सुनवल नगरपालिका

आधारभूत तह स्तरीय फुटबल प्रतियोगिताको उपाधी जगन्नाथ मावीलाई

सुनवल । आधारभुत तह स्तरीय फुटबल प्रतियोगिताको उपाधी जगन्नाथ मावीले जितेको छ । पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा संचालित आधारभुत तह स्तरीय सेभेन ए साईड फुटबल प्रतियोगिताको उपाधी जगन्नाथ माविलेले प्राप्त गरेको छ । वाक्वाणी...

पुरा पढ्नुहोस
प्याब्सन सुनवल नगर स्तरीय हाजिरजवाफ प्रतियोगितामा रामनगर एकेडेमी प्रथम

सुनवल । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) सुनवलको आयोजनामा माध्यमिक तहको हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । सुनवल नगरभित्र रहेका १४ निजि तथा आवासीय विद्यालय सहभागी प्रतियोगितामा रामनगर एकेडेमी प्रथम भएको हो ।त्यसैगरी...

पुरा पढ्नुहोस
सुनवल महायज्ञ : दोस्रो दिन १७ लाख रुपैंया संकलन

सुनवल । सुनवल जारी महायज्ञको आज दोस्रो दिन १७ लाख रुपैंया रकम संकलन भएको छ।नगद र जिन्सी गरि १७ लाख रुपैया रकम संकलन भएको आयोजक हाम्रो सुनवल निर्माण सत्मार्ग महायज्ञ मुल समारोह समितिका संयोजक...

पुरा पढ्नुहोस
महायज्ञ सुनवलको चिनारीका लागि महत्त्वपूर्ण भुमिका खेल्ने : प्रतिनिधि सभा सदस्य प्रधान

सुनवल । योग तथा वहुउपयोगी ध्यान केन्द्र निर्माणका लागी सुनवलमा आज श्रीमद्भागत धन धान्यचल ज्ञान महायज्ञको समुद्घाटन भएको छ ।प्रतिनिधि सभा सदस्य एवं पुर्व कानुन मन्त्रि धुर्वबहादुर प्रधानले महायज्ञको समुदघाटन गर्दै सुनवलको चिनारीका लागी...

पुरा पढ्नुहोस
तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी देवकोटा माविलाई

सुनवल । पश्चिम नवलपरासीको सुनवलमा नगरस्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ। सुनवल नगरपालिकाको आयोजना र धान्यान्चल माविको संयोजनमा सम्पन्न प्रतियोगिताको उपाधि महाकवि देवकोटा माविले जितेको छ । देवकोटाले १० स्वर्ण, ६ रजत...

पुरा पढ्नुहोस
महायज्ञको तयारि पुरा, ७ करोड आर्थिक संकलन गर्ने लक्ष्य

सुनवल । योग तथा बहुउपयोगी ध्यान केन्द्र निर्माणार्थ श्रीमद्भागवत धनधान्याचल ज्ञान महायज्ञ २०८० को तयारी पुरा भएको छ । हाम्रो सुनवल निर्माण सत्मार्ग सेवा समितिद्धारा आयोजीत श्रीमद्भागवत धनधान्याचल ज्ञान महायज्ञको तयारी पुरा भएको समितिका...

पुरा पढ्नुहोस
सुनवलमा तेस्रो नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु : ५ सय ५० खेलाडी प्रतिस्पर्धा गर्दै

सुनवल । पश्चिम नवलपरासीको सुनवलमा नगर स्तरीय अन्तर विद्यालय तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । सुनवल नगरपालिकाको आयोजन र धान्यान्चल माध्यमिक विद्यालयको संयोजनमा भएको तीनदिने प्रतियोगिताको आज एक कार्यक्रमका विच नगरप्रमुख...

पुरा पढ्नुहोस
अभिभावक सँग देवकोटा विद्यालयकोे अन्तरक्रिया

सुनवल । पश्चिम नवलपरासीको सुनवल ४ अवस्थीत महाकवि देवकोटा नमुना माध्यामिक विद्यालयले अभिभावक संग अन्तरक्रीया गरेको छ । विद्यालय र समुदाय विचको सम्वन्ध मजवुद वनाउनका लागी स्थापित शिक्षा टोल समितिहरु सँग अन्तरक्रिया गरेको विद्यालयले...

पुरा पढ्नुहोस
सुनवलमा बहुउपयोगी ध्यान केन्द्र निर्माणार्थ महायज्ञ हुने

सुनवल । पश्चिम नवलपरासीको सुनवलमा बहुउपयोगी योग तथा ध्यान केन्द्र बनाउन स्थानियहरु जुटेका छन । पछिल्लो समयमा विभिन्न कारणहरुले गर्दा तनाव वढ्दै गएको अवस्थालाई मध्यनजर गर्दै तनाव व्यवस्थापनको गर्न योग तथा ध्यान केन्द्र बनाउनका...

पुरा पढ्नुहोस
सुनवल किर्तिपुर निर्माणाधीन बहुउद्देश्यीय कभर्डहलको सार्वजनिक सुनुवाइ सम्पन्न

सुनवल । पश्चिम नवलपरासीको सुनवल नगरपालिका – ३ किर्तिपुरमा निर्मानाधीन बहुउद्देश्यीय कभर्डहल निर्माणको पहिलो चरण सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ । कर्वभहल रगशाला निर्माण उपभोक्ता समिति गठनका अध्यक्ष कुलप्रसाद भट्टराईको अध्यक्षता तथा वडा ३ का...

पुरा पढ्नुहोस