स्थानीय समाचार
सुनवल।सुनवल नगरपालिकाको आधारभूत तह कक्षा ८ को नतिजा सार्वाजनिक गरेको छ।शिक्षा युवा तथा खेलकुद शाखाले सार्वजानिक गरेको नतिजामा नगरभित्र रहेका ३३ विद्यालयका ८ जनाले ४ जिपिए ल्याएका छन। सार्वजानिक नतिजा अनुसार जगन्नाथ मावि ३...
पुरा पढ्नुहोसपरासी।नेपाल निजामती कर्मचारी सङ्गठन नवलपरासी जिल्ला समितिले दृष्टिविहीन विद्यार्थीलाई वाटर डिस्पेसर एव बोतल वितरण गरेको छ। जिल्लाको सदरमुकाम परासी स्थिति आदर्श माध्यामिक विद्यालयमा अध्ययनरत दृष्टि विहीन विद्यार्थीलाई एक कार्यक्रमका बिच आवश्यक पर्ने सामाग्री हस्तान्तरण...
पुरा पढ्नुहोसपरासी।पश्चिम नवलपरासीमा हरेक वर्ष क्षयरोगीको सङख्या बढ्दै गएको छ।जिल्लामा पछिल्लो दुई बर्षमा यता क्षयरोगबाट १३ जनाको मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय नवलपरासीले जनाएको छ। विश्व क्षयरोग दिवसका अवसरमा रामग्राम नगरपालिकामा आयोजित कार्यक्रममा तथ्यांक सार्वजानिक...
पुरा पढ्नुहोससुनवल।अँधेरी खोला खानेपानीको निर्वाचनमा सत्तागठबन्धनलाई पराजित गर्दै विपक्षी मोर्चाले सानदार जित हासिल गरेको छ।एमाले-कांग्रेस गठबन्धनका उम्मेदवार बालकृष्ण भट्टराईको प्यानललाई पराजित गर्दै विपक्षी मोर्चाका राजकुमार श्रेष्ठको प्यानल विजयी भएको हो। अध्यक्ष पदमा श्रेष्ठले भट्टराईलाई ३ सय...
पुरा पढ्नुहोससुनवल।अँधेरीखोला खानेपानी तथा सरसफाइ आयोजना समितिको निर्वाचनमा सत्तारूढ दल एमाले-कांग्रेस गठबन्धन र विपक्षी मोर्चाबीच तीव्र प्रतिस्पर्धा हुने भएको छ। अध्यक्ष, सचिव र कोषाध्यक्ष पदका लागि सत्ता गठबन्धन र विपक्षि मोर्चाले छुट्टाछुट्टै प्यानल बनाएर प्रतिस्पर्धामा...
पुरा पढ्नुहोससुनवल।पश्चिम नवलपरासीको प्रतापपुरमा भूमि समस्या आयोगले जग्गा नापजाँचको काम सुरु गरेको छ।भूमिहीन,दलित भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीका लागि जग्गा धनी लालपुर्जा वितरणका लागि जग्गा नाप्न सुरु गरेको हो। प्रतापपुरमा १ हजार ६ सय ६८ अव्यवस्थित...
पुरा पढ्नुहोसपरासी।भारतबाट नेपालतर्फ हुण्डी कारोबार भइरहेको भन्ने आशंकामा प्रहरीले पश्चिम नवलपरासीबाट दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय नवलपरासी सुचना अधिकारी एव प्रहरी निरीक्षक नारायण थापाका अनुसार रामग्राम नगरपालिका-५ बाइपास क्षेत्रबाट भारतीय नम्बर प्लेट भएका...
पुरा पढ्नुहोससुनवल।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सुनवल नगरपालिकामा वडा अधिवेशनलाई तीव्रता दिइएको छ। राप्रपाले सुनवल वडा नं. ६ र वडा नम्बर १३ को वडा अधिवेशन सम्पन्न गरेको छ। अधिवेशनबाट वडा ६ मा लिलाधर रिमालको नेतृत्वमा नयाँ वडा...
पुरा पढ्नुहोसपरासी।पश्चिम नवलपरासीका तीन वटा क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि मनोनयन दर्ता सम्पन्न भएको छ। दिव्यज्योति बहुमुखी क्याम्पस बर्दघाट, पाल्ही बहुमुखी क्याम्पस रामग्राम र त्रिभुवन क्याम्पस बेलाटारी प्रतापपुरमा उम्मेदवारी दर्ता गरिएको छ। जिल्लाका...
पुरा पढ्नुहोससुनवल।जनसेवा माध्यामिक विद्यालय सुनवल-६ विसासयको शिक्षक अभिभावक संघको अध्यक्षमा केशबराज खनाल चयन भएका छन। शनिबार सम्पन्न भेलाले अध्यक्षमा खनाल सहित सदस्यहरुमा क्रमश:माया पोखरेल,राधा भुसाल,राजन न्यौपाने,रमा न्यौपाने,सरिता श्रेष्ठ र अस्मिता ढकाल चयन गरेको विद्यालयका प्रधानाध्यापक पान...
पुरा पढ्नुहोस









