स्थानीय समाचार
बर्दघाट।बर्दघाट नगरपालिकाको वडा नम्बर ९ बालमैत्री स्थानीय शासन घोषणा अभियान सुरु गरेको छ।१६ वटा वडा भएको नगरपालिकामा वडा नम्बर ९ शुक्रबार घोषणा भएको हो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य बिश्वप्रेम पाठकले बालबालिका...
पुरा पढ्नुहोसपरासी।भेटनरी अस्पताल तथा पशु सेवा केन्द्र नवलपरासी मार्फत चालु आर्थिक वर्षमा जिल्ला नगर भित्र अनुदान प्राप्त माछा तथा पशुपालन फर्ममा अनुगमन गरिएको छ। भेटनरी अस्पतालबाट मागमा आधारित कार्यक्रमका लागि अनुदान प्राप्त पशु तथा कृषि...
पुरा पढ्नुहोससुनवल।बिहान उठ्यो गोठमा गयो भैसीको स्याहार सुसार गर्यो दुध दोयो विक्रि गर्यो।दिनभर गोठमै ब्यस्त साँझ पुनः दुध दोयो विक्रि गर्यो।घरमा रहेका २ भाई छोरा, श्रीमती अनी आफै खटेर काम गर्यो।यो कुनै एक दुई दिन...
पुरा पढ्नुहोसपरासी।सरावल १ का उत्तम चौधरीलाई गत शनिवार सर्पले टोक्यो।चौधरीलाई आफन्तले एम्बुलेन्समा राखेर सुनवल ११ जर्गाहमा रहेको नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय मा संचालित सर्पदंश उपचार केन्द्र तर्फ लगे।केन्द्र आउन करिव ५ सय मिटर बाँकी...
पुरा पढ्नुहोससुनवल।पश्चिम नवलपरासीको सुनवल नगर पालिकाको वडा-१३ को प्रशासकीय भवनबाट सेवा प्रवाह सुरु भएको छ।नगरको चालु आर्थिक वर्ष ०७९/०८० को नीति,कार्यक्रम तथा बजेट अन्तर्गत वडाको प्रशासकिय भवन निर्माण गरिएको हो। सुनवल नगर प्रवक्ता एव वडा नम्बर-१३...
पुरा पढ्नुहोसपरासी।प्रहरीले पश्चिम नवलपरासीमा भाउजूको हत्या गरेको आरोपमा देवर।२६ बर्षीय भाउजु मिरा चौधरीको हत्या गरेको आरोपमा रामग्राम नगरपालिका -१० मंझरिया बस्ने २७ बर्षिय चन्दन चौधरीलाई प्रहरीले पक्राउ गरेको हो। पारिवारिक जग्गाको विवादका कारण हिजो असार २४...
पुरा पढ्नुहोसपरासी।पश्चिम नवलपरासीको रामग्राम नगरपालिका १ मा लागु औषध सहित एक जना ब्यक्ति पक्राउ परेका छन। लुम्बिनी प्रदेश प्रहरी,लागु औषध नियन्त्रण एकाई र जिल्ला प्रहरी कार्यालय नवलपरासीको संयुक्त टोलीले ४४ वर्षका मनोज कुमार चमारको घरमा छापा...
पुरा पढ्नुहोससुनवल।पश्चिम नवलपरासीको सुनवल-११ जर्गाहामा रहेको वाक्वाणी माध्यामिक विधालयले एसईई २०७९ मा उत्तीर्ण विधार्थीलाई बधाई तथा सुभकामना सम्मान गरेको छ। विधालयका व्यवस्थापन समितिका अध्यक्ष दिपक रानाको अध्यक्षतामा एवं लुम्बिनी प्रदेश सभा सदस्य खडग बस्नेतको प्रमुख आतिथ्यतामा...
पुरा पढ्नुहोससुनवल।पश्चिम नवलपरासीको सुनवल-१२ स्थति जगन्नाथ माविबाट एसईई -२०७९ मा सामुदायिक तर्फ विधालयतर्फ जिल्ला प्रथम एव सुनवल नगरपालिका प्रथम भएकी सदिक्ष्या पाण्डेयलाइ बधाई एव सम्मान गरेको छ।सदिक्ष्याले ३।९५ जीपीए सहित जिल्ला प्रथम भएकी हुन। विधालय...
पुरा पढ्नुहोसबर्दघाट।बर्दघाट ०४ मा रहेको न्यू लाइफ माध्यमिक विद्यालयले २०७९ को एसइइको उत्तीर्ण विद्यार्थीहरुलाई आइतबार एक कार्यक्रमका बीच सम्मान गरेको छ।एसइइमा सहभागी ६३ जना विद्यार्थीहरु नै उत्तीर्ण रहेकाले सम्पुर्ण विद्यार्थीहरुलाई सम्मान गरिएको छ । कार्यक्रममा...
पुरा पढ्नुहोस