कृषि

वालिङका बिभिन्न वडामा नर्सरी व्यवस्थापन तालिम

वालिङ,मंसिर २२ । वालिङ नगरपालिकाका बिभिन्न वडामा नर्सरी व्यवस्थापन तालिम सञ्चालन गरिएको छ । कृषकहरुको माग र आवश्यक्ताका आधारमा गाँउगाँउमा मौसमी तथा बेमौसमी तरकारीको नर्सरी तालिम सञ्चालन गरिएको हो । कृषकका खेत तथा बारीमा नै...

पुरा पढ्नुहोस
वर्षाले क्षति पुर्‍याएका किसानलाई राहत वितरणमा सहजीकरण गर्न स्थानीय तहलाई परिपत्र

१९ मंसिर,काठमाडौं । बेमौसमी वर्षाका कारण क्षति भोगेका धान किसानलाई राहत वितरणमा सहजीकरण गर्न स्थानीय तहहरुलाई सरकारले परिपत्र गरेको छ । राहत वितरण गर्न तयार भएको मापदण्डअनुसार सहजीकरण र समन्वय गर्न संघिय मामिला तथा सामान्य...

पुरा पढ्नुहोस
बर्दघाट नगरपालिकाको कृषि शाखामा किसानले लगाए ताला

मंसिर १३,नवलपरासी । बर्दघाट नगरपालिकाको कृषि शाखामा वडा नम्बर १३ का किसानले ताला लगाएका छन। बर्दघाट १३ मा रहेको नवदुर्गा कृषक मुल समुहले मकै बिउका लागि लागत साझेदारीमा नगरमा बीउ माग गर्ने बिषयमा कृषी शाखा...

पुरा पढ्नुहोस
वालिङका कृषकलाई घाँसको बिउ बितरण

कार्तिक २८ वालिङ।वालिङ नगरपालिकाका कृषकहरुलाई घाँसको बिउ बितरण गरिएको छ । नगरपालिका भित्रका १४ वटै वडाका अगुवा तथा व्यवशायीक कृषकहरुलाई जै घाँसको बिउ बितरण गरिएको हो । वालिङ नगरपालिका र युएनडिपी नेपालको साझेदारी तथा दियालो...

पुरा पढ्नुहोस
वालिङ:किसानलाई अनुदानमा गहुँको बीउ वितरण

तोलाकान्त बगाले,वालिङ, २५ कात्तिक ।स्याङ्जाको वालिङ नगरपालिकाले यहाँका किसानलाई अनुदानमा गहुँको बीउ उपलब्ध गराएको छ । नगरपालिकाले सूचना प्रकाशन गरे बमोजिम आवेदन दिएका किसानहरुको मागका आधारमा ५० प्रतिशत अनुदानमा गौतम जातको उन्नत गहुँको बीउ...

पुरा पढ्नुहोस
बाग्मति खाडसारी मिलले किसानहरुलाई उखुकाे बीउ र सामाग्री उपलब्ध गराउदै

नन्दु यादव कार्तिक १५ नवलपरासी । पश्चिम नवलपरासी जिल्लाकाे सुस्ताकाे कुडियामा स्थापित बाग्मति खाडसारी मिलले यसबर्ष किसानहरुलाई उन्नत जातकाे उखुकाे बीउ उपलब्ध प्राबिधिक सल्लाह,किटनाशक औषधि र खेत जाेत्नकाे लागि कृषि सामाग्री समेत उपलब्ध गराउने...

पुरा पढ्नुहोस
दुध संकलनबाट करिब ६ हजार जना लाभान्वित हुने

प्रकाश न्यौपाने,कार्तिक १५,नवलपरासी । पश्चिम नवलपरासिको बर्दघाट नगरपालिका ९ मा प्रधान कार्यलय रहेको बिशाल बहुउद्देश्यीय सहकारी सस्थाले दुध संकलन तथा भण्डारण केन्द्र संचालन गरेपछि ६ हजार जना लाभान्वित हुने भएका हुन । सस्थाले नेपाल सरकार...

पुरा पढ्नुहोस
दूध उत्पादक किसानलाई अनुदान थप बढाउने:गल्याङ नगरप्रमुख अधिकारी

कार्तिक ११ गल्याङ । गल्याङ नगरपालिका वडा नम्बर ८, झोल्पेमा उन्नत गाई भैंसी पालन तथा दुग्ध उत्पादन कार्यक्रम सम्बन्धी सार्बजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । नेपाल लाइभ स्टक सेक्टर इनोभेसन आयोजनाद्वारा सञ्चालित उन्नत गाई...

पुरा पढ्नुहोस
वालिङमा हाट बजारको उद्दघाटन,हाट बजारको निरन्तरतामा प्रमुख खांणको जोड

असोज २३ वालिङ ।वालिङमा हाटबजार स्थापना गरिएको छ । वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारी संस्थाको आयोजना र वालिङ नगरपालिका, दियालो गैह्रसरकारी संस्था, यूएनडिपि नेपाल,उद्योग वाणिज्य संघको साझेदारीमा वालिङ ८ खेलमैदानको गेटस्थित हाट बजारको उद्दघाटन...

पुरा पढ्नुहोस
तरकारी प्रशोधन तालीमले प्रशिक्षार्थीहरु उत्पादनमा जोडिए

पुरन अधिकारी, असोज ६, सुनवल । युरोपियन युनियनको आर्थिक  सहयोग, ब्रिटीस काउन्सिलको व्यवस्थापन दक्षता (TVET) को सहयोग ,देउराली जनता प्राविधिक शिक्षालय बुटवलको प्राविधिक सहयोग एवं दियालो सहकारी सुनवल र सुनवल नगरपालिकाको सहकार्यमा कृषि स्वरोजगारको लागि...

पुरा पढ्नुहोस