सुनवल नगरपालिका
सुनवल।हर्दियामा जारि फुटबल प्रतियोगिताको उपाधिका लागि नदुवा युवा क्लब र बिगबुद्ध युवा क्लब भिडने भएका छन। सम्झना युवा क्लब पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नं ५ द्वारा आयोजित ९ ए साइड खुल्ला नकआउट फुटबल प्रतियोगिता...
पुरा पढ्नुहोससुनवल।श्रीमद्भागवत धनधान्याञ्चल ज्ञान महायज्ञको आज मंगलबार सम्पन्न भएको छ।१०८ पिपल धार्मिक पर्यटन क्षेत्रको विकास र अक्षयकोष स्थापनार्थ महायज्ञ सम्पन्न गरिएको छ।समापन कार्यक्रममा प्रमुख अतिथि नवलपरासी पश्चिम जिल्ला समन्वय समितिका प्रमुख भगौती यादवले नगरपालिकाको हकमा...
पुरा पढ्नुहोससुनवल।विसाशय सामुदायिक वन उपभोक्ता समुहको १८औं बार्षिक साधारणसभा सम्पन्न भएको छ। वनका अध्यक्ष गंगाप्रसाद घिमिरे अध्यक्षता रहेको साधारणसभामा प्रमुख अतिथि लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री देव करण कलवार सन्तुले वन,कृषि र किसानलाई आयआर्जनमा जोड्ने...
पुरा पढ्नुहोसभुमही।रामनगर जेसिजले सुक्रबार सुनवल नगरपालिकाका १८ जना विपन्न विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री प्रदान गरेको छ। आर्थिक रुपमा विपन्न वालबालिकालाई सहयोग गर्ने उद्देश्यले जयश्री आधारभूत बिद्यालय सुनवल नगरपालिका-११ बेवरेमा अध्ययनरत विद्यार्थीलाई खेलकुद तथा शैक्षिक...
पुरा पढ्नुहोससुनवल।विश्व शान्तिको कामना गर्दै पश्चिम नवलपरासीको सुनवल नगरपालिका–११ केरवानीमा २१ लाख दिप प्रज्वलन गरीएको छ।श्री हरि आध्यात्मिक प्रतिष्ठानको सहकार्यमा स्थानीयले मुलुकमा बढ्दो अशान्ति र अस्थिरता कम हुने आशा गर्दै दिप प्रज्वलन गरेका हुन। समितिले चतुर्मास...
पुरा पढ्नुहोसपरासी।लुम्बिनी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले पश्चिम नवलपरासीमा सडक पुर्वधार विकास कार्यालय सुभारम्भ गरेको छ।जिल्ला समन्वयन समितिको नवनिर्मित भवनमा सो कार्यालय सोमबार मन्त्रालयले सुभारम्भ गरेको हो।कार्यालयको लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भुमिस्वर ढकालले...
पुरा पढ्नुहोसरुपन्देही।रुपन्देही जिल्लाको लुम्बिनी सांस्कृतिक नगरपालिका-२ मुझानाबाट कार्तिक २२ गते सशस्त्र प्रहरी र राजश्व अनुसन्धान कार्यालयको टोलीले १ सय १२ बोरा चिनी बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपाल ल्याई गोदाम गरी राखेको भन्ने विशेष...
पुरा पढ्नुहोससुनवल।पश्चिम नवलपरासीको सुनवल नगरपालिका-११ केरवानीमा विविध सांस्कृतिक कार्यक्रम हुने भएको छ। अमरपोखरी प्रगतिशील युवा क्लबले विजया दशमी,दिपावलि एंव छठ पर्व २०८१ को अवसरमा फुलपातिको दिन विविध सांस्कृतिक मनाउने भएको हो।फुलपातिको दिन साँझ ६ बजेदेखि दुर्गा...
पुरा पढ्नुहोससुनवल।पश्चिम नवलपरासीको सुनवलमा तमु सांस्कृतिक प्रतिष्ठान नेपालले छात्रावृत्ति वितरण गरेको छ।पश्चिम नवलपरासी,पूर्वी नवलपरासी र रुपन्देहीका सामुदायिक विद्यालयमा कक्षा ११ र १२ मा अध्ययनरत १५विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिएको हो। छात्रवृत्ति प्राप्त गर्नेहरूमा रुपन्देहीका देवदह माविकी सिवानी...
पुरा पढ्नुहोससुनवल।पश्चिम नवलपरासीको सुनवलमा ३ विद्यालय र ७ जना प्राध्यानाध्यापक समानित गरिएको छ।सामुदायिक विद्यालय व्यवस्थापन समिति सुनवलनगर कार्यसमितिले बुधबार एक कार्यक्रममा गरि सुनवल नगरपालिकामा भित्र उत्कृष्ट नतिजा ल्याउने विद्यालय र प्रध्यानाध्यापकलाई सम्मान गरेको हो। विभिन्न परिक्षामा...
पुरा पढ्नुहोस