यारेण्टीका विषयमा किसानले बढि जोड दिनुपर्ने बताउनुभएको छ । उहाँले अनुदानले मात्रै किसान उत्साहित नहुने भन्दै बजारको ग्यारेण्टी भएमा किसान...

पुरा पढ्नुहोस
पाल्हीनन्दन गाउँपालिकामा कृषकका लागी ५० प्रतिशत अनुदानमा कृषि यन्त्र वितरण

परासी, ८ असार । बेलासपुर कृषक समूह नवलपरासीद्धारा कृषकहरुलाई कृषि यन्त्रहरु वितरण गरिएको छ । समूहको अध्यक्ष अनिल कुमार मिश्राको अध्यक्षता तथा पाल्हीनन्दन गाउँपालिका प्रमुख बैजु प्रसाद गुप्ताको प्रमुख आतिथ्यतामा सो गाउँपालिकाका वडा २,...

पुरा पढ्नुहोस
वालिङ:आर्थिक उपार्जनका लागि बंगुर वितरण

तोलाकान्त बगाले ,वालिङ, ४ असार । स्याङ्जाको वालिङ नगरपालिकाले न्यून आय भएका परिवारको आर्थिक उपार्जनका लागि बंगुरका पाठापाठी वितरण अभियान थालेको छ । आर्थिक स्तर न्यून भएका नागरिकहरुलाई उनीहरुको मागका आधारमा समेत नगरपालिकाले बंगुरपालनको संभावना भएका...

पुरा पढ्नुहोस
वालिङका तीन ठाउँमा बंगुर पकेट क्षेत्र ,एकसय ४५ वटा पाठापाठी वितरण गर्ने

तोलाकान्त बगाले ,वालिङ, २९ जेठ । वालिङ नगरपालिकाले बंगुरपालनको संभावना भएका तीन ठाउँलाई पकेट क्षेत्र घोषणा गरी ब्यवसायिक बंगुरपालनलाई अगाडि बढाएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना बंगुर पकेट कार्यक्रम अन्तर्गत नगरपालिकाले वडा नं. ६ को...

पुरा पढ्नुहोस
बर्दघाट प्राविधिक संस्थाद्वारा कृषकका लागि प्राविधिक परामर्श सेवा संचालन

बर्दघाट । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकामा स्थापना भएको बर्दघाट प्राबिधिक संस्थाद्वारा किसानहरुको लागि प्राविधिक परामर्श सेवा सुचारु गरेको छ । कोभिड-१९ को महामारी कारणले बन्दाबन्दिले किसानलाई कृषि सम्बन्धि समस्या समाधानका लागि जिल्लामा किसानहरुलाई कृषि सम्बन्धि...

पुरा पढ्नुहोस
१० लाख बराबरको केरा गोदाममै कुहिएपछी व्यवसायी चिन्तित

रमेश भुसाल जेठ २ परासी । कोरोना भाइरसले सवै तिर आक्रान्त पारेको वेला पश्चिम नवलपरासीका फलफुल व्यवसायीहरु पनि त्यसको चपेटामा परेका छन् । जिल्लामा जारी भएको निषेधाज्ञाका कारण १० लाख वरावरको केरा गोदाममै...

पुरा पढ्नुहोस
सरावलमा पम्पसेट तथा सिचाइ सामाग्री हस्तान्तरण

फाल्गुन २० सरावल । पश्चिम् नवलपरासीको सरावल गाउँपालिकामा वडा न: ७ का अध्यक्ष हयात खा धुनियाकाे अध्यक्षता तथा सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चौधरी काे प्रमुख आतिथ्यतामा पम्पसेट तथा सिचाइ सामाग्री...

पुरा पढ्नुहोस
वालिङका कोरोना प्रभावित कृषकलाई बीउ बितरण

वालिङ, ६ माघ वालिङ नगरपालिकाका कोभिड प्रभावित कृषक तथा नवउद्यमीहरुलाई उन्नत जातको लहरेबालीको बीउ तथा कृषि औजार हस्तान्तरण गरिएको छ । वालिङ नगरपालिका र युनडिपीको आर्थिक सहयोग तथा दियालो संस्थाको ब्यवस्थापनमा सञ्चालित ‘कोभिड १९ उद्धार सामाजिक...

पुरा पढ्नुहोस