सुनवल नगरपालिका
सुनवल।महाकवि देवकोटा नमूना माध्यमिक विद्यालयको अभिभावक भेलामा गणपुरक सख्या अपुग भएपछी भेला स्थगित भएको छ।विद्यालयले फाल्गुन ११ गतेका लागि बोलाएको भेला राजनीतिक दलहरुको द्वन्दका कारण भेला स्थगित भएको हो।विद्यालय व्यवस्थापन समिति गठनमा उत्पन्न विवादले...
पुरा पढ्नुहोससुनवल।पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा नेपाली कांग्रेस, राप्रपा र माओवादी केन्द्रले संयुक्त रूपमा ३५ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन।तिन दलले सुनवल नगरपालिकालाई बुझाएको ध्यानाकर्षण पत्रमा नगरपालिकाले विधिको शासन भन्दा व्यक्तिगत स्वार्थलाई प्राथमिकता दिएको आरोप लगाएका...
पुरा पढ्नुहोससुनवल।पश्चिम नवलरासीको सुनवल स्थित महाकवि देवकोटा माविको व्यवस्थापन समिति गठन विवाद राजनितिक दलहरुविच मतभेद देखिएको छ।अदालतले अभिभावक भेलालाई कुनै पनि असर पर्ने गरि काम नगर्न नगराउन आदेस दिएपनि भोलि हुने भनिएको अभिभावक भेला प्रति...
पुरा पढ्नुहोससुनवल।पश्चिम नवलपरासीको सुनवल-४ मा स्थित महाकवि देवकोटा नमुना माध्यमिक विद्यालयमा अभिभावक भेला हुने भएको छ।देवकोटाको विद्यालय व्यवस्थापन समिति गठन विवादमा परेको मुद्दालाई लिएर ५ गते उच्च अदालतले गरेको अन्तरिम आदेशलाई निरंतरता दिदै ११ गते...
पुरा पढ्नुहोसभुमही।रामनगर तेक्वान्दो एकेडेमी भुमहिले प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगितामा सहभागी हुने खेलाडीलाई विदाई गरेको छ।प्रदेश खेलकुद परिषद लुम्बिनीको आयोजनामा फागुन १०-११ गते दाङमा हुने प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगितामा सहभागी हुने खेलाडीहरू सहित टिम कोच तथा...
पुरा पढ्नुहोससुनवल।दारी ग्याङ्ग नवलपरासीले ९ औं वार्षिकोत्सव तथा प्रजातन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।विभिन्न सामाजिक क्रियाकलापमा सक्रिय युवा समूहले भूमहीमा रक्तदान कार्यक्रम आयोजना गरेको हो। जिल्लामा रगतको अभाव भइरहेकाले सहज आपूर्ति सुनिश्चित गर्न रक्तदान...
पुरा पढ्नुहोससुनवल।सुनवल नगरपालिकामा महाकवि देवकोटा माध्यमिक विद्यालयको व्यवस्थापन समिति गठन विवाद चर्कँदै गएको छ।नगरपालिकाका निर्णयहरू अदालतबाट पटक-पटक उल्टाइँदा विद्यालय व्यवस्थापनको विषय झन जटिल बनेको छ। नगर प्रमुख एवं शिक्षा समिति संयोजक विमला अर्यालले विद्यालय व्यवस्थापन समिति...
पुरा पढ्नुहोससुनवल।पश्चिम नवलपरासीको सुनवल-४ स्थित महाकवि देवकोटा नमुना माध्यमिक विद्यालयको व्यवस्थापन समिति गठन प्रक्रियामा विवाद उत्पन्न भएको छ।विद्यालय व्यवस्थापन समितिको कार्यकाल समाप्त भइसकेकाले नयाँ समिति गठन प्रक्रिया अघि नबढे पछी विवाद उत्पन्न भएको हो।विद्यालय व्यवथापन...
पुरा पढ्नुहोसबुटवल। स्याङ्जा पत्रकार समाज नेपालले बुटवल नगरगानका सर्जक डिल्लीनारायण पाण्डेयलाई शनिबार एक कार्यक्रमका बीच बधाई तथा सम्मान गरिएको छ। समाजका उपाध्यक्ष समेत रहेका पाण्डेयद्वारा रचना गरिएको बुटवलको गौरवगाथामा आधारित नगर गीत ८१ जना प्रतिस्पर्धीहरुका बीच...
पुरा पढ्नुहोससुनवल।पश्चिम नवलपरासीको सुनवल नगरपालिका-३, किर्तिपुर युवा क्लबद्वारा आयोजित तेस्रो स्मृति कप ९ ए साइड खुला नकआउट फुटबल प्रतियोगिताको उपाधी मोनिस्टर गाइज सुनवलले हात पारेको छ। शनिबार सम्पन्न फाइनल खेलमा मोनिस्टर गाइज सुनवलले अलपत्र गाइज...
पुरा पढ्नुहोस








