सुनवल नगरपालिका

जनता आधारभूत विद्यालय हरकट्टा ३३ औं बार्षिकोत्सव एवं २ कोठे भवनको उद्घाटन

सुनवल । पश्चिम नवलपरासीको सुनवल नगरपालिका – १२ हरकट्टामा अवस्थित जनता आधारभूत विद्यालयको ३३ औं बार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम सम्पन्न गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयप्रकाश चौधरीको अध्यक्षता एवं सुनवल नगरपालिकाका...

पुरा पढ्नुहोस
जगन्नाथ मावीले मनायो ६३ औं बार्षिकोत्सव एवं अक्षयकोष छात्रवृत्ति वितरण

सुनवल । पश्चिम नवलपरासी सुनवल नगरपालिका – १२ भुमहीमा स्थित जगन्नाथ माध्यामिक विद्यालयको ६३ औं बार्षिकोत्सव एवं अक्षयकोष छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न गरेको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम बहादुर क्षेत्रीको अध्यक्षता एवं सुनवल नगरपालिकाका...

पुरा पढ्नुहोस
धान्याचल माविमा रक्तअल्पता परीक्षण,एक सय ७५ जना किशोरीले सेवा लिए

सुनवल । पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा न १३ बडेरा स्थित धान्यान्चल महायज्ञ माध्यमिक विद्यालयमा रक्तअल्पता शिविरमा सम्पन्न भएको छ । धान्याचल महायज्ञ विद्यालयमा सामुदायिक विद्यालयमा किशोरीहरुको रक्तअल्पता परिक्षण अभियान कार्यक्रममा अन्तर्गत रक्तअल्पता,रक्तसमूह जाँच सम्बन्धि...

पुरा पढ्नुहोस
आर्थिक संशक्तिकरण,व्यवसाय प्रबर्द्धन गर्ने महिला उद्द्मी संघ नवलपरासी गठन

सुनवल । महिला उद्दमी महासंघ नेपालले पश्चिम नवलपरासीमा महिला उद्दमी संघ गठन गरेको छ । केन्द्रिय अध्यक्ष शोभा ज्ञवालिको अध्यक्षता तथा सुनवल नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष पविन गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमले...

पुरा पढ्नुहोस
बडेरामा अपाङ्गता सहायता सामग्री र न्यानो कपडा वितरण

सुनवल । पश्चिम नवलपरासीको सुनवल नगरपालिका – १३ बडेरामा अपाङ्गता भएका व्यक्तिहरुलाई आवश्यक पर्ने व्यक्तिलाई सहायता सामाग्री वितरण गरेको छ ।अपाङ्ग लक्षित कार्यक्रम उपभोक्ता सहित वडा -१३ को आयोजनामा वडा भित्र बसोवास गर्ने अपाङ्गता...

पुरा पढ्नुहोस
सुनवल महोत्सवमा दर्शकको राम्रो साथ

सुनवल । पश्चिम नवलपरासीको सुनवलमा संचालित तेस्रो सुनवल महोत्सवले दर्शकको राम्रो साथ पाएको छ।खास गरि साझँको समयमा महोत्वसमा दर्शकको घुइँचो लाग्ने गरेको आयोजक उद्योग वाणिज्य संघ सुनवलले जनाएको छ । आर्थिक चलायमान गराउने उद्देश्य सहित...

पुरा पढ्नुहोस
रामनगर प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगितामा,पुम्सेतर्फका एकल तथा समुहगत खेल सकियो

सुनवल । पश्चिम नवलपरासीको भुमहीमा प्रथम रामनगर प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिताको सुरु भएको छ । प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता समितिका अध्यक्ष तपन कुमार केवटको अध्यक्षता एवँ लुम्बिनी प्रदेश सभाका सभामुख तुलाधर घर्तीमगर(बसन्त)को प्रमुख आतिथ्यतामा...

पुरा पढ्नुहोस
सुनवल महोत्सवको तयारी पुरा ,मुख्य गेट महल पोखरीको मन्दिर,कृष्ण मन्दिर र बर्दगोरियाको प्रतिमा

सुनवल । पश्चिम नवलपरासीको सुनवलमा भोलि मंसिर २१ देखि पौष ४ गते सम्म हुन लागेको तेस्रो सुनवल महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । मेलामा सुनवलको पहिचान झल्किने गरि मुख्य गेट महल पोखरीको मन्दिर र...

पुरा पढ्नुहोस
विज्ञान प्रदर्शनीमा महाकवि देवकोटा नमुना मावि प्रथम

सुनवल।सुनवल नगरपालिकाका माध्यमिक विद्यालयहरुको विज्ञान प्रदर्शनी तथा प्रतिभा पहिचान कार्यक्रम २०८० मा महाकवि देवकोटा नमुना मावि प्रथम भएको छ । दिगो र शान्तिपुर्ण समाज निर्माणका लागी साक्षरताको प्रर्वद्धन भन्ने मुल नाराका साथ महाकवि देवकोटा नमुना...

पुरा पढ्नुहोस
कांग्रेस नेता डा.शेखर कोइराला र डा.चन्द्र भण्डारीद्धारा देवकोटा माविको अवलोकन

सुनवल । नेपाली कांग्रेसका वरिष्ठ नेता डा शेखर कोइराला डा.चन्द्र भण्डारी लागाएतको टोलीले सुनवल ४ स्थित महाकवि देवकोटा नमुना माध्यामिक विद्यालयको अवलोकन गरेको छ ।पश्चिम नवलपरासीकै उत्कृष्ट विद्यालयका रुपमा रहेको देवकोटा नमुना मावीेले गरेका...

पुरा पढ्नुहोस